समाचार

मधेसमा दुई प्रदेश हुनुपर्छ भन्ने धारणा हाम्रो पार्टीले संविधानसभाको निर्वाचनभन्दा पहिल्यै राखेको होः राणा

२०७३ कार्तिक २६ गते १२:५०

झापा, २६ कात्तिक– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले स्थानीय निकायको निर्वाचन अहिलेको प्रमुख आवश्यकता भएको बताएका छन् ।   स्थानीय निकायको निर्वाचनका लागि हालकायम रहेकै गाविस र नगरपालिकालाई आधार मानेर निर्वाचन गर्नुपर्नेमा उनले जोड दिए ।     सो पार्टीले आज विर्तामोडमा...

जनतालाई अनुभूति हुने सेवा प्रदान गर्न कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन

२०७३ कार्तिक २६ गते १२:३०

विराटनगर, २६ कात्तिक– प्रधानमन्त्री पुष्पकमल दाहालले जनतालाई प्रत्याभूति हुने खालको सेवा प्रदान गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । मोरङ जिल्लास्थित क्षेत्रीय र जिल्ला कार्यालयका प्रमुखलाई आज बिहान विराटनगरमा निर्देशन दिँदै उनले भने – विकास निर्माणका योजनालाई राम्रोसँग परिणाममुखी ढङ्गले सम्पन्न गर्नुस् । प्रधानमन्त्री दाहालले...

मधेसी मोर्चाद्धारा संसद बैठक बहिष्कार

२०७३ कार्तिक २६ गते १२:१५

काठमाण्डु, २६ कात्तिक– संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले शुक्रबारको संसद बैठक बहिष्कार गरेको छ । छठ लगत्तै संविधान संशोधन प्रस्ताव दर्ता नभए आन्दोलनमा जाने चेतावनी दिएको मोर्चाले प्रस्ताव दर्ता नभएपछि बैठक बहिष्कार गरेको हो । बैठक सुरु भएलगत्तै विशेष समय लिएर बोल्दै संघीय समाजवादी फोरम...

भोजपुरमा संस्कृत शिक्षाको संरक्षण र सम्बर्द्धन गर्ने उदेश्यका साथ गुरूकुलको स्थापना

२०७३ कार्तिक २६ गते ११:४८

काठमाण्डु, २६ कात्तिक– भोजपुर जिल्लाको पूर्वी क्षेत्रमा पर्ने याङ्गपाङ्ग गाउँ विकास समितिको सिस्नेरीमा स्थानीय बासिन्दाको पहलमा श्री कटका सामुदायिक गुरूकुलको स्थापना गरिएको छ । मुलुकमा संस्कृत शिक्षा लोप हुँदै गएको समयमा संस्कृत शिक्षाको संरक्षण र सम्‌बर्द्धन गर्ने उदेश्यका साथ गुरूकुलको स्थापना गरिएको शास्त्री सोमनाथ...

महाभियोग सिफारिस समितिको बैठक मङसिर २ गते बस्ने

२०७३ कार्तिक २६ गते ११:४०

काठमाण्डु, २६ कात्तिक– व्यवस्थापिका– संसद् मातहतका महाभियोग सिफारिस समितिको अर्को बैठक फेरि ६ दिन पर धकेलिएको छ ।     समितिको आजको बैठकमा आन्तरिक कार्यविधि सम्बन्धी उपसमितिको प्रतिवेदनमाथि छलफल भएको थियो ।     उक्त छलफलपछि समितिको अर्को बैठक आगामी मङसिर २ गते बस्ने...

गगन थापाको ‘पपुलर’ निर्णयमाथि कांग्रेस नेताकै ‘प्रहार’

२०७३ कार्तिक २६ गते ११:३३

काठमाण्डु, २६ कात्तिक– केही दिनअघि स्वास्थ्यमन्त्री गगन थापाले स्वास्थ्य उपचारका नाममा विशिष्ट व्यक्तिलाई मागे बमोजिम रकम उपलब्ध गराउँदा राज्यको ढुकुटी दुरुपयोग भएको भन्दै यसअघिको कार्यविधि नै परिमार्जन गर्ने निर्णय गरे । नागरिक राहत क्षतिपूर्ति तथा आर्थिक सहायता सम्बन्धी कार्यविधिअनुसार सरकारले चाहेमा विशिष्ट व्यक्तिको उपचारमा...

सरकारले मधेस–थरुहट आन्दोलनका ७४ मुद्दा फिर्ता गर्यो

२०७३ कार्तिक २६ गते १०:५१

काठमाण्डु, २६ कात्तिक– सरकारले तराई–मधेस र थरुहट आन्दोलनका क्रममा लागेका जम्मा २०८ मुद्दामध्ये ७४ मुद्दा प्रचलित कानुनबमोजिम मुद्दा नचल्ने गरी सम्बन्धित निकायबाट निर्णय भएको जनाएको छ ।     यसबाहेक २२ मुद्दामा पूर्णसफाइ भइसकेको र पाँच मुद्दामा प्रचलित कानुनबमोजिम कागज मात्र गराई छोडिएको गृह...

दलबीच सहमति भएन, मिलाउने जिम्मा समितिलाई

२०७३ कार्तिक २६ गते १०:४६

वालिङ, २६ कात्तिक– स्थानीय तह पुनःसंरचनाअन्तर्गत स्याङ्जामा ११ केन्द्र बनाउने भने पनि दलबीच सहमति हुन नसक्दा ढिलाइ भएको छ ।     जिल्लालाई पाँच नगरपालिका र ६ गाउँपालिका गरी ११ केन्द्र बनाई सिफारिस गर्ने भनिए पनि अन्तिम समयमा आएर दलबीच भूगोलमा नमिलेपछि सहमति हुन...

दुई दर्जन विद्युत् चोर पक्राउ

२०७३ कार्तिक २६ गते १०:३६

राजविराज, २६ कात्तिक– नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले सप्तरीका विभिन्न स्थानबाट विद्युत् चोरीमा संलग्न दुई दर्जन व्यक्तिलाई पक्राउ गरी कारबाही गरेको छ ।     जिल्ला प्रहरी कार्यालय सप्तरी र प्राधिकरण वितरण केन्द्रको संयुक्त अनुगमन टोलीले पछिलो पटक जिल्लाको सप्तकोसी नगरपालिकाअन्तर्गत पिपरा–पश्चिम, बलारदह,...

अवैध रूपमा एटिएमबाट रकम निकाल्ने दुई टर्केली पक्राउ

२०७३ कार्तिक २५ गते १९:०३

काठमाण्डु, २५ कात्तिक-नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरोले एटिएम कार्डबाट डाटा तथा पिन चोरी गरी अनधिकृत रूपमा रकम निकाल्ने दुई टर्केलीलाई बिहीबार पक्राउ गरेको छ । उनीहरु काठमाण्डुको जमलस्थित एलो प्यागोडा होटलमा पक्राउ परेको यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । बाउन्न वर्षीय मुहरिम...

बेलायत लागे बाबुराम

२०७३ कार्तिक २५ गते १८:२१

काठमाण्डु, २५ कात्तिक- नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराई बिहीबार अन्तर्राष्ट्रिय नेपाली समाज, बेलायतको निमन्त्रणामा त्यसतर्फ प्रस्थान गरेका छन् । बेलायतमा रहँदा उनले नेपाली समुदायसँग छलफल र अन्तक्र्रिया गर्नाका साथै त्यहाँको संसद् हाउस अफ कमन, लन्डन स्कुल अफ इकोनोमिक्स र अक्सफोर्ड विश्वविद्यालयमा भेटघाट...

सिंहदरबारमा प्रचण्ड र ओलीबीच भेटवार्ता

२०७३ कार्तिक २५ गते १७:४२

काठमाण्डु, २५ कात्तिक– प्रमुख दलका शीर्ष नेता बसेर संविधान संशोधनको विषय टुङगोमा पुर्याउने भएका छन् ।   बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सभामुखको कार्यकक्ष सिंहदरबारमा भएको भेटमा दुई नेताबीच सो सहमति भएको हो ।  ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us