माइतीघरमा धर्ना बसेकालाई भेट्न पुगे गृहमन्त्री गुरुङ

काठमाण्डु टुडे २०८३ जेठ २८ गते १६:४२ मा प्रकाशित

काठमाण्डू, २८ जेठ– गृहमन्त्री सुधन गुरुङले काठमाण्डूको माइतीघरमा विभिन्न माग राखेर धर्नामा बसेकाहरू सँग भेटवार्ता गरेका छन ।

आज (बिहिबार) अपराह्न धर्नामा बसेकाहरूलाई भेटेर गृहमन्त्री गरुङले माग सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us