काठमाण्डु, २८ कात्तिक– नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आज आह्वान गरेको नेपाल बन्दका क्रममा जबरजस्ती बन्द गराउने २९५ जनालाई देशभरबाट प्रहरीले नियन्त्रणमा लिएको छ । उपत्यकाका विभिन्न स्थानबाट महिला २३, पुरुष २१३ र उपत्यका बाहिरबाट महिला पाँच र पुरुष ५४ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले...
काठमाण्डु, २८ कात्तिक– सरकारले नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालालाई उपचारका लागि ५० लाख दिने भएको छ । आइतबार बसेको मन्त्रीपरिषद् बैठकले कोइरालालाई उपचारका लागि सो रकम दिने निर्णय गरेको हो । स्तन क्यान्सर भएपछि उपचारका लागि आजै सिंगापुर हानिएकी कोइरालालाई कांग्रेस सभापति शेरबहादुर देउवा,...
काठमाण्डु, २८ कात्तिक– विसं २०७५ माघमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित ‘बलेफी ए’ जलविद्युत् आयोजनाको निर्माण सुरु भएको छ । हुवानिङ डेभलपमेन्ट प्रालिले निर्माण गर्न लागेको ३६ मेगावाट क्षमताको सो आयोजनामा ग्लोबल आइएमई बैंकको नेतृत्वमा विभिन्न चारवटा बैंकको सहवित्तीयकरणमा चार अर्ब २५ करोड लगानी...
चितवन, २८ कात्तिक-श्रीमतीलाई वियोगान्त पत्र लेखेर मोरङका एक युवक गएराति नारायणी नदीमा हाम फालेका छन् । वडा प्रहरी कार्यालय नारायणीका अनुसार नारायणी नदीको पुलको बीच भागमा श्रीमतीलाई पत्र लेखेर छाडेका पथरी– १ मोरङका ३१ वर्षीय तिलकप्रसाद लिम्बू नदीमा हामफालेका हुन् । प्रहरी निरीक्षक राजेन्द्र...
काडमाण्डु, २८ कात्तिक– लामो समयदेखि नेपाल विद्युत् प्राधिकरणले प्रतिनिधि नपठाउँदा अन्योलमा परेको राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले अब गति लिने भएको छ । सरकारले प्रसारण लाइन निर्माण कार्यलाई गति दिने लक्ष्यका साथ स्थापित राष्ट्रिय ग्रीड कम्पनीलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने तयारी अनुसार प्रमुख कार्यकारी...
काठमाण्डु, २८ कात्तिक-अनुकूल मौसमले पर्वतीय उडानको आकर्षण बढेको छ । खासगरी शरद ऋतु दृश्यावलोकन र पदयात्राका लागि उपयुक्त मौसम मानिन्छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष बढी उडान भइरहेको सम्बद्ध कम्पनीले जनाएका छन् । यद्यपि विगतका वर्षमा जस्तो उत्साह भने यस वर्ष नरहेको उनीहरुको...
काठमाण्डु, २८ कात्तिक– नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष दलवीर सिंहले आज बिहान पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरेका छन् । सेनाध्यक्ष सिंहले परिसरका अन्य देवीदेवताको दर्शन गरी वासुकीमा दुग्धाभिषेक र पशुपतिनाथमा रुद्राभिषेक गरेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टण्डनले जानकारी दिए...
धनगढी, २८ कात्तिक-आइतबार आह्वान गरिएको बन्दका क्रममा कैलाली जिल्लाको अत्तरियामा एक ट्रकमा आगजनी गरिएको छ । हेटौंडाबाट सिमेन्ट लिएर अत्तरियातर्फ आउँदै गरेको से १ क ४३७ नं को मिनी ट्रकलाई घरपसलको पर्खालभित्र लैजाने क्रममा मोटरसाइकलमा आएका दुई जनाले आगो लगाएको जिल्ला प्रहरी कार्यालय कैलालीले...
काठमाण्डु, २८ कात्तिक-चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का डिनमा प्रा डा केशवप्रसाद सिंह नियुक्त भएका छन् । त्रिवि उपकुलपति कार्यालयले नौ महिनापछि आइतबार उनलाई डिन नियुक्त गरेको हो । डिन सर्च कमिटीले प्रा डा. जगदीशप्रसाद अग्रवाल, प्रा डा. केपी सिंह र प्रा डा. ज्योति शर्माको...
धनगढी, २८ कात्तिक– कैलाली जिल्लाको अत्तरियामा एक ट्रकमा आगजनी गरिएको छ । हेटौँडाबाट सिमेन्ट लिएर अत्तरियातर्फ आउँदै गरेको से १ क ४३७ नं को मिनी ट्रकलाई घरपसलको पर्खालभित्र लैजाने क्रममा मोटरसाइकलमा आएका दुई जनाले आगो लगाएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।...
नवलपरासी, २८ कात्तिक-नवलपरासी सुस्ता क्षेत्रमा भारतीय पक्षद्वारा भएको अवरोध तत्काल हटाउन सुस्तावासीले माग गरेका छन् । नेपाली भूमिमा रहेको नारायणी नदीमा तटबन्ध निमार्णका काममा भारतपक्षद्वारा गरिएको अवरोध हटाउन भारतसमक्ष पहल गरिदिन सुस्तावासीले सरकारसँग आग्रह गरेका हुन् । सुस्ता संरक्षणका लागि सरकारको लगानीमा नारायणी नदी...
पोखरा, २८ कात्तिक– नेपाल तरुण दलको शनिबारदेखि यहाँ सुरु चौथो राष्ट्रिय महाधिवेशन अन्तर्गत आज पोखरा सभागृहमा बन्दसत्र सुरु भएको छ । बन्दसत्रको तरुण दलका पूर्वकेन्द्रीय अध्यक्ष तथा रक्षामन्त्री बालकृष्ण खाँणले उद्घाटन गरेका थिए । कार्यक्रममा तरुण दलका केन्द्रीय अध्यक्ष तथा सांसद उदयशम्शेर राणाले नेपालमा...