पोखरा, २७ कात्तिक- नेपाली काँग्रेसको भातृ सङ्गठन नेपाल तरुण दलको शनिबारदेखि सुरु हुने महाधिवेशनको प्रचारप्रसार एवम् सफलताको लागि शनिबार पोखरामा मोटरसाइकल ¥याली गरिएको छ । पोखराको पृथ्वीचोकबाट सुरु भएको ¥यालीले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो । महाधिवेशनको नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन...
काठमाण्डु, २७ कात्तिक- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मजदुर वर्गको समस्या समाधानका लागि आफू र आफ्नो सरकार गम्भीर रहेको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटरमा शनिबार पुगेको अखिल नेपाल ट्रेड युनियन महासङ्घको प्रतिनिधि मण्डलसँग भएको भेटमा उनले आफू मजदुर किसान वर्गको मुक्तिका लागि अनवरत सङ्घर्षमा...
पोखरा, २७ कात्तिक– माओवादी केन्द्रका नेता वर्षमान पुनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की विरुद्धको महाभियोग प्रस्ताव पारित हुने बताएका छन् । sa प्रेस सेन्टर नेपाल कास्कीले शनिबार पोखरामा गरेको पत्रकार भेटघाटमा नेता पुनले राज्यका सबै संयन्त्रलाई आतङ्कित पारेको, भ्रष्टाचार नियन्त्रण गर्ने...
काठमाण्डु, २६ कात्तिक-परराष्ट्र मन्त्रालयले मन्त्रालयले एक चीन नीतिमा नेपाल सरकार पूर्ण प्रतिबद्ध र दुढ रहँदै आएको स्पष्ट पारेको छ । मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी नेपाल र चीनबीचको सम्बन्धलाई लिएर केही सञ्चारमाध्यममा प्रकाशित समाचारबाट द्विपक्षीय सम्बन्धमा भ्रम सिर्जना गर्ने खोजिएको तर त्यसमा सत्यता नभएको जनाएको...
भक्तपुर, २६ कात्तिक-प्रत्येक वर्ष हरिबोधनी एकादशीका दिन लाग्ने मेला भर्न चाँगुनारायण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । यस वर्ष बिहीबार र शुक्रबार एकादशी परे पनि मन्दिरमा एकादशी मेला भर्न भने शुक्रबार मेला लागेको हो । भक्तपुर, काभ्रेपलाञ्चोक र काठमाण्डु उपत्यकाका भक्तजन मेला भर्न सो...
काठमाण्डु, २६ कात्तिक- नेपाली कांग्रेसले एक चीन नीतिप्रति पार्टीको स्पष्ट दृष्टिकोण रहेको जनाएको छ । काँग्रेसले शुक्रबार विज्ञप्ति जारी गरी पार्टी पञ्चशीलको सिद्धान्तमा दृढ रहेको जनाउँदै काँग्रेसको चीन सरकारसँगको सम्बन्धका विषयमा भ्रम सिर्जना गर्ने दुष्प्रयास गर्नु दुर्भाग्यपूर्ण हो भनी उल्लेख गरेको छ । काँग्रेस...
काठमाण्डु, २६ कात्तिक– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन प्रस्ताव दर्ता हुनेमा शंका नगर्न सबैसँग आग्रह गरेका छन् । शुक्रबार आफ्नो नेतृत्वको सरकार सय दिन पुगेको अवसरमा सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन् । प्रधानमन्त्री दाहालले यही कात्तिक मसान्तभित्रै संविधान...
सल्यान, २६ कात्तिक– राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधान कार्यान्वयन गर्नु अहिलेको प्रमुख कार्यभार भएको बताएका छन् । सल्यान श्रीनगरमा भएको हिन्दूत्व जागरण सभामा उनले सबै राजनीतिक दलको मुख्य कार्यभार संविधान कार्यान्वयन भएको र त्यसको पहिलो खुड्किलो २०७४ माघ ७ गतेभित्र स्थानीय, प्रदेश र...
भक्तपुर, २६ कात्तिक- नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भ्रष्टाचार उन्मूलन नगरेसम्म देशको विकास अगाडि नबढ्ने बताएका छन् । वागीश्वरी माविको ५८ औँ र वागीश्वरी कलेजको नवौँ वार्षिक उत्सव कार्यक्रममा उनले भ्रष्टाचारलाई जरैदेखि उन्मूलन गर्न अब जनता नै सक्रिय हुनुपर्ने बताए । भक्तपुर...
काठमाण्डु, २६ कात्तिक– भारतका लागि नवनियुक्त नेपाली राजदूत दीपकुमार उपाध्यायले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमणले नेपाल–भारत सम्बन्ध झनै उचाईमा पुग्ने बताएका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नवनिुयुक्त राजदूत उपाध्यायले द्धिपक्षीय उच्चस्तरीय भ्रमणले सम्बन्धलाई नयाँ उचाईमा पुर्याउनको लागि ठूलो...
विराटनगर, २६ कात्तिक– प्रधानमन्त्री पुष्पकमल दाहालले विराटनगरको विकासका लागि आफूले अहम् भूमिका खेल्ने बताएका छन्। मोरङ व्यापार सङ्घद्वारा आज आयोजित कार्यक्रममा उनले सुनसरी–मोरङ औद्योगिक कोरिडोरको समस्या समाधान, छ लेनको सडक निर्माण र विमानस्थलको विस्तार र निर्माण कार्यमा सरकारले सक्दो सहयोग गर्ने बताए ।...
काठमाण्डु, २६ कात्तिक– उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले संविधान संशोधन गरी निर्वाचन गराउने कार्य सरकारको प्राथमिकता रहेको बताएका छन्। नेपाल सुनचाँदी व्यवसायी महासङ्घको चौँथो वार्षिक साधारणसभा तथा दोस्रो महाधिवेसनको आज यहाँ उद्घाटनगर्दै उनले भने – कात्तिक मसान्तसम्ममा संविधान संशोधन प्रस्ताव दर्ता गराउन प्रमुख...