काठमाण्डु, २४ कात्तिक– तिहार र छठपछिको बिदा सकिएपछिको २५ गते बिहीबार बस्ने भनिएको व्यवस्थापिका–संसद्को पहिलो बैठक नबस्ने भएको छ । सभामुख ओनसरी घर्तीका प्रेस सल्लाहकार बबिन शर्माका अनुसार भोली फाल्गुनन्द जयन्ती परेका कारण किराँत सांसदहरूको विशेष आग्रहपछि संसदको वैठक २६ गते ११ बजेसम्मका लागि...
काठमाण्डु, २४ कात्तिक– प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समयमा सरकार र पार्टीविरुद्ध चौतर्फी हमला भएकाले त्यसको प्रतिरक्षा गर्न कार्यकर्तालाई आरेका छन्। अनेरास्ववियू क्रान्तिकारीले आयोजना गरेको ‘अगुवा प्रशिक्षण कार्यक्रम’मा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका उनले सामाजिक सञ्जालमार्फत विस्तारैविस्तारै माओवादी सिद्धान्तविरुद्ध नै प्रहार हुन थालेको भन्दै...
काठमाण्डु, २४ कात्तिक– परराष्ट्रविदहरुले अमेरिकाले नेपाललाई दिँदै आएको आर्थिक सहायता कटौति हुने संभावना औंल्याएका छन् । संयुक्त राज्य अमेरिकाको ४५ औं राष्ट्रपतिमा बुधबार डोनाल्ड ट्रम्प विजयी भए लगत्तै रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अमेरिकाका लागि पूर्वराजदूत डा. शंकर शर्माले अमेरिकाले...
काठमाण्डु, २४ कात्तिक– नेपालमा पत्रकारको पेसागत सुरक्षा सुनिश्चित नहुँदा सञ्चारकर्मीको अवस्था कमजोर बन्दै गएको एक अध्ययनले देखाएको छ । संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को सहयोगमा मिडिया एक्सन नेपालले आज जारी गरेको प्रतिवेदनअनुसार सञ्चारमाध्यममा कार्यरत करिब आधासँग नियुक्ति...
सोलुखुम्बु, २४ कात्तिक– सगरमाथा क्षेत्रको भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । गत वर्षको तुलनामा यस वर्ष सगरमाथा क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हो । अक्टोबरमा पर्यटकको सङ्ख्यामा गत वर्षको तुलनामा तीन हजार ८९० जनाले वृद्धि भएको छ ।...
विराटनगर, २४ कात्तिक– भारतले गएरातिदेखि आफ्ना पाँचसय/हजारको नोटको चलनचल्तीमा रोक लगाएपछि दुबै मुलुकका सीमावर्ती बजारमा यसको प्रत्यक्ष प्रभाव परेको छ । सीमावर्ती भारतीय जोगबनी बजारमा पाँचसय/हजार नोटको चलनचल्तीमा रोक लागेपछि बजार सुनसान अवस्थामा पुगेको छ भने मोरङ र झापाका मनिचेन्जर (सटही) सञ्चालक प्रत्यक्ष...
रोल्पा, २४ कात्तिक– नेपालका सबै महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँ विकास समितिले वडालाई आधार मानी विकास गतिविधि सञ्चालन गर्ने गर्दछन् । तर रोल्पा जिल्लाको थवाङ गाविसमा भने वडाको सट्टा एकाइ नामाकरण गरी कामकाज हुने गरेको छ । गुजुमुज्ज बस्ती रहेको मगर गाउँ थवाङले...
काठमाण्डु, २४ कात्तिक– नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको राष्ट्रिय नीति एक चीन रहेको एवम् त्यसप्रति आफू र आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन् । इन्डिया फाउन्डेसनले गोवामा आयोजना गरेको कार्यक्रमपछि नयाँदिल्लीमा उच्चस्तरीय भेटघाट गरेर आज स्वदेश फर्किएका सभापति देउवाले विमानस्थलमा...
बनेपा, २४ कात्तिक– नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल निरङ्कुश तरिकाले चल्न खोजेको आरोप लगाएका छन् । नेपाली काँग्रेस बनेपा नगर समितिले आज बनेपामा आयोजना गरेको काँग्रेस नगर सभापतिको प्रथम राष्ट्रिय सम्मेलनमा उनले नेपाली काँग्रेसको आड र भरोसामा निर्माण भएको...
काठमाण्डु, २४ कात्तिक– राष्ट्रपति विद्यादेवी भण्डारीले २०४६ सालका जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको आदर्शबाट सबैले पाठ सिक्नुपर्ने बताएकी छन् । सिंहको १०२ औँ जन्मजयन्तीका अवसरमा गणेशमान सिंह तथा जनआन्दोलन सहिद स्मृति प्रतिष्ठानको आयोजनामा आज यहाँ आयोजित ‘जनआन्दोलन स्वर्ण पदक’ विभूषित कार्यक्रममा राष्ट्रपति भण्डारीले...
काठमाण्डु, २४ कात्तिक– अमेरिकाको राष्ट्रपतीय निर्वाचनको सन्दर्भ पारेर नेपालका लागि अमेरिकी राजदूत अलाइना बि टेप्लिजले उनकै निवासमा एक समारोहको आयोजना गरेकी छन् । त्यस अवसरमा उनले प्रजातन्त्रको सर्वाधिक सुन्दर पक्ष नै निर्वाचन भएकाले बितेका २०० वर्षदेखि अमेरिकामा प्रजातान्त्रिक ढङ्गले शान्तिपूर्णरुपमा सत्ता हस्तान्तरण भइरहेको बताइन्...
काठमाण्डु, २४ कात्तिक– प्रधानमन्त्री पुष्पकमल दाहालले कसैसँग पनि शत्रुता नराखी सबैसँग मित्रभाव कायम गर्ने नेपालको स्पष्ट परराष्ट्र नीति भएको बताएका छन् । द डेभलपमेन्ट इन्स्टिच्युटद्वारा आयोजित ‘त्रिपक्षीय विमर्शभन्दा पर हिमालयपार सहयोग’ विषयक एक दिवसीय गोष्ठीको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले इतिहास कालदेखि सार्वभौम र...