समाचार

मान्छेहरू मलाई ‘जसलाई पद दियो, उसैबाट नोक्सानी हुन्छ’ भन्न थालेः अध्यक्ष नेपाल

२०८२ असार २० गते १६:०६

काठमाण्डू,२० असार– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफुले भ्रष्टाचार गरेको कसैले तथ्य प्रमाण दिए जस्तोसुकै बलिदान गर्न पनि तयार रहेको बताएका छन । आज (शुक्रबार) एकीकृत समाजवादीको मुख्यालय आलोकनगरमा पार्टी निकट विद्यार्थी जिल्ला कमिटीको अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले...

खानेपानीमा महानगरको निगरानीः ६३ वटा जार जफत

२०८२ असार २० गते १५:२७

काठमाण्डू,२० असार– काठमाण्डू महानगरपालिकाले जार मार्फत बिक्री हुने खानेपानीको निगरानी ह्वातै बढाएको छ । महानगर प्रहरीका अनुसार अहिले अभियान नै चलाएर खानेपानीको जारमा अनुगमन गर्ने क्रम जारी छ । शुक्रबार बिहानै बालाजु माछा पोखरी चोकमा चेक प्वइन्ट राखी महानगर प्रहरी बल र कृषि तथा...

रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेको आरोपमा ट्राफिक सईको जिम्मेवारी खोसियो

२०८२ असार २० गते १५:१८

काठमाण्डू,२० असार– भैरहवा कारागारमा रहेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीभा सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेको आरोपमा ट्राफिक सईको जिम्मेवारीबाट हटाइएको छ । नेपालगञ्जमा कार्यरत ट्राफिक सई कमल खड्काको जिम्मेवारी खोस्दै हेडक्वाटर झिकाइएको हो । हस्ताक्षरबारे बुझन् खड्कालाई हेडक्वाटर झिकाइएको...

पार्टी निर्देशन आयो भने समिति सभापति छोड्न तयार छुः रामहरि खतिवडा

२०८२ असार २० गते १५:१२

काठमाण्डू,२० असार– नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले पार्टीबाट निर्देशन भयो भने राज्य व्यवस्था तथा सुशासन समिति सभापति पद छोड्न आफु तयार रहेको तर्क गरेका छन । संघीय निजामती विधेयक समितिबाट पारित भएको भन्दा फरक प्रावधान सहित ‘कुलिङ अफ पिरियड’ को व्यवस्था पारित भएपछि...

एमालेमा संकट बढ्दै गयो, भविष्यबारे सजिलै भन्न सकिँदैनः अध्यक्ष नेपाल

२०८२ असार २० गते १५:०३

काठमाण्डू,२० असार– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सत्तारुढ दल एमालेमा संकट बढ्दै गएको भन्दै त्यसको परिणाम अनुमान लगाउन नसकिने दाबी गरेका छन । आज (शुक्रबार) काठमाण्डूमा विद्यार्थी जिल्ला कमिटीको पाँचौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष नेपालले यस्तो बताएका...

झांक्रीलाई लक्षित गर्दै पराजुलीले भनेः स्टन्टबाजी हेर्दैछौं, समय आएपछि गुन तिर्छौं

२०८२ असार २० गते १४:२३

काठमाण्डू,२० असार– नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य सुदेश पराजुलीले केही मान्छेहरू पार्टी नेतृत्वमाथि प्रहार गर्न थालेको भन्दै आपत्ति व्यक्ति गरेका छन । विद्यार्थी जिल्ला कमिटीको पाँचौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन । उनले स्थायी कमिटी सदस्य रामकुमारी झांक्रीतर्फ इंकित गर्दै...

काठमाण्डूको नेपालटारमा चोरी

२०८२ असार २० गते १३:४४

काठमाण्डू,२० असार– काठमाण्डूको तारकेश्वर नगरपालिका–८ नेपालटारमा चोरी भएको छ । नेपालटारस्थित टुसाल चौर डेरा गरी बस्ने नुवाकोट किस्पाङ्ग गाउँपालिका–५ घर भएकी २४ वर्षीया शारदा मिश्रको कोठामा चोरी भएको प्रहरीले जनाएको छ । उनको कोठाबाट करिब ५ लाख ५७ हजार ९० रूपैयाँ बराबरको सुनका विभिन्न...

सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या, सबै सेवा बन्द

२०८२ असार २० गते १३:४०

काठमाण्डू,२० असार– आज (शुक्रबार) देखि सवारी चालक अनुमतिपत्र प्रणालीसँग सबन्धित सेवाहरू बन्द भएका छन । यातायात व्यवस्था विभागले आज एक सूचना जारी गर्दै सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या आएकोले बन्द गरीएको उल्लेख गरेको छ । यातायात व्यवस्था विभागद्धारा जारी गरीएको विज्ञप्तिमा भनिएको छ, ‘सवारी...

विराटनगरमा प्रहरीको नाममा अपहरण र लुटपाट, वाईसीएल कार्यकर्तासहित ३ जना पक्राउ

२०८२ असार २० गते १३:३०

काठमाण्डू,२० असार– प्रहरीको नाममा व्यक्तिको अपहरण तथा डकैतीमा आरोपमा मोरङ प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । नेकपा माओवादी केन्द्रको योङ कम्युनिस्ट लिग (वाईसीएल) विराटनगरका पूर्वसदस्य विराटनगर महानगरपालिका–११ का २६ वर्षीय कुशल पाण्डेसहित तीन जना पक्राउ गरीएको जिल्ला प्रहरी कार्यलय मोरङले जानकारी दिएको छ...

सरकारी कर्मचारीहरू समर्पित भएर काम गर्दैनन्ः मन्त्री पाण्डे

२०८२ असार २० गते १३:१५

काठमाण्डू,२० असार– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सरकारी कर्मचारीहरूमा समर्पित भएर काम गर्ने प्रवृत्ति नरहेको बताएका छन । आज (शुक्रबार) अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन । नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथि सैद्धान्तिक छलफलमा...

पूर्वप्रधानमन्त्री खनाल चीन जाने

२०८२ असार २० गते १२:५६

काठमाण्डू,२० असार– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल ६ दिने चीन भ्रमणमा जाने भएका छन । चीनमा आयोजना भएको वर्ल्ड सिभिलाइजेसन इनिसिएटिभको सम्मेलनमा भाग लिन नेता खनाल आइतबार चीनतर्फ जाने उनको सचिवालयले जनाएको छ । खनाल ६ दिनपछि नेपाल फर्कने...

धरौटीमा रिहापछि दिलभूषणले भनेः राज्यमाथि प्रश्न नगर भन्न खोजिएको हो

२०८२ असार २० गते १२:४७

काठमाण्डू,२० असार– हिजो (बिहिबार) थुनछुेक बहसका लागि जिल्ला अदालत काठमाण्डूमा उपस्थित भएका पत्रकार दिलभूषण पाठकले पत्रकारिता जगतलाई तर्साउने नियतले राज्य आफूविरुद्ध लागेको प्रतिक्रिया दिएका छन । बिहीबार जिल्ला अदातल काठमाण्डूले उनलाई धरौटीमा रिहा गरेको छ । बिहीबार थुनछुक बहसका लागि उपस्थित भएका पाठकले भने,...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us