समाचार

प्रचण्डमाथि चीनबाट बाबुरामको हमला !

२०७३ कार्तिक १२ गते ८:०१

काठमाण्डु, १२ कात्तिक– नयाँ शक्ति नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री बाबुाराम भट्टराईले भारतीय र चिनियाँ राष्ट्रपति नेपाल भ्रमणमा आउँदा सार्वजनिक बिदा दिने सरकारी निर्णयप्रति चर्को विरोध गरेका छन् । चीन भ्रमणमा रहेका भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमार्फत् उक्त निर्णयको विरोध गरेका हुन् । बिहीबारको मन्त्रिपरिषद् बैठकले...

अबचाहि पक्कै हुनेभो संघीयता कार्यान्वयन

२०७३ कार्तिक ११ गते १९:१७

काठमाण्डु, ११ कात्तिक-सङ्घीयता कार्यान्वयन गर्न बनाउनुपर्ने आवश्यक कानुन तीव्र रुपमा निर्माण भइरहेको छ ।  कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले सङ्घीयता कार्यान्वयन गर्न आवश्यक पर्ने ११० कानुनमध्ये २८ विषयका कानुन व्यवस्थापिका–संसद्बाट पारित भइसकेको र ३९ विधेयक विचाराधीन रहेको बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका...

प्रचण्डले काकाका छोरालाई बनाए आफ्नो सल्लाहकार

२०७३ कार्तिक ११ गते १९:१५

काठमाण्डु, ११ कात्तिक– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रशासनिक सल्लाहकारमा नारायण दाहाल नियुक्त भएका छन् । माओवादी केन्द्रका नेतासमेत रहेका दाहाल प्रधानमन्त्रीका काकाका छोरा भाई हुन् । चितवन निवासी दाहाल अन्तरिम व्यवस्थापिकामा सदस्य र अघिल्लो संविधानसभामा सभासद् थिए । दोश्रो संविधानसभा निर्वाचनमा चितवन–३ बाट...

नेपाल र भारतबीचको एउटा महत्वपूर्ण सन्धि नविकरण

२०७३ कार्तिक ११ गते १९:११

काठमाण्डु, ११ कात्तिक- नेपाल र भारतबीचको द्विपक्षीय वाणिज्य सन्धि बिहीबारदेखि आगामी सात वर्षका लागि नवीकरण भएको छ । दुई मुलुकबीचको व्यापार प्रवद्र्धन, सहजीकरण र विविधीकरण गर्ने हेतुले वि.सं २०६६ असोज ११ गतेदेखि लागू भएको उक्त सन्धिको सातवर्षीय अवधि बुधबार मात्रै समाप्त भएको थियो ।...

भारतीय विदेश मन्त्रालयले गर्यो औपचारिक घोषणा

२०७३ कार्तिक ११ गते १९:००

काठमाण्डु ११ कात्तिक– भारतीय विदेश मन्त्रालयले राष्ट्रपति प्रणव मुखर्जीको नेपालमा हुने भनिएको राजकीय भ्रमणको औपचारिक घोषणा गरेको छ । बिहीबार एक प्रेस विज्ञप्ती जारी गर्दै भारतीय विदेश मन्त्रालयले सो घोषणा गरेको हो । विज्ञप्तीमा नेपालका राष्ट्रपति विद्या भण्डारीको निमन्त्रणमा यही नोभेम्बर २ देखि ४...

त्रिभुवन विश्वविद्यालयद्धारा परीक्षाफल प्रकाशित

२०७३ कार्तिक ११ गते १८:२८

काठमाण्डु, ११ कात्तिक-त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७२ साल माघमा सञ्चालित कानुन सङ्कायतर्फ बिएलएलबी द्वितीय वर्षको परीक्षाको परीक्षाफल बिहीबार प्रकाशित गरिएको छ । यसैगरी २०७३ साल बैशाख र जेठ महिनामा सञ्चालित विज्ञानतर्फ (चार बर्षेतर्फको) बिएस्सी चौथो वर्षको परीक्षाको परीक्षाफल बिहीबार प्रकाशित गरिएको छ...

नेपाल टेलिकमद्धारा ७५ जिल्लामै वाइमेक्स सेवा विस्तार

२०७३ कार्तिक ११ गते १८:२१

काठमाण्डु, ११ कात्तिक-नेपाल टेलिकमले वाइमेक्स प्रविधिको ब्रोडब्याण्ड इन्टरनेट सेवाको पहुँच ७५ वटै जिल्लामा विस्तार गरेको छ । उच्च गतिको इन्टरनेट सेवा विस्तार गर्ने क्रममा कम्पनीले यसअघि नै ७४ वटा जिल्लामा वाइम्याक्स सेवाको पहुँच विस्तार गरिसकेकोमा यही कात्तिक ७ गतेदेखि हुम्लामा समेत यो सेवाको विस्तार...

तीन दलबीचको छलफल स्वागतयोग्य छ: महतो

२०७३ कार्तिक ११ गते १८:०५

पर्सा, ११ कात्तिक- सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन प्रस्तावबारे तीन दलबीच गराएको छलफल स्वागतयोग्य भएको बताएका छन् । पत्रकार मञ्च पर्साले बिहीबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, देशको सबैभन्दा जटिल र गम्भीर मुद्दा समाधान गर्न प्रधानमन्त्रीले...

सरकारले बन्द उद्योगहरू सञ्चालन गर्ने

२०७३ कार्तिक ११ गते १७:५१

काठमाण्डु, ११ कात्तिक– सरकारले बन्द अवस्थामा रहेका विभिन्न उद्योगहरू सञ्चालन गर्ने भएको छ ।   उद्योग मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उद्योगमन्त्री नवीन्द्रराज जोशीले २०५७ सालदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त लगानीमा पुनःसञ्चालनमा ल्याउने तयारी...

एमाले रुपन्देहीमा सुवेदी

२०७३ कार्तिक ११ गते १७:४८

बुटवल, ११ कात्तिक-नेकपा एमाले रुपन्देहीको बिहीबार भैरहवामा सम्पन्न आठौँ जिल्ला अधिवेशनले शिव सुवेदीको अध्यक्षतामा जिल्ला कमिटि चयन गरेको छ । कमिटिको उपाध्यक्षमा पुरूषोत्तम घिमिरे, सचिवमा जागेश्वरी चौधरी र उपसचिवमा गोपाल राना निर्विरोध चयन भएको छ । त्यस्तै, खुलातर्फका सदस्यमा तेजेन्द्र केसी, खेम लुईंटेल, यज्ञ...

प्रमुख दलबीच सहमति भइसक्योः थापा

२०७३ कार्तिक ११ गते १७:३१

काठमाण्डु, ११ कात्तिक– नेकपा माओवादी केन्द्रका नेता मणि थापाले लोकमानविरुद्धको महाअभियोगको प्रस्ताव राष्ट्रिय प्रस्ताव भएकोले यो प्रस्तावलाई टुँगोमा पुर्याउनुपर्ने स्पष्ट पारेका छन् । यद्धपी उनले प्रस्ताव ल्याउँदा सत्ता गठबन्धनकै प्रमुख दल नेपाली काँग्रेससँग छलफल नुहुनु प्राविधिक गल्ती भएको स्वीकार गरे ।   रिपोर्टर्स क्लबमा...

एमाले नेता शंकर पोखरेलले दिए बल्लबल्ल बन्न लागेको राजनीतिक सहमति बिथोलिन सक्ने प्रतिक्रिया

२०७३ कार्तिक ११ गते १७:१८

काठमाण्डु, ११ कात्तिक– नेकपा एमालेका नेता शंकर पोखरेलले संविधान संशोधनको सौदावाजीको रुपमा अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावलाई लिइए आफ्नो पार्टीले कुनै हालतमा नमान्ने स्पष्ट पारेका छन् ।   बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पोखरेलले संविधान संशोधनको शर्तको रुपमा महाअभियोग...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us