भक्तपुर, २६ कात्तिक- नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भ्रष्टाचार उन्मूलन नगरेसम्म देशको विकास अगाडि नबढ्ने बताएका छन् । वागीश्वरी माविको ५८ औँ र वागीश्वरी कलेजको नवौँ वार्षिक उत्सव कार्यक्रममा उनले भ्रष्टाचारलाई जरैदेखि उन्मूलन गर्न अब जनता नै सक्रिय हुनुपर्ने बताए । भक्तपुर...
काठमाण्डु, २६ कात्तिक– भारतका लागि नवनियुक्त नेपाली राजदूत दीपकुमार उपाध्यायले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमणले नेपाल–भारत सम्बन्ध झनै उचाईमा पुग्ने बताएका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नवनिुयुक्त राजदूत उपाध्यायले द्धिपक्षीय उच्चस्तरीय भ्रमणले सम्बन्धलाई नयाँ उचाईमा पुर्याउनको लागि ठूलो...
विराटनगर, २६ कात्तिक– प्रधानमन्त्री पुष्पकमल दाहालले विराटनगरको विकासका लागि आफूले अहम् भूमिका खेल्ने बताएका छन्। मोरङ व्यापार सङ्घद्वारा आज आयोजित कार्यक्रममा उनले सुनसरी–मोरङ औद्योगिक कोरिडोरको समस्या समाधान, छ लेनको सडक निर्माण र विमानस्थलको विस्तार र निर्माण कार्यमा सरकारले सक्दो सहयोग गर्ने बताए ।...
काठमाण्डु, २६ कात्तिक– उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले संविधान संशोधन गरी निर्वाचन गराउने कार्य सरकारको प्राथमिकता रहेको बताएका छन्। नेपाल सुनचाँदी व्यवसायी महासङ्घको चौँथो वार्षिक साधारणसभा तथा दोस्रो महाधिवेसनको आज यहाँ उद्घाटनगर्दै उनले भने – कात्तिक मसान्तसम्ममा संविधान संशोधन प्रस्ताव दर्ता गराउन प्रमुख...
भक्तपुर, २६ कात्तिक– आउँदो स्थानीय निर्वाचनलाई पूर्णरुपमा सफल पार्न तथा भक्तपुरका नगरपालिकामा जित्ने गरी गाउँ अभियान सुरु गर्न एमालेका नेताले कार्यकर्तालाई निर्देशन दिएका छन् । नेकपा एमाले २ नं निर्वाचन क्षेत्रीय कमिटी भक्तपुरको तेस्रो अधिवेशनको उद्घाटन कार्यक्रममा उनीहरुले निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका...
इनरुवा, २६ कात्तिक-बसको ठक्करबाट शुक्रबार यहाँ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङ दिक्तेल गाविसका १५ वर्षीय लैलासरी राई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख १७५४ नं को बसले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको...
विराटनगर, २६ कात्तिक-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान कार्यान्वयन गर्ने मुख्य उद्देश्यका साथ सरकार गृहकार्य गरिरहेको बताएका छन् । नेकपा माओवादी केन्द्र प्रदेश नं १ को विराटनगरमा शुक्रबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले संविधान संशोधनको तयारी अन्तिम चरणमा पुगेको र केही दिनभित्रै संशोधन प्रस्ताव...
काठमाण्डु, २६ कात्तिक- व्यवस्थापिका– संसद्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिँह कार्की विरुद्धको महाभियोग प्रस्ताव माथिको छलफलमा १७ जना सांसदले भाग लिएका छन् । बैठकमा भाग लिने अधिकांश सदस्यले महाभियोगको पक्षमा आफनो धारणा जाहेर गरेका छन् । उनीहरुले निलम्बित प्रमुख कार्कीले संविधान...
काठमाण्डु, २६ कात्तिक-नेकपा (क्रान्तिकारी माओवादी)ले राष्ट्रियता, जनतन्त्र र जनजीविका लगायतका विषयलाई लिएर यही मङ्सिर १० गते देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ । माओवादीको कात्तिक २४ र २५ गते बसेको केन्द्रीय सचिवालयको बैठकले विभिन्न घटकमा छरिएर रहेका क्रान्तिकारी कम्युनिस्टलाई एकताबद्ध तुल्याउन, नयाँ ढङ्गले क्रान्तिकारी...
काठमाण्डु, २६ कात्तिक– प्रस्तावित शिक्षा नियमावलीमा निजी विद्यालयप्रति पूर्वाग्रह गरिएको भन्दै निजी तथा आवासीय विद्यालय एसोसिएसन (एन प्याब्सन)ले आज माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । शिक्षा मन्त्रालयले तयार गरेको शिक्षा नियमावली, २०७३ को मस्यौदामा निजी लगानीमा सञ्चालित विद्यालयलाई गुठीअन्तर्गत सञ्चालन गर्न...
विराटनगर, २६ कात्तिक-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ढले देशभरका सबै रुग्ण सरकारी उद्योग सञ्चालनका लागि अध्ययन भइरहेको बताएका छन् । विराटनगरको ऐतिहासिक उद्योग विराटनगर जुटमिलको शुक्रबार स्थलगत अवलोकन तथा निरीक्षणको क्रममा उनले भने, यस उद्योगलाई सञ्चालनमा ल्याउन सरकारले गृहकार्य गरिरहेको छ । प्रधानमन्त्री दाहालले, ‘नेपालकै औद्योगिक...
काठमाण्डु, २६ कात्तिक-सरकारी वकिलको व्यावसायिक हकहित र दक्षता वृद्धि गर्ने उद्देश्यले आगामी पुस ८, ९ र १० गते पहिलो राष्ट्रिय सम्मेलन हुने भएको छ । सरकारी वकिलहरुको व्यावसायिकता तथा संस्थागत क्षमता विकास गरी क्रियाशील बनाउन पहिलोपटक सरकारी वकिलको सम्मेलन गर्न लागिएको हो । महान्यायाधिवक्ता...