समाचार

प्रधानमन्त्री निरङ्कुश तरिकाले चल्न खोजेः पौडेल

२०७३ कार्तिक २४ गते १५:०६

बनेपा, २४ कात्तिक– नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल निरङ्कुश तरिकाले चल्न खोजेको आरोप लगाएका छन् ।   नेपाली काँग्रेस बनेपा नगर समितिले आज बनेपामा आयोजना गरेको काँग्रेस नगर सभापतिको प्रथम राष्ट्रिय सम्मेलनमा उनले नेपाली काँग्रेसको आड र भरोसामा निर्माण भएको...

गणेशमानको आदर्शबाट सबैले पाठ सिक्नुपर्छः राष्ट्रपति भण्डारी

२०७३ कार्तिक २४ गते १४:३७

काठमाण्डु, २४ कात्तिक– राष्ट्रपति विद्यादेवी भण्डारीले २०४६ सालका जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको आदर्शबाट सबैले पाठ सिक्नुपर्ने बताएकी छन् ।   सिंहको १०२ औँ जन्मजयन्तीका अवसरमा गणेशमान सिंह तथा जनआन्दोलन सहिद स्मृति प्रतिष्ठानको आयोजनामा आज यहाँ आयोजित ‘जनआन्दोलन स्वर्ण पदक’ विभूषित कार्यक्रममा राष्ट्रपति भण्डारीले...

नेपालका लागि अमेरिकी राजदूत टेप्लिज निवासमा भयो अमेरिकी ‘स्टाइल’ मा मतदान

२०७३ कार्तिक २४ गते १४:३०

काठमाण्डु, २४ कात्तिक– अमेरिकाको राष्ट्रपतीय निर्वाचनको सन्दर्भ पारेर नेपालका लागि अमेरिकी राजदूत अलाइना बि टेप्लिजले उनकै निवासमा एक समारोहको आयोजना गरेकी छन् । त्यस अवसरमा उनले प्रजातन्त्रको सर्वाधिक सुन्दर पक्ष नै निर्वाचन भएकाले बितेका २०० वर्षदेखि अमेरिकामा प्रजातान्त्रिक ढङ्गले शान्तिपूर्णरुपमा सत्ता हस्तान्तरण भइरहेको बताइन्...

भारत र चीनको विषयमा यसो भन्छन् हाम्रा प्रधानमन्त्री

२०७३ कार्तिक २४ गते १४:१३

काठमाण्डु, २४ कात्तिक– प्रधानमन्त्री पुष्पकमल दाहालले कसैसँग पनि शत्रुता नराखी सबैसँग मित्रभाव कायम गर्ने नेपालको स्पष्ट परराष्ट्र नीति भएको बताएका छन् ।   द डेभलपमेन्ट इन्स्टिच्युटद्वारा आयोजित ‘त्रिपक्षीय विमर्शभन्दा पर हिमालयपार सहयोग’ विषयक एक दिवसीय गोष्ठीको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले इतिहास कालदेखि सार्वभौम र...

नेपालमा दोश्रो संविधानसभामा माओवादीको जस्तै अमेरिकामा ओबामा र हिलारीको हालत

२०७३ कार्तिक २४ गते १२:५५

यतिबेला अमेरिकी राष्ट्रपति चुनावको विश्वभर चर्चा छ । जसबाट नेपाल पनि अछुतो रहन सकेको छैन । तर, राष्ट्रपति मतपरिणामले भने सबैलाई आश्चर्यमा पारेको छ । यसअघि गरिएका भविष्यवाणी र मतसर्वेक्षणलाई आधार मान्ने हो भने रिपब्लिकन उम्मेदवार हिलारी क्लिन्टनले अर्का उम्मेदवार डोनाल्ड ट्रम्पलाई सजिलै हराउनुपर्ने...

मोदीको निर्णयले नेपालमा असर, यदी तपाईंसँग भारु पैंसा छ भने यो पढ्नुस्

२०७३ कार्तिक २४ गते ११:५६

  काठमाण्डु, २४ कात्तिक– भारतले गएरातिदेखि भारु ५०० र एक हजार दरका नोट बजारमा चलाउन रोक लगाए पछि त्यसको प्रत्यक्ष असर नेपाली मुद्रा बजारमा पर्ने भएको छ ।     भारत सरकारको निर्णयले भारतसँग जोडिएका सीमा क्षेत्रका लाखौँ नेपाली नागरिक एवम् भारतमा रोजगारी गर्ने...

काँग्रेस कार्यवाहक सभापतिमा मीरा

२०७३ कार्तिक २४ गते १०:१२

सिन्धुपाल्चोक २४ कात्तिक– लामो विवादपछि नेपाली काँग्रेस सिन्धुपाल्चोकले कार्यवाहक सभापतिको जिम्मेवारी मीरा लामालाई सुम्पेको छ । कात्तिक १७ गते बसेको बैठकले लामालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको हो । सभापति विकास लामा बिरामी भएर उपचार गराइरहेकाले लामालाई जिम्मेवारी दिइएको बताइएको छ । काँग्रेस जिल्ला सचिव...

प्रेमिका अर्कैसँग लागेको आरोपमा प्रेमीमा ‘भूत सवार’ भएपछि…

२०७३ कार्तिक २४ गते १०:०७

भक्तपुर, २४ कात्तिक– अरू केटासँग सम्बन्ध बढाएको आरोप लगाउँदै आफ्नै घरमा बोलाएर प्रेमिकाको हत्या गर्ने एक युवकलाई प्रहरीले मङ्गलबार भक्तपुरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप जिल्ला रामेछाप नगरपालिका–१ ओख्रेनी स्थायी घर भई हाल भक्तपुरको मध्यपुर थिमि नगरपालिका–२ बोडेमा बस्दै आएका १९ वर्षीय...

नेपाल एक चीन नीतिप्रति अडिग छ: परराष्ट्रमन्त्री

२०७३ कार्तिक २३ गते १९:१८

काठमाण्डु, २३ कात्तिक- परराष्ट्रमन्त्री प्रकाशशरण महतले एक चीन नीतिप्रतिको नेपालको प्रतिबद्धतामा नेपाल र चीन सरकारको कुनै द्वीविधा नभएको स्पष्ट पारेका छन् । सञ्चारकर्मीसँग मंगलबार मन्त्रालयमा कुरा गर्दै उनले राजधानीबाट प्रकाशित केही छापा माध्यममार्फत सार्वजनिक भएको समाचार कपोलकल्पित, भ्रामक र कलुषित आशयबाट प्रेरित भएको बताए...

कुलमान घिसिङले दिए अर्को महत्वपूर्ण जानकारी

२०७३ कार्तिक २३ गते १९:०६

खोटाङ, २३ कात्तिक-नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान तामाङ घिसिङले खोटाङमा उत्पादन गर्न लागिएको दूधकोसी जलविद्युत आयोजनालाई ‘फास्ट ट्र्याक’मा लैजाने काम भइरहेको बताएका छन् । राष्ट्रिय गौरवका आयोजनाको अनुगमन र निरीक्षणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग मङ्गलबार खोटाङ आएका निर्देशक तामाङले दूधकोसी जलविद्युत आयोजनालाई...

इम्जा खोलामा खसेर विदेशी बेपत्ता

२०७३ कार्तिक २३ गते १८:४८

सोलुखुम्बु, २३ कात्तिक-सोलुखुम्बुको खुम्जुङस्थित इम्जा खोलाको पुलबाट खसेर एक अस्ट्रेलियन नागरिक बेपत्ता भएका छन् । आज दिउँसो काठे पुल तर्ने क्रममा नेस्ट नाम गरेका अस्ट्रेलियन नागरिक बेपत्ता भएको प्रहरी निरीक्षक पुस्कर बोगटीले जानकारी दिनुभयो । पाँच वर्षअघि फलामे पुल खोलाले बगाएपछि त्यहाँ स्थानीयले काठको...

गोरखामा दुई नगरपालिका र नौ गाउँपालिका बनाउने सहमति

२०७३ कार्तिक २३ गते १८:४२

गोरखा, २३ कात्तिक-गोरखामा दुई नगरपालिका र नौ गाउँपालिकासहित ११ वटा स्थानीय तह बनाउने सहमति भएको छ । स्थानीय पुनः संरचना जिल्ला प्राविधिक सहयोग समितिले क्षेत्र नं १ मा गोरखा नगरपालिकासहित सहिद लखन थापा र गण्डकी गाउँपालिका बनाउने सहमति भएको हो । गोनपामा ताप्ले र...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us