पूर्वप्रधानमन्त्री खनाल चीन जाने

काठमाण्डु टुडे २०८२ असार २० गते १२:५६ मा प्रकाशित

काठमाण्डू,२० असार– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल ६ दिने चीन भ्रमणमा जाने भएका छन ।

चीनमा आयोजना भएको वर्ल्ड सिभिलाइजेसन इनिसिएटिभको सम्मेलनमा भाग लिन नेता खनाल आइतबार चीनतर्फ जाने उनको सचिवालयले जनाएको छ । खनाल ६ दिनपछि नेपाल फर्कने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us