समाचार

भिजिट भिसा प्रकरण, बैरागी आफैं अनुसन्धानको राडारमा छन्ः स्वर्णिम वाग्ले

२०८२ असार १० गते १४:११

काठमाण्डू, १० असार– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं प्रतिनिधि सभाका सदस्य डा. स्वर्णिम वाग्लेले भिजिट भिसा प्रकरणको अनुसन्धान गर्न सरकारले गठन गरेको समितिका संयोजक शंकरदास बैरागी आफैं अनुसन्धानको घेरामा भएको दाबी गरेका छन । आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्ने क्रममा...

यो सरकार ढल्नुपर्छ, लोकतन्त्रका लागि हानिकारक छः स्वर्णिम वाग्ले

२०८२ असार १० गते १४:०५

काठमाण्डू, १० असार– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं प्रतिनिधि सभाका डांंं. स्वर्णिम वाग्लेले वर्तमान सरकार लोकतन्त्रको लागि हानिकारक भएको टिप्पणी गर्दै यो सरकार ढल्नुपर्ने बताएका छन । अहिलेको सरकार लोकतन्त्रको लागि पनि हानिकारक साबित भइसकेको उनले बताए । सत्ताका प्रमुख दल नेपाली...

भिजिट भिसाबारे सरकारी छानबिन समिति रास्वपाले स्वीकारेन

२०८२ असार १० गते १३:५३

काठमाण्डू, १० असार– प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसाबारे सरकारी छानबिन समिति अस्विकार गरेको छ । आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा आफ्नो कुरा राखेर रास्वपाले पुनस् वेल घेराउ गरेको छ । वेल घेराउ गर्नु अगाडि रास्वपाका उपसभापतिथ स्वर्णिम वाग्लेले जुन पात्रको...

शिक्षक महासंघसँग भएको सहमति अनुसार ऐन जारी हुन्छः शिक्षा मन्त्री पन्त

२०८२ असार १० गते १३:३०

काठमाण्डू, १० असार– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले शिक्षक संघ संगठनसँग भएको सहमति पूर्ण रुपमा कार्यान्वयन हुने बताएका छन । आज (मंगलबार) बसेको प्रतिनिधिको सभाको बैठकमा विनियोजन विधेयक, २०८२ मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शीर्षकमा उठेका विषयहरूका संसदमा जवाफ दिँदै शिक्षा...

विराटनगरमा कोरोना संक्रमित महिलाको मृत्यु

२०८२ असार १० गते १३:२२

काठमाण्डू, १० असार– नोबेल शिक्षण अस्पतालमा विराटनगरमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । मंगलबार बिहान अस्पतालमा भर्ना भएकी इलामकी ३९ वर्षीया महिलाको मृत्यु अस्पतालका प्रबन्धक दिपेश राईले जानकारी दिएका छन । मृतक महिलाको ठेगाना इलामको सूर्योदया नगरपालिका रहेको नोबेल प्रबन्धक राईले जानकारी...

यो सरकार ढल्नुपर्छ, लोकतन्त्रका लागि हानिकारक छः स्वर्णिम वाग्ले

२०८२ असार १० गते १३:१७

काठमाण्डू, १० असार– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं प्रतिनिधि सभाका डांंं. स्वर्णिम वाग्लेले वर्तमान सरकार लोकतन्त्रको लागि हानिकारक भएको टिप्पणी गर्दै यो सरकार ढल्नुपर्ने बताएका छन । अहिलेको सरकार लोकतन्त्रको लागि पनि हानिकारक साबित भइसकेको उनले बताए । सत्ताका प्रमुख दल नेपाली...

आज प्रतिनिधिसभाबाट बजेट पारित गरिने

२०८२ असार १० गते ११:०४

काठमाण्डू, १० असार– प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि तय गरिएको छ । आजको बैठकमा आर्थिक वर्ष २०८/८३ का लागि सरकारले ल्याएको विनियोजन विधेयक पारित गर्ने मुख्य कार्यसूची रहेको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन विधेयक २०८२ पारित गरियोस् भन्ने प्रस्ताव...

भिजिट भिसा प्रकरण छानबिनका लागि उच्चस्तरीय समिति गठन

२०८२ असार ९ गते २२:३६

काठमाण्डू, ९ असार– सरकारले भिजिट भिसा प्रकरण छानबिनका लागि उच्चस्तरीय समिति गठन गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमुख्यसचिव शंकरदास बैरागी नेतृत्वमा छानबिन समिति गठन गरेको एक मन्त्रीले जानकारी दिए । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी माओवादी केन्द्रबीच भिजिट भिसा प्रकरण छानबिनका...

देउवाको एमालेलाई चेतावनीः नत्र बजेट पारित हुँदैन, गठबन्धनबारे सोचिन्छ

२०८२ असार ९ गते २२:२६

काठमाण्डू, ९ असार– कांग्रेस सभापति शेरबहादुर देउवाले बजेटमा जलविद्युत उत्पादकहरुका लागि समावेश गरिएको ‘टेक एण्ड पे’ को व्यवस्था हटाउन एमालेलाई दबाब दिएका छन् । सभापति शेरबहादुर देउवाले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई उक्त व्यवस्था संशोधन नभए बजेट पारित गर्न नसघाउने चेतावनी दिएका छन् । आगामी आर्थिक...

युवासंघलाई ओलीको निर्देशनः गुण्डागर्दीमा नलाग्नु, गालामा हान्न आए ‘ओम शान्ति’ भनेर नबस्नु

२०८२ असार ९ गते २१:२५

काठमाण्डू, ९ असार– एमाले अध्यक्षसेमत रहेका प्रधानमन्त्री केपी ओलीले पार्टीनिकट युवासंघलाई गुण्डागर्दीमा नलाग्न निर्देशन दिएका छन् । युवा संघ केन्द्रीय समिति बैठकलाई सोमबार सम्बोधन गर्दै ओलीले दम्भी र घमण्डी नहुन पनि आग्रह गरे । तर, कसैले गालामा पिट्न आए ओम शान्ति भनेर नबस्न निर्देशन...

प्रधानमन्त्री ओलीको नगरमा लुँडो र क्यारेमबोर्ड निषेध !

२०८२ असार ९ गते १९:२२

काठमाण्डू, ९ असार– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर दमक नगरपालिकाले नगर क्षेत्रका सार्वजनिक स्थलमा क्यारेमबोर्ड र लुँडो खेल्न प्रतिवन्ध लगाएको छ । होहल्ला गर्दै क्यारेमबोर्ड र लुँडो खेल्ने क्रम बढेको भन्दै नगरपालिकाले यी खेललाई प्रतिबन्ध लगाएको जनाएको छ ।...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टका सेवाहरुमा १५ प्रतिशतसम्म छुट

२०८२ असार ९ गते १८:३८

काठमाण्डू, ९ असार– ग्लोबल आइएमई बैंक लिमिटेडका कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुले आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टमा १५ प्रतिशतसम्मको छुट पाउनेछन् । ग्लोबल आइएमई बैंक र आइएमई हस्पिटालिटी तथा इला कम्र्फोट एण्ड रिसोट प्रा।लि।बिच यससम्बन्धी समझदारीमा हस्ताक्षर भएको छ । समझदारीमा बैंकका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us