चितवन, २८ कात्तिक-भारतमा बर्डफ्लु देखिएसँगै यहाँका कुखुरा व्यवसायीले जैविक सुरक्षामा विशेष सतर्कता अपनाउन थालेका छन् । देशकै सबैभन्दा धेरै पोल्ट्रीजन्य उत्पादन हुने चितवनमा किसान र व्यवसायीले अपनाउँदै आएको जैविक सुरक्षामा विशेष कडाइ गर्न थालेका हुन् । सन्तुलित फिड्स प्रालिका प्रबन्ध निर्देशक त्रिलोचन कँडेलले फर्मभित्र...
काठमाण्डु, २८ कात्तिक– नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले जेठपछि नेपालभर लोडसेडिङ नहुने बताएका छन् । हाललाई काठमाण्डुमा लोडसेडिङ मुक्त गरिएको र बिस्तारै पोखरा हुँदै अन्य ठाउँ लोडसेडिङ मुक्त हुने उनको दाबी छ । हिमालयन टेलिभिजनमा नारायण पैडेलको यक्ष प्रश्न नामका कार्यक्रममा...
लहान, २८ कात्तिक– तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफूहरुको सहमतिबिनाको संविधान संशोधन मान्य नहुने बताएका छन्। सिरहाको लहानमा अध्यक्ष ठाकुरले पत्रकारहरुसँग कुराकानी गर्दै सहमति नलिई संविधान संशोधन भए आफूहरु आन्दोलनमा जाने बताए। संविधान संशोधनको मस्यौदा तयार भइसकेको प्रधानमन्त्रीबाट फोनमार्फत जानकारी प्राप्त भएको...
काठमाण्डु, २८ कात्तिक– नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्दका कारण राजधानीको जनजीवन प्रभावित भएको छ । खाद्य सुरक्षाको माग गर्दै सो पार्टीले गरेको बन्दका कारण काठमाण्डुमा सार्वजनिक सवारीसाधन न्यूनमात्रामा चलेका छन् । निजी नम्बर प्लेटका सवारी साधन भने केही बढी चलेका...
सिन्धुली, २८ कात्तिक– सिन्धुलीमा बिहान विप्लव नेतृत्वको माओवादीका कार्यकर्ताले एउटा बलेरो जिपमा आगजनी गरेका छन् । बन्दकर्ताले बिपी राजमार्गअन्तर्गत भद्रकाली गाविस–२ चियाबारीमा सिरहा जाँदै गरेको बलेरोमा आगजनी गरेका हुन् । काठमाडौँबाट सिरहा जाँदै गरेको स१च ११४४ नंको बलेरोमा बन्दकर्ताले आगजनी गर्दा बलेरो पुर्णरुपमा जलेको...
चितवन, २८ कात्तिक– भारतमा बर्डफ्लु देखिएसँगै यहाँका कुखुरा व्यवसायीले जैविक सुरक्षामा विशेष सतर्कता अपनाउन थालेका छन् । देशकै सबैभन्दा धेरै पोल्ट्रीजन्य उत्पादन हुने चितवनमा किसान र व्यवसायीले अपनाउँदै आएको जैविक सुरक्षामा विशेष कडाइ गर्न थालेका हुन् । सन्तुलित फिड्स प्रालिका प्रबन्ध निर्देशक त्रिलोचन कँडेलले...
काठमाण्डु, २८ कात्तिक– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्दका कारण उपत्यकासहित देशभरको जनजीवन प्रभावित भएको छ । बन्दका कारण काठमाण्डु उपत्यकामा लामो तथा छोटो दुरीका सवारी साधन चलेका छैनन् । सडकमा पातलो संख्यामा मोटरसाइक र निजी सवारी मात्र चलेका छन्...
पोखरा, २७ कात्तिक– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनका लागि सबै दल एकजुट हुनुपर्नेमा जोड दिएका छन् । शनिबार नेपाल तरुण दलको चौथो महाधिवेशनको पोखरामा उद्घाटन गर्दै सभापति देउवाले सो कुरामा जोड दिएका हुन् । महाधिवेशन उद्घाटन गर्दै सभापति देउवाले संविधान कार्यान्वयनका लागि सबै...
चितवन, २७ कात्तिक-कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनको बिएस्सी एजीको प्रवेश परीक्षाको उत्तरपुस्तिका लिएर भरतपुरबाट रामपुर जाँदै गरेको गाडी तोडफोड भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार विश्वविद्यालयको बा १० च ९३४५ नंको उत्तरपुस्तिका बोकेको उक्त गाडी विश्वविद्यालय नजिक शनिबार दिउँसो...
काठमाण्डु, २७ कातिक-नेकपा एमालेका लोकप्रिय नेता गोकर्ण बिष्ट भ्रामक समाचारको शिकार बनेपछि तनावमा परेका छन् । एमालेका सचिव तथा गुल्मी क्षेत्र नम्वर ३ का सांसद विष्ट सयौं कार्यकर्तासहित माओवादीमा प्रवेश गरे भन्ने आशयको खवर एक्कासी शुक्रबार साँझदेखि भाइरल बनेपछि उनी तनावमा परेका हुन् ।...
काठमाण्डु, २७ कार्तिक- सङ्घीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकको राष्ट्रिय समस्या समाधान हुने गरी संविधान संशोधनको प्रस्ताव दर्ता गरिनुपर्ने बताएका छन् । नेपाल संवत् ११३७ को अवसरमा सङ्घीय समाजवादी नेवाः सङ्घले शनिबार यहाँ आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रममा अध्यक्ष यादवले आफूहरुको सहमति...
पर्सा, २७ कात्तिक- व्यवस्थापिका–संसद्अन्तर्गतका विकास समितिका सभापति एवम् एमालेका नेता रवीन्द्र अधिकारीले संविधान कार्यान्वयनका लागि औचित्यपूर्ण संशोधन आवश्यक रहेको बताएका छन् । एमाले पार्टी संशोधनको पक्षमा रहेको बताउँदै उनले संविधान संशोधन केका लागि रु कसका लागि रु र कुन विषयमा हुने बारे सरकारले औचित्य...