वेस्ट इण्डिजविरूद्ध नेपालको शानदार जित

काठमाण्डु टुडे २०८१ वैशाख १५ गते १६:०५ मा प्रकाशित

काठमाण्डू, १५ वैशाख- वेस्ट इण्डिजविरूद्ध नेपालले सानदार जित निकालेको छ ।

त्रिवि मैदान कीर्तिपुरमा जितका लागि २०५ रनको लक्ष्य नेपालले २ बल बाँकी छँदै ६ विकेट गुमाएर पूरा गरेको हो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us