काठमाण्डू, २८ जेठ– प्रहरीले स्रोत नखुलेको ४० लाख रुपैयाँसहित न्युरोडबाट एक व्यक्ति पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्वरुपराज दवाडी नाम गरेका व्यक्ति रहेको प्रहरीले जानकारी दिएको छ । उनीबाट स्रोत नखुलेको ४० लाख नगद बरामद भएको प्रहरीले बताएको छ । उक्त रकम हुण्डी...
काठमाण्डू, २८ जेठ– प्रतिनिधिसभा बैठकमामा सुरू भएको बजेटमाथिका छलफलमा सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कै रास्वपाका सांसद डा.अमरेशकुमार सिंहले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेप्रति कटाक्ष गरेका छन् । उनले कार्यान्वयन नहुने खालको बजेट ल्याएको भन्दै यसले गरिब जनतालाई नछोडएको भन्दै टिप्पणी गरेका हुन ।...
काठमाण्डू, २८ जेठ– गत २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनपछि यूएई जाने श्रमिकमाथि थपिएको झण्डै १४ हजार रुपैयाँ आर्थिक भार घटाउन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले निर्देशन दिएका छन् । सोमबार राजनीतिक सल्लाहकार असिम शाहमार्फत प्रधानमन्त्री बालेनले परराष्ट्र र श्रम मन्त्रालयका सचिवसहितको टोलीसँग छलफल...
काठमाण्डू, २८ जेठ– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले विद्युतीय गाडीमा सूचना चुहावट गरेको भन्ने आरोप पुष्टि गर्न चुनौती दिएका छन । आज (बिहिबार) संसदको सार्वजनिक लेखा समितिमा आयोजित छलफलमा अर्थमन्त्री वाग्ललेले यस्तो चुनौती दिएका हुन । नैतिकताको उच्च कडिमा उभिएर बनाएको छवि धमिल्याउन नियोजित रूपमा मानिसहरू...
काठमाण्डू, २८ जेठ– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले रास्वपाकै नेतृत्वको सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा विरोध जनाएका छन । बजेटको सैद्धान्तिक पक्षमा केही कुरा राम्रा भए पनि समग्रमा राम्रो सन्देश नगएको टिप्पणी उनले गरेका छन । प्रतिनिधिसभामा जारी...
काठमाण्डू, २८ जेठ– सरकारी कीर्ते छाप र दस्तखत प्रयोग गरी ठगी गरिएको त खुलेकै थियो । तर बर्दियामा एक दम्पतीले सरकारी कार्यालय नै नक्कली खडा गरी ठगेको पनि खुलेको छ । ठगी कार्यमा संलग्न श्रीमान्–श्रीमतीलाई नै प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दियाको...
काठमाण्डू, २८ जेठ– कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले आगामी आर्थिक वर्ष ०८३–८४ मा संघीय संसद्मा पठाउने विधेयकको सूची तयार पार्न आजदेखि मन्त्रालयहरूसँग छलफल गर्ने भएको छ । कानुनमन्त्री सोबिता गौतमले बिहीबार भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल र सचिव...
काठमाण्डू, २८ जेठ– करका दर हेरफेर विवादमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर्मचारीलाई दोष लगाएका छन । कर्मचारीको कमजोरीका कारण केही छुट हुन पुगेको समेत अर्थमन्त्री वाग्लले बताएका छन । आज (बिहिबार) प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले त्रुटि हुन पुगेको स्वीकार...
काठमाण्डू, २८ जेठ– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई सम्झिँदै प्रमुख प्रतिपक्षी दल कांग्रेसकी सांसद सीता थपलियाले प्रतिनिधि सभा बैठकमा कविता सुनाएकी छन् । सीम विवादबारे प्रधानमन्त्री बालेनले दिएको अभिव्यक्तिउपर परराष्ट्रमन्त्री शिशिर खनालले दिएको जवाफ चित्त नबुझेको भन्दै उनले कविता सुनाएकी हुन् । ‘देश बिर्सिएको दिन’...
काठमाण्डू, २८ जेठ– प्रतिपक्षी दल एमालेले नेपालले भारतको जमिन मिचेको भनेर प्रधानमन्त्री बालेन शाहले भन्दा ताली पड्काउने सांसद को–को हुन भन्ने प्रश्न उठाएको छ । आज (बिहिबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले यस्तो प्रश्न गरेका हुन । एमाले सचेतक...
काठमाण्डू, २७ जेठ– मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्टको विद्युत् प्रसारण आयोजना अन्तर्गत रातमाटे तथा नयाँ दमौली सबस्टेन र २९७ किलोमिटर लामो विद्युत् प्रसारण लाइनको निर्माणको काम सुरु गरेको छ । संयुक्त राज्य अमेरिकाबाट प्राप्त ५५ करोड अमेरिकी डलर अनुदान र नेपाल सरकारको १९.७०...
काठमाण्डू, २७ जेठ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले आफूलाई हत्याको र बलात्कारको धम्की आएको भनेपछि गृहमन्त्री सुधन गुरूङले संसद भित्रै उनीसँग कुराकानी गरेका छन । आज (बुधबार) बसेको प्रतिनिधि सभा बैठक चलिरहँदा सुधनले खुश्बु ओली बसेको प्रतिपक्षी बेन्चमै गएर उनीसँग कुराकानी...