यतिबेला अमेरिकी राष्ट्रपति चुनावको विश्वभर चर्चा छ । जसबाट नेपाल पनि अछुतो रहन सकेको छैन । तर, राष्ट्रपति मतपरिणामले भने सबैलाई आश्चर्यमा पारेको छ । यसअघि गरिएका भविष्यवाणी र मतसर्वेक्षणलाई आधार मान्ने हो भने रिपब्लिकन उम्मेदवार हिलारी क्लिन्टनले अर्का उम्मेदवार डोनाल्ड ट्रम्पलाई सजिलै हराउनुपर्ने...
काठमाण्डु, २४ कात्तिक– भारतले गएरातिदेखि भारु ५०० र एक हजार दरका नोट बजारमा चलाउन रोक लगाए पछि त्यसको प्रत्यक्ष असर नेपाली मुद्रा बजारमा पर्ने भएको छ । भारत सरकारको निर्णयले भारतसँग जोडिएका सीमा क्षेत्रका लाखौँ नेपाली नागरिक एवम् भारतमा रोजगारी गर्ने...
सिन्धुपाल्चोक २४ कात्तिक– लामो विवादपछि नेपाली काँग्रेस सिन्धुपाल्चोकले कार्यवाहक सभापतिको जिम्मेवारी मीरा लामालाई सुम्पेको छ । कात्तिक १७ गते बसेको बैठकले लामालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको हो । सभापति विकास लामा बिरामी भएर उपचार गराइरहेकाले लामालाई जिम्मेवारी दिइएको बताइएको छ । काँग्रेस जिल्ला सचिव...
भक्तपुर, २४ कात्तिक– अरू केटासँग सम्बन्ध बढाएको आरोप लगाउँदै आफ्नै घरमा बोलाएर प्रेमिकाको हत्या गर्ने एक युवकलाई प्रहरीले मङ्गलबार भक्तपुरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप जिल्ला रामेछाप नगरपालिका–१ ओख्रेनी स्थायी घर भई हाल भक्तपुरको मध्यपुर थिमि नगरपालिका–२ बोडेमा बस्दै आएका १९ वर्षीय...
काठमाण्डु, २३ कात्तिक- परराष्ट्रमन्त्री प्रकाशशरण महतले एक चीन नीतिप्रतिको नेपालको प्रतिबद्धतामा नेपाल र चीन सरकारको कुनै द्वीविधा नभएको स्पष्ट पारेका छन् । सञ्चारकर्मीसँग मंगलबार मन्त्रालयमा कुरा गर्दै उनले राजधानीबाट प्रकाशित केही छापा माध्यममार्फत सार्वजनिक भएको समाचार कपोलकल्पित, भ्रामक र कलुषित आशयबाट प्रेरित भएको बताए...
खोटाङ, २३ कात्तिक-नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान तामाङ घिसिङले खोटाङमा उत्पादन गर्न लागिएको दूधकोसी जलविद्युत आयोजनालाई ‘फास्ट ट्र्याक’मा लैजाने काम भइरहेको बताएका छन् । राष्ट्रिय गौरवका आयोजनाको अनुगमन र निरीक्षणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग मङ्गलबार खोटाङ आएका निर्देशक तामाङले दूधकोसी जलविद्युत आयोजनालाई...
सोलुखुम्बु, २३ कात्तिक-सोलुखुम्बुको खुम्जुङस्थित इम्जा खोलाको पुलबाट खसेर एक अस्ट्रेलियन नागरिक बेपत्ता भएका छन् । आज दिउँसो काठे पुल तर्ने क्रममा नेस्ट नाम गरेका अस्ट्रेलियन नागरिक बेपत्ता भएको प्रहरी निरीक्षक पुस्कर बोगटीले जानकारी दिनुभयो । पाँच वर्षअघि फलामे पुल खोलाले बगाएपछि त्यहाँ स्थानीयले काठको...
गोरखा, २३ कात्तिक-गोरखामा दुई नगरपालिका र नौ गाउँपालिकासहित ११ वटा स्थानीय तह बनाउने सहमति भएको छ । स्थानीय पुनः संरचना जिल्ला प्राविधिक सहयोग समितिले क्षेत्र नं १ मा गोरखा नगरपालिकासहित सहिद लखन थापा र गण्डकी गाउँपालिका बनाउने सहमति भएको हो । गोनपामा ताप्ले र...
इनरुवा, २३ कात्तिक-जिल्ला प्रहरी कार्यालय सुनसरीले सदरमुकाम इनरुवाबाट नक्कली नेपाली नागरिकतासहित दुई बङ्गलादेशी नागरिकलाई पक्राउ गरेका छन् । इनरुवा–६ स्थित रहेको एक होटलबाट दुई विदेशीलाई नक्कली नेपाली नागरिकतासहित पक्राउ गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीको गस्ती टोलीले कात्तिक १९...
धनगढी, २३ कात्तिक- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कूटनीतिक पक्ष, वैदेशिक एवम छिमेकी सम्बन्धका विषयमा सरकारी पक्षबाट अत्यन्त असावधानी र अशोभनीय क्रियाकलाप भइरहेको टिप्पणी गरेका छन् । प्रेस चौतरी नेपालले धनगढी विमानस्थलमा मंगलबार गरेको पत्रकारसम्मेलनमा पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले छिमेकीसँगको सम्बन्धको महत्व र सन्तुलन...
दाङ, २३ कात्तिक– ऊर्जामन्त्री जनार्दन शर्माले अब राजनीतिक उपलब्धिलाई संस्थागत गर्दै आर्थिक समृद्धितर्फ देशलाई लैजानुपर्ने बताएका छन्। तुलसीपुर उद्योग वाणिज्य सङ्घले आयोजना गरेको स्वागत सम्मान कार्यक्रममा बोल्दै निजी क्षेत्र र सरकारको सहकार्य बिना आर्थिक समृद्धि हासिल नहुने भन्दै उनले सरकारले लगानी मैत्री वातावरण...
दोलखा, २३ कात्तिक– प्रधानमन्त्री पुष्पकमल दाहालले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनालाई आगामी ६ महिनाभित्र सम्पन्न गरे सरकारले कर्मचारीलाई पुरस्कृत गर्ने बताएका छन् । आज आयोजनाको स्थलगत अनुगमन तथा निरीक्षण गरी कर्मचारीहरुसँगको कुराकानीमा उनले देशकै मोडेलका रुपमा रहेको यो आयोजनाको काम निश्चित अवधिभन्दा अगावै सकेर देशकै...