समाचार

दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न अदालतले आदेश

२०८२ असार १९ गते १८:०७

काठमाण्डू, १९ असार– जिल्ला अदालत काठमाण्डूले पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न अदालतले आदेश जारी गरेको छ । साइबर अपराध गरेको आरोपमा मुद्दा दायर भएसँगै पाठक आज (बिहिबार) जिल्ला अदालत उपस्थित भएका हुन् । न्यायाधीश खेमराज भट्टराईको इजलासमा आजै उनीविरुद्ध थुनछेक बहस भएको...

खुला विश्वविद्यालयका विद्यार्थीलाई अधिवक्ताको लाइसेन्स परीक्षामा सहभागी गराउनूः सर्वेच्च

२०८२ असार १९ गते १८:०२

काठमाण्डू, १९ असार– सर्वोच्च अदालतले खुला विश्वविद्यालयबाट एलएलबी उत्तीर्ण भएका विद्यार्थीलाई अधिवक्ताको लाइसेन्स परीक्षामा सहभागी गराउन अन्तरिम आदेश दिएको छ , बार काउन्सिलले खुला विश्वविद्यालयका विद्यार्थीले लाइसेन्स परीक्षाको फाराम भर्न नपाउने गरी सूचना जारी गरेको थियो । अधिवक्ता लाइसेन्स परीक्षाको लागि फाराम भर्ने समय...

रियल मड्रिडको रंगशाला सान्टियागो बर्नबाउमा पुगे प्रधानमन्त्री ओली

२०८२ असार १९ गते १६:३७

काठमाण्डू, १९ असार– स्पेन भ्रमणमा रहेका प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली स्पेनी महारथी क्लब रियल मड्रिडको घरेलु मैदान सान्टियागो बर्नबाउ पुगेका छन । प्रधानमन्त्री ओलीलाई क्लवका अन्तर्राष्ट्रिय निर्देशक पेद्रो मार्टिन दे मिगेलले स्वागतससिहत अत्याधुनिक रंगशालाको भ्रमण गराएका थिए । मिगेलले क्लबको लामो...

इँटाभट्टामा काम गर्दै ४ जीपीए ल्याएकी गोमालाई भाटभटेनीका अध्यक्ष गुरुङले एमबीबीएससम्म पढाउने

२०८२ असार १९ गते १६:२५

काठमाण्डू, १९ असार– एसइई परीक्षामा ४ जीपीए प्राप्त गरेकी गोमा श्रेष्ठलाई भाटभटेनी समूहका अध्यक्ष मीनबहादुर गुरुङ दम्पतीले एमबीबीएस तहसम्मको अध्ययन गराइदिने भएका छन । भक्तपुरको एक इँटाभट्टामा काम गर्दै अध्ययन गरेकी उनले एसइई परीक्षामा उत्कृष्ट अंक ल्याएको खबर सञ्चार माध्यममा सार्वजनिक भएपछि उनको नाम...

गभर्नर पौडेलको प्रश्नः बैंकको लाइसेन्सको अवधि किन नतोक्ने ?

२०८२ असार १९ गते १६:१२

काठमाण्डू, १९ असार– नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले बैंकको लाइसेन्सको प्रकृतिबारे प्रश्न गरेका छन । आज (बिहिबार) बसेको अर्थ समितिको बैठकमा बोल्दै पौडेलले बैंकको लाइसेन्सको पनि निश्चित अवधि तोकिनुपर्ने तर्क गरे । गर्भनर पौडेलले भने, ‘धेरैजसो लाइसेन्सहरूको आयु हुन्छ तर बैंकहरूको एक अर्थमा...

७५ करोड लागतमा खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा इन्धन डिपो

२०८२ असार १९ गते १५:५३

काठमाण्डू, १९ असार– पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा इन्धन डिपो खुलेको छ । नेपाल आयल निगमले ७५ करोड लागतमा विमानस्थल परिसरभित्र डिपो सञ्चालनमा ल्याएको हो । निगमका अनुसार ५५ वर्षको इतिहासमा पहिलो पटक शतप्रतिशत स्वदेशी परामर्शदाता, स्वदेशी निर्माण व्यवसायी र आन्तरिक स्रोतबाट पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल...

हुँदै नभएको विद्यालयको नाममा भ्रष्टाचार, ४ जनाविरूद्ध मुद्दा दायर

२०८२ असार १९ गते १५:२३

काठमाण्डू, १९ असार– अस्तित्वमै नरहेको विद्यालयको नाममा योजना बनाई भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार जनाविरुद्ध विशेष अदालत काठमाण्डूमा मुद्दा दायर गरेको छ । डोल्पाको तत्कालीन दुनै गाविसस्थित दुर्गा प्राथमिक विद्यालय तिप्लाको नाममा विद्यालय भवन निर्माणको योजना बनाएर ७ लाख ६० हजार...

सिँचाइका लागि मोटरबाट पानी हाल्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

२०८२ असार १९ गते १५:१९

काठमाण्डू, १९ असार– रौतहमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको फतुवा विजयपुर नगरपालिका–२, शितलपुरका ३० वर्षीय रोहित साह सोनार रहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ । स्थानीय सोनारको आफ्नै खेतमा सिँचाइका लागि मोटरबाट पानी हाल्ने क्रममा करेन्ट लागेर...

एकीकृत समाजवादीको सचिवालय बैठकः रामकुमारीको बोलीबारे मेटमणिले गरे ब्रिफिङ

२०८२ असार १९ गते १५:११

काठमाण्डू, १९ असार– आज (बिहिबार) पार्टीको मुख्यालय आलोकनगरमा बसेको एकीकृत समाजवादीको सचिवालयको बैठकमा नेतृ रामकुमारी झाँक्रीको अभिव्यक्तिबारे छलफल भएको छ । आज केहीबेर चलेको सचिवालय बैठकमा रामकुमारीको विषयले प्रवेश पाएको एक नेताले जानकारी दिएका छन । ती नेताका अनुसार अध्यक्ष माधव नेपालविरुद्ध सार्वजनिक अभिव्यक्ति...

रामकुमारीलाई पार्टीले स्पष्टीकरण सोधेको छः जगन्नाथ खतिवडा

२०८२ असार १९ गते १५:०४

काठमाण्डू, १९ असार– नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको जनाएको छ । आज (बिहिबार) एकीकृत समाजवादीको मुख्यालय आलोकनगरमा बसेको केन्द्रीय सचिवालय बैठकपछि पार्टीका उपाध्यक्ष जगन्नाथ खतिवडाले पार्टीको अनुशासन आयोगले झाँक्रीलाई स्पष्टीकरण सोधेको जानकारी गराएका हुन । यसअघि बिहीबार नै पार्टी...

ज्योतिसँग कनेक्सन भेटिएपछि समातिए खत्री

२०८२ असार १९ गते १४:५९

काठमाण्डू, १९ असार– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ललितपुर महानगरपालिका–५ महालक्ष्मीस्थानमा कार्यालय रहेको मितेरी सहकारी ठगी प्रकरणमा पक्राउ परेका ज्योतिबहादुर भण्डारीसँग कनेक्सन भेटिएपछि अर्का एक व्यक्तिलाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको धुनीवेशी नगरपालिका–९ घर भएका सुवास खत्री रहेका छन...

एकीकृत समाजवादीको सचिवालय बैठक स्थगित

२०८२ असार १९ गते १४:५०

काठमाण्डू, १९ असार– प्रतिपक्षी दल नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक स्थगित भएको छ । एकीकृत समाजवादीको मुख्यालय आलोकनगरमा आज (बिहिबार) बसेको सचिवालय बैठकको आवश्यक तयारी नपुगेको र महासचिवको स्वास्थ्यमा समस्या देखिएकाले बैठक स्थगित गरिएको पार्टी प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिएका छन । प्रवक्ता ज्वालाले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us