सोमबार, १७ वैशाख, २०८१

समाचार

माओवादी कम्युनिस्ट केन्द्रले क्रान्तिकारी सत्याग्रह गर्ने

२०७२ भदौ ५ गते १३:४१

काठमाण्डु, ५ भदौ– सरकारले आफूहरुसँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै शान्ति प्रक्रियामा रहेको माओवादी कम्युनिस्ट केन्द्र नेपालले राजधानीमा बृहद क्रान्तिकारी सत्याग्रह गर्ने भएको छ । २०७१ साल कार्तिक ३० गते जिल्ला प्रशासन कार्यालमा हतियार बुझाएर शान्ति प्रक्रियामा आएको केन्द्रले शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार...

यथास्थितिमा संविधान जारी भए मुलुकमा फेरि द्वन्द्व

२०७२ भदौ ५ गते १३:३८

काठमाण्डु, ५ भदौ– नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले चार दलले एकलौटी ढंगबाट संविधान जारी गरे आम जनताको अपेक्षामा कुठाराघात हुने बताएका छन् । अध्यक्ष वैद्यले शनिबार विज्ञप्ती जारी गरी चार दलको मात्र सहभागितमा जारी हुने संविधान जनताको जनादेश विरुद्ध परिलक्षित रहेको बताएका छन् । उनले...

सुरक्षा घेरामा चार सय गाडी !

२०७२ भदौ ५ गते १३:२७

विराटनगर, ५ भदौ-संयुक्त मधेसी मोर्चाको अनिश्चितकालीन बन्दका कारण रोकेर राखेका चार सयभन्दा बढी गाडीलाई शुक्रबार साँझ प्रहरीले सुरक्षा घेरा दिई गन्तव्यतर्फ पठाएका छन् ।   सिरहाको बन्दीपुरमा रोकेर राखेका २९८ वटा यात्रुबाहक बस, मालबाहक ट्रक र निजी सवारी साधनलाई प्रहरीले सुरक्षा घेरा दिई उदयपुर,...

बन्दकर्ताले ढुंगामुढा गर्दागर्दै बस पल्टियो,१४ जना घाइते

२०७२ भदौ ५ गते १३:२१

सप्तरी, ५ भदौ– सीमाङ्कनको विरोधमा उत्रिएका संयुक्त मधेसी मोर्चाले बन्दमा प्रहरीले सुरक्षा दिएर लैजाँदै गरेको ना३ख ४२६६ नंको बसमा बन्दकर्ताले ढुङ्गामुढा गर्दा बस एक्कासि अनियन्त्रित भई पल्टेको छ । सो दुर्घटनामा १४ जना यात्रु घाइते भएको जनाइएको छ । प्रहरीले भने ढुङ्गामुढाले नभई बस...

गोरखा–कीर्तिपुर युद्धको सम्झनामा हरित उद्यान

२०७२ भदौ ५ गते १३:०७

काठमाण्डु, ५ भदौ-नेपाल एकीकरणका क्रममा पृथ्वीनारायण शाह नेतृत्वको गोरखाली फौज र कीर्तिपुरवासीबीचको युद्धको स्मृतिमा कीर्तिपुरमा छ्याकः लो हँ हरित उद्यान निर्माण गरिने भएको छ ।   कीर्तिपुरको मुख्य प्रवेश मार्ग नगरपालिकाको वडा नं ३ स्थित चिठु क्षेत्रमा अवस्थित लगभग दुई रोपनी क्षेत्रफलको जग्गालाई पर्यटन...

भूकम्प प्रभावित २४ परिवारलाई नयाँ घर

२०७२ भदौ ५ गते १२:५७

चितवन, ५ भदौ-भूकम्पबाट विस्थापित २४ घरपरिवारलाई नेपाल ग्रामीण पुनःनिर्माण संस्थाले अस्थायी घर निर्माण गरी शनिबार हस्तान्तरण गरेको छ ।   शक्तिखोर– ९ को जुटपानी चोकमा रहेको सरकारी जग्गामा दुई दर्जन घर निर्माण गरी काउले –४ गुछीबाङका विस्थापितलाई हस्तान्तरण गरिएको हो । चितवनका प्रजिअ विनोदप्रकाश...

फोहोर गर्नेलाई दण्डित गर्नुपर्ने माग

२०७२ भदौ ५ गते १२:३५

काठमाण्डु, ५ भदौ – वाग्मती सफाइ महाअभियानको ११९औँ शृंखलाअन्तर्गत शनिबार त्रिवि प्रवेशद्वार अगाडिको नदी आसपास क्षेत्रमा सफाइ गरिएको छ । कार्यक्रममा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा विभिन्न संघसंस्थाका प्रतिनिधि एवं विद्यालयका छात्रछात्राको सहभागिता थियो । महाअभियानले स्वामी प्रपन्नाचार्यको निधनमा दुःख व्यक्त गर्दै...

राहत वितरण पारदर्शी गर्न आग्रह

२०७२ भदौ ५ गते १२:२४

रसुवा, ५ भदौ – भूकम्पपछि जिल्लामा वितरित राहत सामग्रीको विवरण सार्वजनिक गर्न रसुवाका गैरसरकारी संस्थालाई आग्रह गरिएको छ । जिविस रसुवाले शुक्रबार आयोजना गरेको एकीकृत बैठकमा जिल्लामा क्रियाशील सबै गैर सरकारी संस्थाले आफ्नो दाता संस्थाको नाम र प्राप्त रकम, भूकम्पपीडितलाई प्रदान गरिएको नगद वा...

सात प्रदेशले पनि थारु समुदायलाई सम्बोधन गरेन : नारायणकाजी

२०७२ भदौ ५ गते ११:५८

काठमाण्डु, ५ भदौ–एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले दलहरुका बीचमा भएको सात प्रदेशको सहमतिले थारुहरुलाई सम्बोधन नगरेको बताएका छन् । उपाध्यक्ष श्रेष्ठले फेसबुक आफ्नो फेसबुक पेजको स्टाटसमा लेखेका छन्, ‘ नेपाली कांग्रस र एमालेले मस्यौदा समितिमार्फत सात प्रदेश को जुन संघीय ढांचा अघि बढाएको छ,...

टीकापुरमा कफ्र्यु हटाइयो, जनजीवन सहज बन्दै

२०७२ भदौ ५ गते १०:४८

कैलाली, ५ भदौ –अखण्ड सुदूरपश्चिम पक्षधर र थरुहट पक्षधरबीच शुक्रबार भएको झडपपछि उत्पन्न स्थितिलाई नियन्त्रणमा लिन टीकापुर नगर क्षेत्रमा शुक्रबारराति ९ बजेदेखि लगाइएको कफ्र्यु शनिबार बिहान ६ बजेबाट हटाइएको छ । कफ्र्यु हटाइएपछि टीकापुर नगर क्षेत्रको स्थिति बिहानदेखि केही सामान्य बनेका, बजार क्षेत्रमा पसल...

जातीय र क्षेत्रीय मुद्दा उठाएर विखण्डन ल्याउने षड्यन्त्र भइरहेको छ : केसी

२०७२ भदौ ५ गते १०:३७

चितवन, ५ भदौ –कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले सामाजिक सद्भाव र राष्ट्रिय एकता आजको आवश्यकता भएको बताएका छन् । सौराहा क्रिकेट युवा क्लबको आयोजनामा आजदेखि सौराहामा सुरु हुने हात्तीकप क्रिकेट प्रतियोगिताको नेता केसीले उद्घाटन गर्दै विविधताको बीचमा एकता भएको नेपालमा पछिल्लो समयमा जातीय र...

काभ्रेका नक्कली भूकम्पपीडितले धमाधम फिर्ता गर्न थाले राहत रकम र परिचय पत्र

२०७२ भदौ ५ गते १०:२९

काभ्रे, ५ भदौ –काभ्रेपलाञ्चोकमा नक्कली भूकम्पपीडितले राहतस्वरुप लिएको रु १५ हजार नगद र परिचयपत्र कार्ड धमाधम फिर्ता गर्न लागेका छन् । नक्कली भूकम्पपीडितको नाममा परेका झन्डै तीन सय उजुरीमध्ये करिब दुई सयले आफूहरुलाई जानकारी नभएर राहत लिएको भन्दै जिल्लाको अधिकांश गाविसमा नै राहत रकम...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us