काठमाण्डु, १२ कात्तिक– नेपाली काँग्र्रेसका सांसद अमरेशकुमार सिंहको नागरिकता नेपाली हो । नेपाली जनताकै मतबाट सांसद निर्वाचित भएका हुन् । तर, सिंह खुलेआम आफूलाई भारतको प्रतिनिधिका रुपमा पेस गर्छन् । सार्वजनिक रुपमै भारतले अब यसो गर्छ र उसो गर्छ भन्दै ‘लाइन’ दिन उनलाई हिच्किचाहट...
बैतडी, १२ कात्तिक- खर काट्ने बेला भिरबाट लडेर बैतडीको गाँजरी र दशरथचन्द नगरपालिकामा गरी दुई महिलाको ज्यान गएको छ । बिहीबार त्रिशूलधारस्थित गोदाभिरमा खर काट्ने बेला लडेर गाजँरी–४ कोटिला बस्ने नरेन्द्र सिंह धामीकी ३७ वर्षीया श्रीमती राजमती धामी र बुधबार घरनजिकै रहेका छुट्के भिरमा...
लहान, १२ कात्तिक- चेलीबबेटी बेचबिखनको आरोपमा सिरहा प्रहरीले दुई महिलासहित तीन जनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ । दुई युवतीलाई प्रलोभनमा पारी बेचबिखनका लागि भारततर्फ लगिरहेको अवस्थामा सीमा क्षेत्रमा खटिएको प्रहरीटोली तथा साना हात संस्थाका पदाधिकारीले युवतीलाई उद्धार गरी संलग्न तीन जनालाई बिहीबार...
राजविराज, १२ कात्तिक– सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधन अविलम्ब हुनुपर्ने माग गरेका छन् । सप्तरीको राजबिराजमा आज पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले सरकार गठनको क्रममा मोर्चासँग गरेको तीनबुँदे सम्झौता छठसम्म माग पूरा नगरे मधेस र मधेसी जनताको हितको लागि फेरि आन्दोलन...
बुटवल, १२ कात्तिक– नेपाली काँग्रेसका नेता तथा पूर्वअर्थमन्त्री रामशरण महतले अख्तियार प्रमुख लोकमानसिंहविरुद्व संसद्मा पेस गरिएको महाभियोग प्रस्तावको निर्णयमा काँग्रेस न्यायाधीश भएर उभिने बताएका छन् । उनले नेपाली काँग्रेसले जे निर्णय गर्छ त्यहीँ हुने भएकाले संसद्मा पेस भएको महाभियोग प्रस्तावबारे काँगे्रसले सत्यतथ्य निर्णय गरेर...
ललितपुर, १२ कात्तिक– हजुरबाले बयान गरेको राजा नरेन्द्र मल्लको सालिक हेर्न भन्दै केही समयपहिले अमेरिकी नागरिक बिल पिफ्रेर्कन पाटन दरबार क्षेत्र आइपुगे । उनका हजुरबा सन् १९६४ मा आउँदा सालिकको फोटो खिचेका रहेछन् । अहिलेसम्म त्यो सुरक्षित छ । सालिकको मात्रै नभई सिङ्गो पाटनका...
सिन्धुपाल्चोक, १२ कात्तिक– मेलम्ची नगरपालिका¬–८ स्थित गिरानचौरमा कलाकारद्वय धुर्मुस र सुन्तलीले निर्माण गरेको एकीकृत नमुना बस्ती आज सम्बन्धित भूकम्पपीडितलाई हस्तान्तरण गर्न लागिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ६५ भवन, पाँच बालउद्यान र एउटा सामुदायिक भवन सहितको एकीकृत नमुना बस्ती भण्डारीले हस्तान्तरण गर्दै छिन्...
कञ्चनपुर, १२ कात्तिक– नेपाल र भारतका सुरक्षा अधिकारी सीमा क्षेत्रमा हुने अपराध रोक्न सहमत भएका छन् । बिहीबार भारतको बनबासामा आयोजना गरिएको संयुक्त बैठकमा दुवै देशका सुरक्षा अधिकारीहरु सीमा क्षेत्रमा हुने चोरीका सवारीसाधनको अवैध पैठारी, मानव बेचबिखन, लागुऔषध ओसारपसार, वन्यजन्तुको छाला, हड्डी...
काठमाण्डु, १२ कात्तिक– नयाँ शक्ति नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री बाबुाराम भट्टराईले भारतीय र चिनियाँ राष्ट्रपति नेपाल भ्रमणमा आउँदा सार्वजनिक बिदा दिने सरकारी निर्णयप्रति चर्को विरोध गरेका छन् । चीन भ्रमणमा रहेका भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमार्फत् उक्त निर्णयको विरोध गरेका हुन् । बिहीबारको मन्त्रिपरिषद् बैठकले...
काठमाण्डु, ११ कात्तिक-सङ्घीयता कार्यान्वयन गर्न बनाउनुपर्ने आवश्यक कानुन तीव्र रुपमा निर्माण भइरहेको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले सङ्घीयता कार्यान्वयन गर्न आवश्यक पर्ने ११० कानुनमध्ये २८ विषयका कानुन व्यवस्थापिका–संसद्बाट पारित भइसकेको र ३९ विधेयक विचाराधीन रहेको बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका...
काठमाण्डु, ११ कात्तिक– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रशासनिक सल्लाहकारमा नारायण दाहाल नियुक्त भएका छन् । माओवादी केन्द्रका नेतासमेत रहेका दाहाल प्रधानमन्त्रीका काकाका छोरा भाई हुन् । चितवन निवासी दाहाल अन्तरिम व्यवस्थापिकामा सदस्य र अघिल्लो संविधानसभामा सभासद् थिए । दोश्रो संविधानसभा निर्वाचनमा चितवन–३ बाट...
काठमाण्डु, ११ कात्तिक- नेपाल र भारतबीचको द्विपक्षीय वाणिज्य सन्धि बिहीबारदेखि आगामी सात वर्षका लागि नवीकरण भएको छ । दुई मुलुकबीचको व्यापार प्रवद्र्धन, सहजीकरण र विविधीकरण गर्ने हेतुले वि.सं २०६६ असोज ११ गतेदेखि लागू भएको उक्त सन्धिको सातवर्षीय अवधि बुधबार मात्रै समाप्त भएको थियो ।...