काठमाण्डु, २५ साउन-व्यवस्थापिका–संसद्को विकास समितिले मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) को स्तरोन्नति तथा गुणस्तरीय सेवा सञ्चालनबारे चासो लिएको छ । समितिले सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, मन्त्रालयका सचिव तथा मातहत निकायका पदाधिकारीसँग छलफल गरी गुणस्तरीय सेवा सञ्चालनतर्फ हालसम्म भएको कार्यप्रगतिबारे...
सुर्खेत, २५ साउन– सुर्खेतमा अखण्ड मध्यपश्चिमको माग गर्दै भएको आन्दोलनमा एकजना आन्दोलनकारीको मृत्यु भएको छ । प्रदर्शनले उग्र रुप लिएपछि प्रहरीले हानेको गोलि लागेर एकजनाको मृत्यु भएको हो भने अन्य चारजना घाइते भएका छन् । घटनापछि प्रहरीले त्यहाँ राति ९ बजेसम्मका लागि कफ्यु लगाएको...
बनेपा, २५ साउन-काभ्रेपलाञ्चोकको टुकुचानाला गाविस वडा नं ७ स्थित घिमिरे गाउँमा गएको पहिरोबाट त्रसित बनेका स्थानीय बासिन्दाले सामूहिक रुपमा त्यहीँ बस्न अस्वीकार गरेका छन् । ‘चारवटा त्रिपालमा सामूहिक रुपमा बस्ने प्रबन्ध मिलाइएको छ तर उहाँहरु त्यसरी बस्न मान्नुभएको छैन,’ स्थानीय श्वेत बाराही उच्च...
वीरेन्द्रनगर, २५ साउन-मध्यपश्चिम क्षेत्रलाई टुक्र्याइएको विरोधमा आक्रोशित सुर्खेतका जनताको आक्रोशलाई साम्य पार्न सुर्खेतमा मध्याह्न १ बजेदेखि राति ९ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय, सुर्खेतले जानकारी दिएका छ । अहिले, सहमहामन्त्री खड्काको घरलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिइरहेका छन्...
रुकुम, २५ साउन– संघीयतामा रुकुमलाई दुई टुक्रा पारेको बिरोधमा आयोजित बिरोध कार्यक्रममा आन्दोलनकारीले रुकुमका सभासल जनार्दन शर्मा र मिठ्ठु मल्लको घर घेराउ गरेका छन् । अनिश्चितकालिन रुकुम बन्दको अवसरमा नगर परिक्रमा गर्ने क्रममा सभासदको घरका फुलहरु ओखल्ने काम भएको जिलला प्रहरी कार्यालय रुकुमले जनाएको...
धादिङ, २५ साउन-घरमा सहयोग गर्ने नभएका गरिब परिवारलाई घर बनाएर हस्तान्तरण गर्ने कार्य उत्तरी धादिङको त्रिपुरेश्वर गाविसबाट सुरु भएको छ । अक्सफामले कोसोक नेपालको साझेदारीमा भूकम्पपीडितका लागि अस्थायी आवास कार्यक्रमअन्तर्गत यस्तो अभियान थालिएको अक्सफामका सरोज महर्जनले बताए । भूकम्पले घर भत्काएपछि घरबारविहीन...
बागलुङ, २५ साउन-जातका आधारमा गरिने भेदभाव र छुवाछूत अन्त्यका लागि बागलुङमा १६ बुँदे घोषणापत्र जारी गरिएको छ । छुवाछूत अन्त्यका लागि हिन्दू धार्मिक समुदायको भूमिका विषयक क्षेत्रीय गोष्ठीले सो घोषणापत्र जारी गरेको हो । दलित गैरसरकारी संस्था महासङ्घ, राष्ट्रिय दलित आयोग, विश्व...
मेलम्ची, २५ साउन-भूकम्पपछि महिला तथा बालबालिका बेचबिखनमा वृद्धि भएको छ । पछिल्लो समय सिन्धुपाल्चोक जिल्लाका सात महिलालाई भारतबाट उद्धार गरी नेपाल फर्काइएको छ । भूकम्प प्रभावित जिल्लाको अध्ययन प्रतिवेदन, २०७२ अनुसार अतिप्रभावित जिल्लामा आफ्नै नातेदारबाट महिलालाई बेचबिखन गरिएको उल्लेख गरिएको छ ।...
झापा, २५ साउन– नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले ६ प्रदेशका लागि गरीएको सीमांकन अन्तरिम मात्र भएकाले विवाद नगर्न आग्रह गरेका छन् । सोमबार झापाको खजुरगाछीमा भएको कार्यक्रममा सिटौलाले सबैका माग सम्बोधन गराउन असन्तुष्टसँग वार्ता भइरहेको पनि बताए । सिटौलाले भने, ‘नेतृत्वले असन्तुष्टसँग अप्रत्यक्ष वार्ता...
सुर्खेत, २५ साउन– सुर्खेतमा अखण्ड मध्यपश्चिम हनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका आन्दोलनकारीले त्यहाँका सरकारी कार्यालयमा तोडफोड गरेका छन् । उनीहरुले जिलला प्रशासन कार्यालय, मालपोत कार्यालय, बन कार्यालय, स्वास्थ्य कार्यालय लगाएतका सरकारी भवनमा तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । निकै उग्र बनेका...
बागलुङ, २५ साउन-बागलुङमा चालु आर्थिक वर्षभित्रमै अत्याधुनिक सुविधा सम्पन्न आँखा अस्पताल सञ्चालन हुने भएको छ । चालु आवको पुस मसान्तसम्ममा अञ्चलमै पहिलोपटक विशेषज्ञसहित अस्पताल खुल्न लागेको हो । जिल्लामा अहिले नेपाल नेत्र ज्योति सङ्घले आँखाका सामान्य समस्याको उपचार गर्ने गरेको छ । सङ्घले...
ताप्लेजुङ,२५ साउन-धार्मिक एवम् आध्यात्मिक रुपमा महत्वपूर्ण मानिने रुद्राक्षको माग बढ्दै गएपछि यसको खेतीतर्फ ताप्लेजुङका कृषक आकर्षित हुन थालेका छन् । पछिल्लो समय धान, मकै उब्जाउ हुँदै आएको खेतबारी नै मासेर यहाँका किसानले रुद्राक्ष रोप्न थालेका छन् । सदरमुकाम फुङ्लिङस्थित विभिन्न जातका बोटबिरुवा खरिद...