समाचार

बालविवाह न्यूनीकरण अभियान गाउँ केन्द्रित

२०७२ पुष ११ गते ८:५२

बैतडी, ११ पुस– बैतडीमा बालविवाह न्यूनीकरणका लागि १० वटा गाविसमा कार्यक्रम केन्द्रित हुने भएको छ । पहिलो चरणमा १० वटा गाविसलाई बालविवाहमुक्त घोषणाका लागि पहल गरिने महिला तथा बालबालिका कार्यालय पाटन बैतडीले जनाएको छ । यो वर्ष सिद्धेश्वर गाविसलाई बालविवाहमुक्त घोषणा गर्ने र अरु...

विद्यालयलाई निःशुल्क जग्गा प्राप्त भएपछि भवन निर्माण सुरु

२०७२ पुष ११ गते ८:३६

बर्दिवास, ११ पुस– महोत्तरी जिल्लाको हाथीलेट–१ स्थित हाथीलेट उच्च माध्यमिक विद्यालयलाई एक करोडभन्दा बढी मूल्य पर्ने जग्गा निःशुल्क प्रदान गरेपछि विद्यालयको नयाँ भवन निर्माण सुरु भएको छ । धनुषा जिल्लाको बटेश्वरका बासिन्दा राममणि पोखरेलले हाथीलेट–१ औरही रोडसँग जोडिएको प्रतिकट्ठा पाँच लाख मूल्य पर्ने एक...

बालबालिकाका लागि बालश्रम मुक्त कार्यक्रम सञ्चालन

२०७२ पुष ११ गते ८:३१

दमौली, ११ पुुस– तनहुँ जिल्लामा रहेका जामुने गाविसका अस्मिता, पोखरेली र माछापुच्छ«े इँटा उद्योगले यस वर्षदेखि बालश्रम मुक्त कार्यक्रम सुरु गरेका छन् । उद्योगले बाल मजदुर उन्मूलनका लागि विद्यालय पढ्ने उमेरका बालबालिकालाई विद्यालय भर्ना गराउने र छ वर्षभन्दामुनिका बालबालिकालाई उद्योगमा नै बाल विकास केन्द्र...

सशस्त्र प्रहरीलाई ७५ लाख मूल्य बराबरको जग्गा प्रदान

२०७२ पुष ११ गते ८:२०

झापा, ११ पुस– झापाका दुई समाजसेवी भगीरथ लुइँटेल र पृथ्वी बुढाथोकीले सशस्त्र प्रहरी बेसक्याम्प शनिश्चरेका लागि झन्डै ७५ लाख मूल्य बराबरको जग्गा निःशुल्क प्रदान गरेका छन् । सशस्त्र प्रहरी बेस क्याम्पमा शुक्रबार भएको एक कार्यक्रममा शनिअर्जुन नगरपालिका–७ निवासी लुइँटेल र सोही नगरपालिका–१ निवासी बुढाथोकीले...

पर्शुराम बस्नेतलाई मधेसी मोर्चाका कार्यकर्ताले लखेटे

२०७२ पुष १० गते २०:५७

राजविराज, १० पुस– पर्शुराम बस्नेतसहित एमाले युवा संघका नेता कार्यकर्तालाई मधेसी मोर्चाका कार्यकर्ताले लखेटेका छन् । युवा संघको भेलामा सहभागी हुन पुगेका बस्नेतको टोलीलाई मोर्चा कार्यकर्ताले लखेटेका हुन् । मोर्चाका कार्यकर्ताको अवरोधका कारण संघको भेला भाँडिएको छ । संघको सप्तरी जिल्ला समितिले राजविराज र...

ज्ञवाली भए भूकम्प पुनर्निर्माण प्राधिकरणको सिईओ

२०७२ पुष १० गते २०:३६

काठमाण्डु, १० पुस– भूकम्पबाट क्षति भएका संरचना पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा सुशील ज्ञवाली नियुक्त भएका छन् ।   शुक्रबारको मन्त्रिपरिषद् बैठकले उनलाई सिईओ नियुक्त गरेको हो । पाल्पा निवासी ज्ञवाली यसअघि नगर विकास कोषको कार्यकारी निर्देशक थिए । पेशाले उनी सिभिल...

चीनलाई खुसी पार्न मन्त्रिपरिषदको यस्तो निर्णय

२०७२ पुष १० गते २०:१८

काठमाण्डु, १० पुस– चिनियाँ नागरिकाका लागि नेपालमा भिसा शुल्क नलाग्ने भएको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकले भिसा शुल्क नलाग्ने निर्णय गरेको हो । उद्योगमन्त्री सोमप्रसाद पाण्डेले चिनियाँ नागरिकका लागि अबदेखि भिसा शुल्क नलाग्ने निर्णय गरेको जानकारी दिए । नेपाल र चीनबीच व्यापारिक सम्झौता भएकै...

बाबुरामले मधेसी नेतालाई भने, ‘आन्दोलन फिर्ता लिने काम नगर्नुस’

२०७२ पुष १० गते २०:०९

काठमाण्डु, १० पुस– पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति निर्माण अभियानका संयोजक बाबुराम भट्टराईले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेतालाई तत्काल आन्दोलन फिर्ता नलिन आग्रह गरेका छन् । मधेसी बुद्धिजिवी र नागरिक अगुवा समेतको उपस्थितिमा शुक्रबार मधेसी मोर्चाका नेतासँग भएको छलफलमा भट्टराईले प्रदेश सिमांकनमा सहमति नभएसम्म आन्दोलनबाट...

ओली सरकारबाट फिर्ता हुन प्रचण्डलाई दबाब

२०७२ पुष १० गते १९:३८

काठमाण्डु, १० पुस– सत्ता साझेदार एकीकृत माओवादीमा वर्तमान सरकारलाई दिएको समर्थन फिर्ताका लागि नेतृत्वमाथि दबाब बढ्दै गएको छ । प्रधानमन्त्री केपी शर्मा ओली एकलौटी रुपमा अघि बढेको भन्दै सरकारबाट बाहिरिन नेतृत्वलाई दबाब परेको हो । स्थायी समिति सदस्य गोपाल किरातीले पार्टीमा सरकारलाई दिएको समर्थन...

दुर्घटनामा दुईको मृत्यु

२०७२ पुष १० गते १९:२७

पोखरा, १० पुस– पोखराको सिमपानीमा रोकीरहेको ट्र्याक्टरमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । सो ठाउँमा रोकी राखेको क१च २२२२ नम्बरको ट्र्याक्टरमा ग३प ५०२९ नम्बरको मोटरसाइकल ठोक्किँदा पोखरा बाटुलेचौरका वर्ष २३ का मोटरसाइकल चालक विवेक खवास...

सीमांकन र संविधान संशोधन गर्न राजनीतिक दल तयारः देउवा

२०७२ पुष १० गते १९:१३

भीमदत्तनगर, १० पुस– पूर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले मुलुकमा देखिएको समस्या चाँडै समाधान हुने विश्वास व्यक्त गरेका छन् । शुक्रबार कञ्चनपुरको भीमदत्तनगरमा नेपाल जेसिजको ४२औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै वरिष्ठ नेता देउवाले विगतमा पनि देशमा देखिएका विकराल समस्या समाधान...

यस्तो छ दुई वर्षे कार्ययोजनाअन्तर्गत सरकारको परराष्ट्रनीति

२०७२ पुष १० गते १८:५१

काठमाण्डु, १० पुस– राष्ट्रिय हितको सम्वद्र्धन र संरक्षणका लागि परराष्ट्र नीतिको प्रभावकारी एवम् सुदृढ सञ्चालनका लागि सरकारले दुई वर्षीय तत्काल सुधार कार्ययोजना जारी गरेको छ । उक्त कार्ययोजनाले आगामी एक वर्षभित्र नेपालको संविधानमा भएको परराष्ट्र मामिलासम्बन्धी प्रावधानलाई कार्यान्वयन गर्न आवश्यक नीतिगत, कानुनी, प्रक्रियागत तथा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us