दाङ, ११ कात्तिक- नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामशरण महतले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोगका विषयमा छानबिन प्रक्रियालाई प्रभावित पार्ने गरी काँग्रेसले कुनै निर्णय नगर्ने बताएका छन् । नेपाल प्रेस युनियन दाङले बिहीबार घोराहीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा केन्द्रीय सदस्य महतले कार्कीका विषयमा छानबिन प्रक्रिया...
काठमाण्डु, ११ कात्तिक-नेपालका लागि युएइका राजदूत सइद हमदान अल नाक्वीले संयुक्त अरब इमिरेट्स ९दुबई०मा हुन गइरहेको ‘वल्र्ड फ्युचर इनर्जी समिट’मा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई निमन्त्रणा गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार प्रधानमन्त्री दाहालसँगको भेटमा राजदूत नाक्वीले सन् २०१७ को...
नवलपरासी, ११ कात्तिक– नवलपरासीमा स्थानीय तह पुनः संरचना आयोगले आफ्नो काम तीव्र रुपमा अघि बढाएको छ । स्थानीय तह पुनःसरचना प्राविधिक सहयोग समितिले जिल्लामा मापदण्डका आधारमा गाउँ वा नगरपालिका निर्धारण गरिएको आयोगलाई सिफारिस गर्ने कामलाई पूर्णता दिन तीव्रका साथ काम अघि बढाएको हो ।...
काठमाण्डु– अमेरिकाको राष्ट्रपति पदका प्रत्यासी उम्मेदवार डोनाल्ड ट्रम्पकी बुहारीले एक हिन्दु मन्दिरमा दिपावली मनाएकी छन् । डेमोक्रेटिक एवं रिपब्लिकन कुनै पनि उम्मेदवारलाई बहुमत नमिल्ने अमेरिकाको वर्जीनिया भन्ने स्थानमा उनले दिपावली मनाएकी हुन् । ट्रम्पका छोरा एरिककी श्रीमती लाराले आगामी चुनावमा आफ्ना ससुराले जितेमा...
काठमाण्डु, ११ कात्तिक-सरकारले छिमेकी मुलुकहरु भारत र चीनका राष्ट्रप्रमुख नेपाल आउँदा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले अबदेखि ती मुलुकका राष्ट्रप्रमुख आउने दिन सरकारी बिदा दिने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए । दक्षिणी छिमेकी भारतका राष्ट्रपति...
इटहरी, ११ कात्तिक- सशस्त्र प्रहरीको १६ औं स्थापना दिवशका अवसरमा बिहीबार सशस्त्र प्रहरी बल बराह बाहिनी मुख्यालय पकलीमा विविध कार्यक्रमसहित सशस्त्र अमर प्रहरी वाटिकामा फूलमाला अर्पण गरेर मनाइएको छ । प्रदेश नं १ को उच्च अदालतका मुख्य न्यायाधीश टेकबहादुर केसीले सो अवसरमा देश र...
बर्दिया, ११ कात्तिक– बर्दियाको धधवार–६ माथिल्लो वनगाई चोकमा धनगढीबाट नेपालगन्जतर्फ जाँदै गरेको ना६ख ६२६७ नम्बरको ट्रक र सोको विपरीत दिशाबाट आउँदै गरेको रा१प ७८३३ नम्बरको मोटरसाइकल एकापसका ठक्कर खादा मोटरसाइकलमा सवार दुईको मृत्यु र एक घाइते भएका छन् । मृत्यु हुनेमा बर्दिया...
जनकपुरधाम, ११ कात्तिक– नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले संविधान संशोधनको तयारी सकारात्मक ढङ्गले अघि बढेको बताएका छन् । नेपाल प्रेस युनियन धनुषाद्वारा आज जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताउँदै उनले संविधान संशोधनको समस्यालाई छिटो टुङ्ग्याउन इमानदारी आवश्यक छ भने । ...
जुम्ला, ११ कात्तिक– साना जलविद्युत् घुघुती जुम्लाको पुनःनिर्माणका लागि भारतीय दूतावासले दुई करोड ६३ लाख सहयोग गर्ने भएको छ । विसं २०४० मा ५०० घरधुरीका जीर्ण विद्युत्को क्षमता अभिवृद्धिका लागि दूतावासले यो सहयोग गर्ने भएको हो । ३३ वर्षअघि ५०० उपभोक्ताका लागि निर्माण...
उदयपुर, ११ गते कात्तिक– बेल्टार बसाहा नगरपालिका बसाहाकी एक १३ वर्षीया किशोरीलाई पटक–पटक बलात्कार गर्ने किशोरीको बुबा, मामा र गाउँले दाजुलाई जिल्ला अदालत उदयपुरले जेल सजायको फैसला गरेको छ । जिल्ला अदालत उदयपुरका न्यायाधीश राजकुमार कोइरालाको एकल इजालासले किशोरी बलात्कार गर्नेहरुविरुद्ध हालै...
बर्दिया, ११ कात्तिक बर्दिया जिल्ला सोरहवा–३ मा गएराति दैलेख सालखर्क घर भई भारतको सिमलामा ज्याला मजदुरीको काम गर्ने ३९ वर्षीय मीनबहादुर सुनारले आफ्नो श्रीमती खगीसरा सुनारलाई बन्चरोले हिर्काई हत्या गरेका छन् । सोरहवा–३ स्थित दाजुको घरमा बसेकी ३६ वर्षीया खगीसरासँग झगडा हुँदा...
काठमाण्डु, ११ कात्तिक– काठमाण्डुको मुख्य व्यापारिक केन्द्र मानिने नयाँसडकमा एकै समयमा ४०० गाडी अट्ने स्वचालित कार पार्किङ बन्ने भएको छ । व्यापारिक केन्द्र नयाँसडक क्षेत्रको भीड तथा पार्किङको समस्यालाई दृष्टिगत गर्दै यस प्रकारको पार्किङ बनाउन लागिएको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए । उनका...