समाचार

निजामती विधेयकबारे गम्भीर छानबिन हुनुपर्ने अवस्था आएको छः प्रचण्ड

२०८२ असार १७ गते १८:३३

काठमाण्डू, १७ असार– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती विधेयकमा भएको चलखेलबारे गम्भीर रुपमा छानबिन हुनपर्ने अवस्था आएको बताएका छन । आज (मंगलबार) माओवादी मुख्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा माओवादी अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । उनले...

गठबन्धनबारे अब धेरै विकल्प छैनन्ः कांग्रेस प्रवक्ता महत

२०८२ असार १७ गते १८:२०

काठमाण्डू, १७ असार– सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बर्तमान कांग्रेस एमाले गठबन्धनबारे अब धेरै विकल्प नरहेको बताएका छन । आज (मंगलबार) बसेको केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले यस्तो बताएका हुन् । सत्ता...

ज्ञानबाहादुरको टिप्पणीः निर्मलालाई न्याय नदिएका गृहमन्त्रीले एलिना र समीक्षालाई दिन्छन् रे ?

२०८२ असार १७ गते १८:००

काठमाण्डू, १७ असार– राष्ट्रि प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबाहादुर शाहीले गृहमन्त्रीले एलिना र समीक्षालाई न्याय दिन्छु भन्ने कुरालाई लिएर कडा टिप्पणी गरेका छन् । प्रमुख सचेतक शाहीले मंगलबार सामाजिक सञ्जालमा लेख्दै आफ्नै जिल्लाकी निर्मला पन्तलाई न्याय दिन नसकेको पनि आरोप लगाएका छन्। उनले...

अन्तर्राष्ट्रिय मञ्चमा प्रधानमन्त्री ओलीः ‘धनी राष्ट्रहरूले सहयोगमा इमान्दारिता देखाऊन्’

२०८२ असार १७ गते १७:२५

काठमाण्डू, १७ असार– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वका विकसित राष्ट्रहरूसँग स्रोत र साधनको कमी नभएको तर अति कम विकसित राष्ट्रहरूलाई सहयोग गर्ने राजनीतिक इच्छाशक्तिमा भने अभाव रहेको बताएका छन । आज (मंगलबार) संयुक्त राष्ट्रसंघको विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनका...

‘कुलिङ पिरियड’मा भएको चलखेल गम्भीर र अशोभनीय अपराधः योगेश भट्टराई

२०८२ असार १७ गते १७:१३

काठमाण्डू, १७ असार– एमाले सचिव समेत रहेका पूर्व मन्त्री एवं एमाले सांसद योगेश भट्टराईले निजामती सेवा विधेयकमा भएको चलखेललाई गम्भीर अपराध भन्दै यसमा संलग्नलाई तत्कालै कारबाहीको दायरामा ल्याउन माग गरेका छन । आज (मंगलबार) सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै एमाले सचिव भट्टराईले यस्तो...

कांग्रेस नेता कोइरालालाई विनोद चौधरीको प्रतिप्रश्नः ‘मलाई हराउन हर प्रयास गर्ने लुम्बिनीको महामन्त्रीलाई बोकेर हिंड्ने नेताले यो पार्टीलाई हाँक्ने हो भोलिको दिनमा ?’

२०८२ असार १७ गते १६:४८

काठमाण्डू, १७ असार– नेपाली कांग्रेस नेता विनोद चौधरी नेता डा.शेखर कोइरालाप्रति खनिएका छन् । चौधरीले मंगलबार केन्द्रीय समिति बैठकमा डा. कोइरालाले सोमबार राखेका विचारको प्रतिवाद गरेका हुन् । चौधरीको केन्द्रीय सदस्यको उम्मेदवार हुने योग्यतारमापदण्ड नपुगेको विषयलाई हिजोको बैठकमा कोइरालाले उठाएका थिए । कांग्रेस विधान...

टेलिभिजन कार्यक्रम ऐना सञ्चालन गर्दै कांग्रेस महामन्त्री शर्मा

२०८२ असार १७ गते १६:२७

काठमाण्डू, १७ असार– कांग्रेस महामन्त्री विश्व प्रकाश शर्माले टेलिभिजन कार्यक्रम ऐना सञ्चालन गर्ने भएका छन । टेलिभिजन कार्यक्रम ऐनाको दोस्रो सिजन असार २० गतेदेखि प्रशारण हुने भएको छ । उनी ऐनाको पहिलो सिजनमा पनि कार्यक्रम सञ्चालक रहेका थिए । ऐना कार्यक्रम कान्तिपुर टेलिभिजन र...

एमालेभित्रै गहिरिँदो ध्रुवीकरणः अल्पमतमा ओली, बलियो बन्दै विद्या

२०८२ असार १७ गते १६:०२

काठमाण्डू, १७ असार– सत्ता घटक दल एमाले भित्र पछिल्लो समय शक्ति सन्तुलन तीव्र रूपले परिवर्तन हुँदै गएको संकेत देखिएको छ । १४ असारमा आयोजित सार्वजनिक कार्यक्रममा पूर्वराष्ट्रपति विद्या भण्डारीले सक्रिय राजनीतिमा फर्कने संकेत दिएपछि पार्टीभित्र ध्रुवीकरणको गति झनै तिब्र बनेको चर्चा छ । एमाले...

नायिका रेखा थापाले गृहमन्त्रीलाई दिइन् बधाई

२०८२ असार १७ गते १५:४८

काठमाण्डू, १७ असार– नायिका रेखा थापाले गृहमन्त्री रमेश लखेकलाई बधाई दिएकी छन । आमाको नामबाट नागरितका पाउने स्थिति बनेको भन्दै नायिका थापाले मंगलबार गृहमन्त्रीलाई भेटेर बधाई दिएकी हुन् । थापाले गृहमन्त्रीसँग भएको भेटवार्ताको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै लेखेकी छन्,‘सन्तानलाई आमाले जन्मदिनु हुन्छ...

कुलिङ पिरियडमा बदमासी गर्नेलाई कारबाही गर्नुपर्छः प्रचण्ड

२०८२ असार १७ गते १५:४३

काठमाण्डू, १७ असार– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने क्रममा गम्भीर षड्यन्त्र भएको बताएका छन् । आज (मंगलबार) योङ कम्युनिष्ट लिग, नेपाल (वाइसिएल) को केन्द्रीय पदाधिकारी बैठकलाई माओवादी मुख्यालय पेरिसडाँडामा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले...

मुकुल ढकालद्वारा दायर रिट हेर्न नभ्याइनेमा

२०८२ असार १७ गते १५:३५

काठमाण्डू, १७ असार– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री दाबी गर्दै अन्तरिम आदेशका लागि मुकुल ढकालले दायर गरेको रिट हेर्न नभ्याइनेमा परेको छ । उक्त रिटमाथि सर्वोच्च अदालतले मंगलबार दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो । न्यायाधीश हरिप्रसाद फुयाल र टेकप्रसाद ढुङ्गानाको इजलासको १८...

कुलिङ पिरियडसम्बन्धी विधेयकमा हेरफेर सुनियोजित अपराध होः नारायणकाजी श्रेष्ठ

२०८२ असार १७ गते १४:५५

काठमाण्डू, १७ असार– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संघीय निजामती सेवा विधेयकमा संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित प्रावधानहरू हेरफेर गरी प्रतिनिधिसभामा प्रस्तुत गरिएको घटनालाई ‘सुनियोजित अपराध’ को संज्ञा दिएका छन् । आज (मंगलबार) सामाजिक...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us