वीरगन्जमा प्रहरीले होली चलायो, एक जना घाइते

काठमाण्डु टुडे २०८१ वैशाख १७ गते ९:२२ मा प्रकाशित

वीरगन्ज, १७ वैशाखवीरगन्जमा  प्रहरीले गोली चलाएको छ। 

वीरगन्ज महानगरपालिका१६ भुटनदेवीमा प्रहरीले गएराति साढे ११ बजेतिर गोली चलाएको हो चेकिङ चलिरहँदा एक भारतीय नम्बरप्लेटको मोटरसाइकलमा आएका एक व्यक्ति भाग्न खोजेपछि गोली चलाएको पर्साका एसपी कुमोध ढुंगेलले जानकारी दिए

प्रहरीले चलाएको गोली लागेर भारतीय नागरिक बब्लु पासवान भनिने गणेश पासवान घाइते भएका छन् उनलाई पक्राउ गरिएकोढुंगेलले बताए

उनको साथमा हतियार देखेपछि प्रहरीले रोक्न खोजेको उनी भाग्न लागेपछि नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको ढुंगेललेजानकारी दिए

खुट्टामा गोली लागेर घाइते भएका पासवानलाई नारायणी अस्पतालमा उपचारपछि पर्सा प्रहरीको हिरासतमा राखिएको प्रहरीलेपासवानको साथबाट पेस्तोल लागुऔषध बरामद गरेको

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us