काठमाण्डू, १५ असार– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालले नागरिकको खाद्यसम्बन्धी अधिकारलाई संवैधानिक सुनिश्चितता प्रदान गरेको बताएकी छन् । इटालीको रोममा आयोजित राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको मन्त्रिस्तरीय विशेष सत्रलाई आज सम्बोधन गर्दै मन्त्री डा.राणाले नेपालको संविधानको मौलिक हकमा नै नागरिकको खाद्यसम्बन्धी अधिकारको व्यवस्था...
काठमाण्डू, १५ असार– विशेष अदालतले कांग्रेस सांसद तथा पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतलाई २५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद प्रक्रियामा अनियमितता भएको भन्दै बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।...
काठमाण्डू, १५ असार– ग्लोबल आइएमई बैंक लिमिटेडले राष्ट्रिय धान दिवसको अवसरमा धान खेती कर्जा सार्वजनिक गरेको छ । नेपाल सरकारको आर्थिक वर्ष ०८२–०८३ को बजेट बक्तव्यमा मुलुकलाई आगामी २ वर्षमा धानमा आत्मनिर्भर बनाउन लिएको रणनीतिलाई सहयोग पुर्याउने उद्देश्यले बैंकले धान खेती कर्जा सार्वजनिक गरेको...
काठमाण्डू, १५ असार– नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभाका सदस्य डा. प्रकाशशरण महतले राष्ट्रपति भइसकेका व्याक्ति पुनः राजनीतिमा सक्रिय हुने कुरा उपयुक्त नभएको प्रतिक्रिया दिएका छन । आज (आइतबार) पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै...
काठमाण्डू, १५ असार– काठमाण्डू र ललितपुरका दुई फरक ठाउँमा दुई जनाको शव फेला परेको छ । काठमाण्डू गोकर्णेश्वर नगरपालिका–७ दक्षिणढोकामा एक पुरुषको शव फेला परेको हो । दक्षिणढोका डेरा गरी बस्ने धादिङ धुनीबेशी नगरपालिका–६ घर भएका ३५ वर्षीय रमेश आचार्य आफ्नै कोठामा आइतबार मृत...
काठमाण्डू, १५ असार– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले देशको सबैभन्दा माथिको पदमा रही सकेको व्यक्तिलाई राजनीतिमा आउन संविधानले नरोकेको बताएका छन् । संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले व्यक्तिको चाहनालाई नकार्न नसकिने बताएका हुन । उनलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले...
काठमाण्डू, १५ असार– प्रतिनिधि सभाको बैठक एक साताका लागि स्थगित भएको छ । आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकले संघीय निजामती सेवा विधेयक पारित भएसँगै एक साताको लागि स्थगित भएको हो । त्यसपछि सभामुख देवराज घिमिरेले अर्को बैठक असार २३ गते दिउँसो १ बजे...
काठमाण्डू, १५ असार– आज (आइतबार) बसेको प्रतिनिध सभाको बैठकबाट संघीय निजामती सेवा विधेयक पारित भएको छ ।आइतबार बसेको सभाको बैठकले पारित गरेको हो । विधेयक पारित हुनु अगाडि सभामा उठेका प्रश्नहरूमाथि जवाफ दिने क्रममा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले नेपालको संविधान २०७२...
काठमाण्डू, १५ असार– जिल्ला अदालत काठमाण्डूबाट हत्कडीसहित एक थुनुवा फरार भएका छन् । फरार हुनेमा पश्चिम रूकुमको बाँफिकोट गाउँपालिका–१ घर भए काठमाडौं गोंगबु बस्ने २१ वर्षीय निराजनजंग ठकुरी भन्ने दशरथ शाही रहेका छन । थुनछेक बहसका लागि आइतबार अदालत उपस्थित गराउने क्रममा उनी अदालतबाटै...
काठमाण्डू, १५ असार– पूर्व मन्त्री एवं नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री पार्टी पुनर्गठन गर्ने बताएकी छिन् । ०७८ मा एमाले विभाजनको बेला एकीकृत समाजवादी निर्माण गर्ने माधव कुमार नेपाललाई हात समाएर निर्वाचन आयोग पुर्याउने झाँक्री पार्टी पुनर्गठन गर्ने बताएकी हुन । माधव नेपाललाई...
काठमाण्डू, १५ असार– प्रतिनिधिसभा सांसद प्रभु शाहले निजामति सेवा विधेयकप्रति आपत्ति जनाउँदै विधेयक रोष्ट्रममै च्यातिदिएका छन । आज (आइतबार) विधेयकमाथि छलफलका क्रममा सांसद शाहले गरिबको चिरहरण गर्ने यो विधेयक स्वीकार्न नसक्ने भन्दै रोष्ट्रममै च्यातिदिएका हुन् । उनले भने, ‘यो विधेयकलाई नेपाली जनताले स्वीकार्न सक्दैन।...
काठमाण्डू, १५ असार– प्रतिनिधिसभा सांसद प्रभु शाहले निजामति सेवा विधेयकप्रति आपत्ति जनाउँदै विधेयक रोष्ट्रममै च्यातिदिएका छन । आज (आइतबार) विधेयकमाथि छलफलका क्रममा सांसद शाहले गरिबको चिरहरण गर्ने यो विधेयक स्वीकार्न नसक्ने भन्दै रोष्ट्रममै च्यातिदिएका हुन् । उनले भने, ‘यो विधेयकलाई नेपाली जनताले स्वीकार्न सक्दैन...