राजविराज, १२ कात्तिक-सशस्त्र प्रहरीले सप्तरीको मानराजाबाट ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध चरेस बरामद गरेको छ । सशस्त्र प्रहरी बल, सीमा सुरक्षा कार्यालय राजविराजबाट खटिएको टोलीले नेपालबाट भारततर्फ लगिरहेको अवस्थामा शंका लागेर चेकजाँच गर्दा मानराजा– ५ बाट एक किलोका दरले पाँच प्याकेट लागुऔषध चरेस बरामद गरिएको...
सिन्धुपाल्चोक, १२ कात्तिक– राष्ट्रपति विद्यादेवी भण्डारीले पुराना मूल्य मान्यता र संस्कृतिका कारण मानव समुदाय नयाँ ठाउँमा स्थानान्तरण हुन तयार नभएकाले जटिलता देखिएको बताएकी छन् । सिन्धुपाल्चोकको मेलम्ची–८ गिरानचौरमा धुर्मुस–सुन्तली फाउन्डेसनले आज आयोजना गरेको एकीकृत नमुना बस्ती हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले पुराना...
काठमाण्डु, १२ कात्तिक- ब्राजिलका लागि नेपाली राजदूत ताराप्रसाद पोखरेलले ब्रासिलियास्थित राष्ट्रपति प्रासादमा बिहीबार आयोजित विशेष समारोहमा त्यहाँका राष्ट्रपति मिसेल टेमरसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरे । त्यस अवसरमा राजदूत पोखरेलले राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट राष्ट्रपति टेमरको सुख, सुस्वास्थ्यका साथै ब्राजिलका जनताको निरन्तर प्रगति, समृद्धि...
काठमाण्डु, १२ कात्तिक– नेपाली काँग्र्रेसका सांसद अमरेशकुमार सिंहको नागरिकता नेपाली हो । नेपाली जनताकै मतबाट सांसद निर्वाचित भएका हुन् । तर, सिंह खुलेआम आफूलाई भारतको प्रतिनिधिका रुपमा पेस गर्छन् । सार्वजनिक रुपमै भारतले अब यसो गर्छ र उसो गर्छ भन्दै ‘लाइन’ दिन उनलाई हिच्किचाहट...
बैतडी, १२ कात्तिक- खर काट्ने बेला भिरबाट लडेर बैतडीको गाँजरी र दशरथचन्द नगरपालिकामा गरी दुई महिलाको ज्यान गएको छ । बिहीबार त्रिशूलधारस्थित गोदाभिरमा खर काट्ने बेला लडेर गाजँरी–४ कोटिला बस्ने नरेन्द्र सिंह धामीकी ३७ वर्षीया श्रीमती राजमती धामी र बुधबार घरनजिकै रहेका छुट्के भिरमा...
लहान, १२ कात्तिक- चेलीबबेटी बेचबिखनको आरोपमा सिरहा प्रहरीले दुई महिलासहित तीन जनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ । दुई युवतीलाई प्रलोभनमा पारी बेचबिखनका लागि भारततर्फ लगिरहेको अवस्थामा सीमा क्षेत्रमा खटिएको प्रहरीटोली तथा साना हात संस्थाका पदाधिकारीले युवतीलाई उद्धार गरी संलग्न तीन जनालाई बिहीबार...
राजविराज, १२ कात्तिक– सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधन अविलम्ब हुनुपर्ने माग गरेका छन् । सप्तरीको राजबिराजमा आज पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले सरकार गठनको क्रममा मोर्चासँग गरेको तीनबुँदे सम्झौता छठसम्म माग पूरा नगरे मधेस र मधेसी जनताको हितको लागि फेरि आन्दोलन...
बुटवल, १२ कात्तिक– नेपाली काँग्रेसका नेता तथा पूर्वअर्थमन्त्री रामशरण महतले अख्तियार प्रमुख लोकमानसिंहविरुद्व संसद्मा पेस गरिएको महाभियोग प्रस्तावको निर्णयमा काँग्रेस न्यायाधीश भएर उभिने बताएका छन् । उनले नेपाली काँग्रेसले जे निर्णय गर्छ त्यहीँ हुने भएकाले संसद्मा पेस भएको महाभियोग प्रस्तावबारे काँगे्रसले सत्यतथ्य निर्णय गरेर...
ललितपुर, १२ कात्तिक– हजुरबाले बयान गरेको राजा नरेन्द्र मल्लको सालिक हेर्न भन्दै केही समयपहिले अमेरिकी नागरिक बिल पिफ्रेर्कन पाटन दरबार क्षेत्र आइपुगे । उनका हजुरबा सन् १९६४ मा आउँदा सालिकको फोटो खिचेका रहेछन् । अहिलेसम्म त्यो सुरक्षित छ । सालिकको मात्रै नभई सिङ्गो पाटनका...
सिन्धुपाल्चोक, १२ कात्तिक– मेलम्ची नगरपालिका¬–८ स्थित गिरानचौरमा कलाकारद्वय धुर्मुस र सुन्तलीले निर्माण गरेको एकीकृत नमुना बस्ती आज सम्बन्धित भूकम्पपीडितलाई हस्तान्तरण गर्न लागिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ६५ भवन, पाँच बालउद्यान र एउटा सामुदायिक भवन सहितको एकीकृत नमुना बस्ती भण्डारीले हस्तान्तरण गर्दै छिन्...
कञ्चनपुर, १२ कात्तिक– नेपाल र भारतका सुरक्षा अधिकारी सीमा क्षेत्रमा हुने अपराध रोक्न सहमत भएका छन् । बिहीबार भारतको बनबासामा आयोजना गरिएको संयुक्त बैठकमा दुवै देशका सुरक्षा अधिकारीहरु सीमा क्षेत्रमा हुने चोरीका सवारीसाधनको अवैध पैठारी, मानव बेचबिखन, लागुऔषध ओसारपसार, वन्यजन्तुको छाला, हड्डी...
काठमाण्डु, १२ कात्तिक– नयाँ शक्ति नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री बाबुाराम भट्टराईले भारतीय र चिनियाँ राष्ट्रपति नेपाल भ्रमणमा आउँदा सार्वजनिक बिदा दिने सरकारी निर्णयप्रति चर्को विरोध गरेका छन् । चीन भ्रमणमा रहेका भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमार्फत् उक्त निर्णयको विरोध गरेका हुन् । बिहीबारको मन्त्रिपरिषद् बैठकले...