समाचार

म्याग्दीको बरंजालाई जिल्लामै पहिलो साक्षर गाविस घोषणा

२०७२ पुष ५ गते ८:१९

म्याग्दी, ५ पुस– म्याग्दीको बरंजालाई शनिबार जिल्लाकै पहिलो साक्षर गाविस घोषणा गरिएको छ । सोही अवसरमा विद्यालय उमेर समूहका सबै बालबालिका विद्यालयको पहुँचमा रहेको गाविस पनि घोषणा गरिएको छ । बरंजामा रहेका १५ देखि ६० वर्ष उमेर समूहका ९५.२ प्रतिशत बासिन्दाले अङ्क, अक्षर चिन्न,...

पुनःनिर्माण कार्यलाई चाँडो अगाडि बढाउन आग्रह

२०७२ पुष ५ गते ८:०७

काठमाण्डु, ५ पुस– भूकम्पका कारण घर भत्किएको लामो समयसम्म पुनःनिर्माण नहुँदा भूकम्पपीडित जाडोको समयमा अझै पनि टहरामै बस्न बाध्य भएको भन्दै जतिसक्दो चाँडो पुनःनिर्माण कार्यलाई अगाडि बढाउन आग्रह गरिएको छ । नेपाल संरक्षण अभियानले सञ्चालन गरेको महत्वपूर्ण राजनीतिक अभियानको शनिबार उदघाटनका क्रममा वक्ताहरूले विनाशकारी...

जब मलेसियामा रामएकवालले श्रीमती र छोरीको घाँटी रेटेर हत्या भएको खबर पाए..

२०७२ पुष ४ गते २०:२४

रौतहट, ४ मंसिर– रौतहटको हर्दिया पल्टुवा गाविस–३ मा आमाछोरीको हत्या भएको छ । अज्ञात समूहले स्थानीय ३० वर्षीया रेणुदेवी साह र उनकी छोरी १० वर्षीया अंकिताको शुक्रबार राति हत्या भएको हो । आमाछोरीको धारिलो हतियार प्रयोग गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको...

राजनीतिमा नवीकरण नभएसम्म युवाको भविष्य छैन:भट्टराई

२०७२ पुष ४ गते १९:४३

काठमाण्डु, ४ पुस-पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले राजनीतिमा नवीकरण नभएसम्म युवाको भविष्य उज्ज्वल हुन नसक्ने बताएका छन् । समृद्धिका लागि युवा अभियान नेपालले शनिबार यहाँ गरेको कार्यक्रममा बोल्दै नेता भट्टराईले देशलाई छोटो अवधिमा आर्थिक समृद्धिमा लैजान राजनीतिमा सुधार आउनुपर्ने बताएका हुन् । उनले देशको विकासका...

राष्ट्रपतिलाई ‘बिधुवा’ भनेर अपमान गर्दा देउवाको मन दुख्यो

२०७२ पुष ४ गते १९:३०

काठमाण्डु, ४ मंसिर– कांग्रेस वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीको अपमान गर्नेमाथि कारबाही हुनुपर्ने बताएका छन् । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा देउवाले राष्ट्रपतिको अपमान गर्ने मधेसी मोर्चाका नेता वा कार्यकर्ता जो भए पनि कारबाहीको भागेदार हुने चेतावनी दिए । राष्ट्रपतिमाथि...

बेइजिङमा चीनले लालबाबुलाई हामी छौ नडराउनुस् भनेपछि…

२०७२ पुष ४ गते १९:२३

काठमाण्डु, ४ पुस– इमान्दार छबि बनाएका सत्तारुढ दल एमालेका नेता लालबाबु पण्डित लगायतको टोलीले केही दिनअघि चीन भ्रमण गरेको थियो । सो भ्रमणको क्रममा चीनको हुनान प्रान्तमा रहेको विश्वकै सबैभन्दा ठूलो तेल ड्रिलिङ परियोजनाको अवलोकन गर्न समेत भ्यायो । त्यो अवलोकनसँगै उनीहरुले बेइजिङमा चिनियाँ...

वैकल्पिक सवारी साधन

२०७२ पुष ४ गते १८:२८

काठमाण्डुको तिनकुनेमा साइकलमा सवार एक युवा । तस्वीरः काठमाण्डु टुडे...

बन्द र नाकाबन्दीले यातायात क्षेत्र संकटमा परेको गुनासो

२०७२ पुष ४ गते १८:१८

रुपन्देही, ४ पुस-विगत चार महिनादेखिको लगातारको बन्द हड्ताल तथा भारतले गरेको अघोषित नाकाबन्दीका कारण यातायात क्षेत्र नराम्रोसँग प्रभावित भएको व्यवसायीले गुनासो गरेका छन् । सिद्धार्थ यातायात व्यवसायी समिति रुपन्देहीको २७ औं वार्षिक साधारणसभाका अवसरमा शनिबार आयोजित कार्यक्रममा बोल्ने यातायात व्यवसायीले लगातारको बन्द र अघोषित...

नेपालमा कृषि क्षेत्रमा ठूलो सम्भावना देखेको छु: प्रचण्ड

२०७२ पुष ४ गते १८:११

ललितपुर, ४ पुस-एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले अनुसन्धान क्षेत्रमा गरिने लगानीले देशको विकास अभियानलाई गति प्रदान गर्ने बताएका छन् । नेपाल कृषि अनुसन्धान परिषद (नार्क)द्वारा शनिबार आयोजित परिषद्को ‘वर्तमान अवस्था र भावी कार्यदिशा’ विषयको अन्तरक्रियामा उनले अनुसन्धान क्षेत्रबाट प्राप्त उपलब्धिको सदुपयोग गर्नसके विकास अभियानले...

मरेको चरा पोलेर खाँदा दुई बालकको मृत्यु

२०७२ पुष ४ गते १७:३६

बझाङ, ४ पुस – मरेको चरा घरमा ल्याई पोलेर खाँदा बौलाली–४ रकैलका रामलाल पार्कीका दुई छोराको मृत्यु भएको छ । दश वर्षीय मगर पार्की र पाँच वर्षीय शरण पार्कीले जङ्गलबाट मरेको चरा ल्याई शुक्रबार साँझ पोलेर खाई सुतेका थिए । उनीहरु शनिबार बिहान मृत...

यस्तो तयारी भए तत्काल खोल्न सकिन्छ चीनसँग जोडिएका महत्वपूर्ण नाका

२०७२ पुष ४ गते १६:५७

काठमाण्डु, ४ पुस-सरकारले सबै खालको प्रयास गर्ने हो भने चीनतर्फका चारवटा नाका सहजरुपमा सञ्चालनमा आउन सक्ने देखिएको छ । व्यवस्थापिका–संसद्को विकास समितिले पछिल्लो दिनमा गरेको अध्ययनअनुसार मुस्ताङको कोरला, सिन्धुपाल्चोकको तातोपानी, रसुवाको केरुङ र ताप्लेजुङको ओलाङ्चुङगोलालाई सञ्चालनमा ल्याउन सकिने पाइएको हो । भारतको अघोषित नाकाबन्दीपछि...

प्रहरी र आन्दोलनकारीबीच झडप, ११ प्रहरी घाइते

२०७२ पुष ४ गते १६:४५

रौतहट, ४ पुस– आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा ११ जना प्रहरी घाइते भएका छन् । शनिबार मधेसी मोर्चाका कार्यकर्ताले कविर चोकमा टायर बालेर सडक अबरुद्ध पारेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । मोर्चाका कार्यकर्ताले सडकमा टायर बालेर प्रहरीमाथि ढुंगा मुडा प्रहार गरेपछि...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us