काठमाण्डु, २५ कात्तिक-सरकारले परीक्षणका रुपमा काठमाण्डु उपत्यकामा लागू गरेको विद्युत्भार कटौती मुक्त अभियानलाई निरन्तरता दिने र देशका अन्य भागमा समेत अभियान केन्द्रित गर्ने भएको छ । विगत केही समयदेखि जारी रहेको विद्युत्भार कटौती मुक्त अभियानलाई सार्थक बनाउन प्राविधिक रुपमा तयारी गरिएको, वैकल्पिक स्रोतको पहिचान...
काठमाण्डु, २५ कात्तिक– भारतीय जनता पार्टी निकट इण्डिया फाउण्डेसनले भारतको गोवामा आयोजना गरेको ‘थर्ड इण्डिया आइडियाज कन्क्लेभ–२०१६’ मा सहभागी भएर नेपाल फर्कने क्रममा कांग्रेस सभापति शेरबहादुर देउवा पत्रकारसँग कड्किए । निर्वासित तिब्बती प्रधानमन्त्रीलाई भेटेको विषयलाई लिएर गलत प्रचार गरेको भन्दै देउवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा...
काठमाण्डु, २५ कातिक– विप्लव माओवादी निकट राष्टिय युवा जनस्वयंसेवकले कात्तिक २७ गतेदेखि देशभर भ्रष्टचारीहरुका आश्रयस्थल खोजी गरी भण्डाफोर अभियान थाल्ने भएको छ । ‘राष्ट्रका लागि युवा’ नामको अभियान चलाएर युवा संगठनले देशैभरका भ्रष्ट र दलालहरुको आश्रयस्थल खोजी सामाजिक कारवाही गर्ने भएको हो । अध्यक्ष...
काठमाण्डु, २५ कात्तिक-अब ट्राफिक प्रहरीलाई अँध्यारोमा पनि टाढैबाट देख्न सकिने भएको छ । पतञ्जली योगपीठ नेपालले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई ट्राफिक व्यवस्थापन गर्दा प्रयोग गर्ने एक हजार एक सय थान रिफ्लेक्टिभ भेष्ट (चम्किलो वेष्टकोट) सहयोग गरेको छ । बिहीबार महाशाखाको कार्यालय रामशाहपथमा आयोजना गरिएको...
लिबाङ, २५ कात्तिक- भनिन्छ मानिस सामाजिक प्राणी हो । ऊ घर परिवार र समाज बिना एकपल पनि बाँच्न सक्दैन । तर परिवारकै सदस्यले वा आफन्तले नै आफन्तको ज्यान लिन्छ भने कहाँ गएर मान्छेले जीवन सुरक्षाको अनुभूति गर्ने ? प्रश्न यहीनेर खडा भएको छ रोल्पालीका...
कलैया, २५ कात्तिक-बाराको पिप्राही गाविस–२ मा गएराति करिब २ बजे आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् । आगलागीबाट करिब ३० लाख बराबरको धनमाल नष्ट भएको सशस्त्र प्रहरी बल बोर्डर आटुट पोष्टका प्रहरी निरीक्षक रामजन श्रेष्ठले जानकारी दिए । गणेश साहको गोठमा पशुलाई...
काठमाण्डु २५ कातिक–पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी, नेपालका संयोजक बाबुराम भट्टराई बिहीबार बेलायत जाँदै छन् । अन्तर्राष्ट्रिय नेपाली समाज, बेलायतको निमन्त्रणामा संयोजक भट्टराई बेलायत जान लागेका हुन् । बेलायतमा रहँदा उनले नेपाली समुदायसँग छलफल, अन्तरक्रिया गर्नुका साथै बेलायतको संसद् हाउस अफ कमन, लण्डन स्कुल...
मुगु, २५ कात्तिक- कात्तिके मह निकाल्ने बेला भालु आएर मह खाइदिन थालेपछि जिल्ला रारा गाविस–८ स्थित मुर्मा गाउँका कृषक हैरान भएका छन् । मौरीका घार भालुले फोरेर मह खाइदिन थालेपछि कृषक हैरान भएका हुन् । स्थानीय मह व्यवसायी धनसिंह रोकायाका अनुसार एक सातायता जङ्गली...
रत्ननगर, २५ कात्तिक-सडकपेटीमा कष्टकर जीवन जिउँदै आएका असहाय, मानसिक रोगी तथा पीडितको उद्धारका लागि जिल्ला प्रहरी कार्यालय र मानवसेव आश्रमले ‘रात्रि सडक सेवा’ अभियान सुरु गरेको छ । चितवन र नारायणगण्को सडक पेटी तथा यात्रु प्रतिक्षालयमा पुगेर संयुक्तरुपमा थालिएको अभियानमा तीन जना असहायको उद्धार...
भीमदत्तनगर, २५ कात्तिक– भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले संविधान कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचन हुनु आवश्यक भएको बताएका छन्। कञ्चनपुरको भीमदत्तनगरमा नेपाल प्रेस युनियन कञ्चनपुर शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संविधान संशोधन गरी यसप्रति देखिएका असन्तुष्टि हटाउनु र स्थानीय तहको निर्वाचन...
काठमाण्डु, २५ कात्तिक– संघीय समाजवादी फोरम नेपालकी नेतृ रेखा यादवले अंगीकृत नागरिकताको विरोध देखाएर संविधान संशोधन तुहाउन खोजिए प्रचण्ड सरकारलाई कसैले जोगाउन नसक्ने चेतावनी दिएकी छन् । अंगीकृत नागरिकता मधेसको माग नै नभएको जिकिर गर्दै उनले प्रचण्डले कुनै पनि बहानामा संशोधनलाई ओझेलमा पार्न...
काठमाण्डु, २५ कात्तिक– नेकपा माओवादी केन्द्रले आगामी मङ्सिर दोस्रो साता आयोजना गर्ने राष्ट्रिय सम्मेलनमा पेस गर्ने राजनीतिक प्रतिवेदन र तयारीका बारेमा छलफल आरम्भ गरेको छ । माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालको निवास लाजिम्पाटमा आज बसेको सो पार्टीको केन्द्रीय कार्यालयको बैठकमा सम्मेलनका...