चितवन, २५ कात्तिक– विप्लव नेतृत्वको नेकपा माओवादीका १५ जना कार्यकर्ता पक्राउ परेका छन् । महँगी, कालोबजारी र भ्रष्टाचारको विरोध गर्दै चक्काजाममा उत्रिएका उनीहरुलाई जिल्लाका विभिन्न ठाउँबाट प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, नारायणगढको पुल्चोकबाट छ जना र पूर्वी...
पाँचथर, २५ कात्तिक– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले अब चाँडै राप्रपा नेपालसँग पार्टी एकता हुने बताएका छन् । पाँचथरको फिदिममा आज पार्टीले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । दुवै पक्षबाट संवाद अघि बढाएर पार्टीलाई एक बनाएर लैजाने उनले बताए...
कात्तिक, २५ भोजपुर– भोजपुरको उत्तरी षडानन्द नगरपालीकाका नागरीकहरु विकास अभियानमा जुटेपछि त्यसलाई असफल बनाउन स्थानीय नेताहरु सक्रिय भएका छन् । राजनीतिक नेताहरुको गैरजिम्मेवारीका कारण बिकासमा पछि परेपछि राजनीति बहिस्कार गरि विकास अभियानमा पाइला चाल्न थालेका नागरिकहरुको पहिलो अभियानमै स्थानीय नेताहरुले हस्तक्षेप सुरु गरेको नागरीकको...
नुवाकोट, २५ कात्तिक– नुवाकोटको लिखु गाविसमा एक वृद्ध दम्पतीको गएराति हत्या भएको छ । जिल्लाको पूर्वी भागमा पर्ने लिखु–२ मजुवा माथिल्लो टोलका ७० वर्षीय धनबहादुर तामाङ र उनकी श्रीमती ६५ वर्षीया कान्छी तामाङको बुधबार राति ९ बजेतिर हत्या भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी...
पोखरा, २५ कात्तिक– पोखराको पृथ्वीचोकमा रहेको हङकङबजारमा गएराति आगलागी हुँदा लगभग पाँच करोडभन्दा बढीको क्षति भएको छ । राति १० बजेको समयमा अचानक भएको आगलागीबाट बजारभित्र रहेका ३० वटा पसलमा रहेका भाँडा, कस्मेटिक सामान, इलेक्ट्रोनिकलगायत विभिन्न सामग्री जलेर नष्ट हुँदा सो क्षति...
काठमाण्डु, २५ कात्तिक– नेकपा एमालेका नेता एव्म पूर्वसभामुख सुवास नेम्वाङले नेपाल–चीनबीच भएको सम्झौताको प्रभावकारी कार्यान्वयनका लागि राजदूतले समन्वयकारी भूमिका खेल्नुपर्ने बताएका छन् । नेपाल–चीन हिमालयमैत्री समाजले चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याललाई बधाई तथा शुभकामना दिन आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले केपी ओली...
राजविराज, २५ कात्तिक– सप्तरीको भारदह–१ स्थित सप्तकोसी ब्यारेजमा बुधबार साँझ एक भारतीय नागरिकको कोसीमा हामफालेर मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको सुपौल जिल्ला कुनौली–५ बस्ने ४२ वर्षीय महेन्द्र साह रहेको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ । मृत्युका बारेमा हाल अनुसन्धान...
काठमाण्डु, २४ कात्तिक– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूमा बुढ्यौली नचढेको भन्दै अझै केही दशक राजनीतिमा सक्रिय भूमिका खेल्न सक्ने बताएका छन् । पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको भेलालाई राजधानीमा बुधबार सम्बोधन गर्दै उनले आफूलाई बुढो भनिएकामा चित्त दुःखाए । चीनमा अध्यक्ष माओले...
काठमाण्डु, २४ कात्तिक– तिहार र छठपछिको बिदा सकिएपछिको २५ गते बिहीबार बस्ने भनिएको व्यवस्थापिका–संसद्को पहिलो बैठक नबस्ने भएको छ । सभामुख ओनसरी घर्तीका प्रेस सल्लाहकार बबिन शर्माका अनुसार भोली फाल्गुनन्द जयन्ती परेका कारण किराँत सांसदहरूको विशेष आग्रहपछि संसदको वैठक २६ गते ११ बजेसम्मका लागि...
काठमाण्डु, २४ कात्तिक– प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समयमा सरकार र पार्टीविरुद्ध चौतर्फी हमला भएकाले त्यसको प्रतिरक्षा गर्न कार्यकर्तालाई आरेका छन्। अनेरास्ववियू क्रान्तिकारीले आयोजना गरेको ‘अगुवा प्रशिक्षण कार्यक्रम’मा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका उनले सामाजिक सञ्जालमार्फत विस्तारैविस्तारै माओवादी सिद्धान्तविरुद्ध नै प्रहार हुन थालेको भन्दै...
काठमाण्डु, २४ कात्तिक– परराष्ट्रविदहरुले अमेरिकाले नेपाललाई दिँदै आएको आर्थिक सहायता कटौति हुने संभावना औंल्याएका छन् । संयुक्त राज्य अमेरिकाको ४५ औं राष्ट्रपतिमा बुधबार डोनाल्ड ट्रम्प विजयी भए लगत्तै रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अमेरिकाका लागि पूर्वराजदूत डा. शंकर शर्माले अमेरिकाले...
काठमाण्डु, २४ कात्तिक– नेपालमा पत्रकारको पेसागत सुरक्षा सुनिश्चित नहुँदा सञ्चारकर्मीको अवस्था कमजोर बन्दै गएको एक अध्ययनले देखाएको छ । संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को सहयोगमा मिडिया एक्सन नेपालले आज जारी गरेको प्रतिवेदनअनुसार सञ्चारमाध्यममा कार्यरत करिब आधासँग नियुक्ति...