काठमाण्डू, १७ असार– काठमाण्डू महानगरपालिकाले ४४ वटा जार जफत गरेको छ । प्रशोधित पानीको सेवा दिने व्यवसायीका २८ वटा सवारी साधनको अनुगमन गर्दा कुच्चिएका, फुटेका भेटिएपछि जार जफत गरेको महानगरले जनाएको छ । महानगरको अनुगमनको जिम्मेवारी लिएको कृषि तथा पशुपन्छी विभागले मंगलबार गोङ्गबु बसपार्क...
काठमाण्डू, १७ असार– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले संघीय निजामति ऐनमा रहेको कुलिङ पिरियडको व्यवस्थाबारे भएको चलखेललाई गम्भीर अपराधको संज्ञा दिंदै छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् । मंगलबार संसद भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले...
काठमाण्डू, १७ असार– सत्ता घटक दल एमालेका सांसद सूर्य थापाले संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा कुलिङ पिरियड सम्बन्धी व्यवस्थामा गरिएको हेरफेरको जिम्मा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति र सचिवले लिनुपर्ने तर्क गरेका छन । राज्य व्यवस्था समितिबाट सर्वसम्मत पास भएको प्रतिवेदन प्रतिनिधि सभाबाट...
काठमाण्डू, १७ असार– आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा अमेरिका पठाइदिन्छु भन्दै पीडितबाट ७५ लाख ५० हजार ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका–७ बस्ने तनहुँ व्यास नगरपालिका–१२ घर भएका ३० वर्षीय रन्जन पाण्ड छन् । रन्जनले...
काठमाण्डू, १७ असार– सत्ता घटक दल नेकपा एमालेका सांसद एवं पूर्वमन्त्री पदम गिरीले संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियड सम्बन्धी व्यवस्थामा गरिएको हेरफेरलाई गम्भिर षडयन्त्र भएको दाबी गरेका छन । यस्तो कार्यमा संलग्नले नैतिकताको आधारमा ठाउँ छोड्नुपर्छ र कारबाही भोग्नुपर्ने पनि उनले बताए ।...
काठमाण्डू, १७ असार– नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले संघीय निजामती सेवा विधेयकमा रहेको कुलिङ पिरियडको व्यवस्थामा गरिएको हेरफेरमा संलग्नलाई छानबिन गरी कारबाही गर्नु पर्ने बताएका छन । नेता पाण्डेले कुलिङ पिरियडको व्यवस्थामा गरिएको हेरफेरमा संलग्नलाई कारबाही नगरिए राज्य व्यवस्था समितिको बैठकमा नबस्ने...
काठमाण्डू, १७ असार– संघीय सांसद अन्तर्गतको राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले समितिबाट सर्वसम्मत पास भएको संघीय निजामती सेवा विधेयकमा एउटा दफा नै थपिएको बताएका छन । यस्तो गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्ने धारणा समेत उनको छ । आज सिंहदरबारमा पत्रकारहरुसँग कुरा गर्दै सभापति खतिवडाले...
काठमाण्डू, १७ असार– विराटनगरमा ‘प्रहरी हुँ’ भन्दै लुटपाट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका– ८ का २४ वर्षीय समीर हुसेन र सोही पालिका– ६ का २७ वर्षीय आशिफ अन्सारी रहेका रहेको प्रहरीले जनाएको छ । प्रहरीको नाममा...
काठमाण्डू, १७ असार– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाको राजीनामाको माग गरेका छन । आज (मंगलबार) सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कुलिङ पिरियडमा भएको चलखेलबारे नैतिकताको आधारमा सभापति खतिवडाले राजीनामा दिनुपर्ने उनको तर्क छ ।...
काठमाण्डू, १७ असार– पूर्व शिक्षा विज्ञान तथा प्रविधिमन्त्री समेत रहेकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले निजामती विधेयकमा राखिएको ‘कुलिङ पिरियड’ को विषयमा आएको विवादमा कर्मचारीलाई दोषी देखाएर सांसदहरू उम्कन नमिल्ने तर्क गरेकी छन । आज (मंगलबार) सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पूर्वमन्त्री समेत...
काठमाण्डू, १७ असार– आज (मंगलबार) प्रहरी बिधेयकबारे छलफल गर्न बोलाइएको राज्य व्यवस्था तथा सुशासन समिति बैठक स्थगित भएको छ । सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको विषयमा ‘बाहेक’ थपिएको...
काठमाण्डू, १७ असार– संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा समावेश कुलिङ पिरियडमा देखिएको कमजोरीको नैतिक जिम्मेवारी आफूले लिने बताएका छन । आज (मंगलबार) बसेको समिति बैठकमा प्रमुख...