समाचार

कात्तिक नाचले उल्लासमय बन्यो पाटन

२०७३ कार्तिक २३ गते १५:४६

ललितपुर, २३ कात्तिक- दसैँ तिहार सकिएर देशका अन्य ठाउँमा मनसुन हुँदा पाटन भने उल्लासमय बनेको छ । पाटनवासीले विशेष महत्वका साथ मनाउने पर्व कात्तिक नाच मङ्गलबजारस्थित कात्तिक नाच डबलीमा तिहार सकिएसँगै सुरु भएको छ । बिहीबार सुरु भएको नाच आगामी सोमबार (२९ गते) सकिँदैछ...

हिजो बेलुकादेखि काम सुरु भएको सही हो, अरु सबै हल्ला हुन्: प्रधानमन्त्री

२०७३ कार्तिक २३ गते १५:३६

खोटाङ, २३ कात्तिक- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनको मस्यौदा प्रक्रिया सम्बन्धित मन्त्रालयका सचिव र सरकारमा सामेल नेताहरुलाई राखेर अघि बढाइने बताएका छन् । मध्यपहाडी लोकमार्गको निरीक्षणका लागि यहाँ आएका प्रधानमन्त्री दाहालले सदरमुकाम दिक्तेलमा आयोजना गरिएको कार्यक्रममा राष्ट्रिय सहमतिका साथ संविधान संशोधन गरेर निर्वाचनमा...

एमालेले संविधान कार्यान्वयन अभियान चलाउने

२०७३ कार्तिक २३ गते १५:२७

बुटवल, २३ कात्तिक-नेकपा एमाले ५ नं प्रदेश कमिटीले संविधान कार्यान्वयनका लागि चारमहिने जनपरिचालन अभियान सञ्चालन गर्ने भएको छ । अभियान अन्तर्गत जनतालाई संविधानका बारेमा बुझाउन पार्टीका प्रत्येक कमिटीका सदस्य जनस्तरमा परिचालन गरिने लगायत संविधान कार्यान्वयन जनपरिचालन अभियान सञ्चालन गर्ने कार्यक्रम अगाडि सारिएको छ ।...

दोलखा पुगेर प्रचण्डले दिए चीन जोड्ने नयाँ सडक निर्माणमा जुट्न निर्देशन

२०७३ कार्तिक २३ गते १५:०८

दोलखा, २३ कातिक– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीन जोड्ने नयाँ मार्ग निर्माणको लागि सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका छन् । मंगलबार दोलखाको लामावगरस्थित माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको निरिक्षण भ्रमणमा पुगेका प्रधानमन्त्री दाहालले लामाबगर लप्ची हुँदै चीन जोड्ने सडकमार्गको अध्ययन गर्न भौतिक निर्माण तथा यातायात मन्त्रालयका...

उपचारको नाममा सरकारको ढुकुटी रित्याउने परिपाटीको गगन थापाले गरिदिए अन्त्य, अब १५ लाखभन्दा बढी सहायता कसैले नपाउने

२०७३ कार्तिक २३ गते १५:०५

काठमाण्डु, २३ कात्तिक– सरकारले विशिष्ट योगदान पुर्याएका व्यक्तिलाई उपलब्ध गराउँदै आएको उपचार सहयोग अब बढीमा १५ लाखसम्म मात्र उपलब्ध गराउने भएको छ ।     मुटु, मृगौला, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर, स्पाइनल इन्जुरी, हेड इन्जुरी, र सिकलसेल एनिमियाजस्ता कडा रोग लागेर खर्च ब्यहोर्न नसक्ने भएमा...

प्याराग्लाइडिङका सबै उडान सेवा बन्द

२०७३ कार्तिक २३ गते १४:४८

पोखरा, २३ कात्तिक– नेपाल हवाई खेलकुद संस्था पोखराले आज प्याराग्लाइडिङका सबै उडान सेवा बन्द गरेको छ ।     गत शुक्रबार स्याङ्जाको स्वरेकमा प्याराग्लाइडिङ उडान प्रशिक्षणका क्रममा दुर्घटनामा परी शैलेश पहारीको मृत्यु भएको शोकमा प्याराग्लाइडिङका सबै उडान आज बन्द गरिएको संस्थाका अध्यक्ष सोभित बानियाँले...

पत्रकार पक्राउप्रति महासंघको आपत्ति

२०७३ कार्तिक २३ गते १४:३४

काठमाण्डु, २३ कात्तिक-नेपाल पत्रकार महासङ्ले ‘दैनिक मानसखण्ड’का संवाददाता दिनेशसिंह महरालाई समाचार सङ्कलनका क्रममा कञ्चनपुर जिल्ला प्रहरी कार्यालय पुगेका बेला प्रहरीले बिनाकारण दुई घन्टा नियन्त्रणमा लिएकामा आपत्ति जनाएको छ । जिल्लाका प्रहरी उपरीक्षक नैनसिंह कार्कीलाई भेट्न प्रतीक्षा गरिरहेका अवस्थामा महरालाई आइतबार प्रहरीले नियन्त्रणमा लिएको थियो...

एमालेले दियो कडा चेतावनी

२०७३ कार्तिक २३ गते १४:२६

काठमाण्डु, २३ कात्तिक– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पाँच नम्बर प्रदेश टुक्राए त्यसले गम्भीर रुप लिने चेतावनी दिएको छ ।     दुई दिनसम्म बुटवलमा चलेको एमाले पाँच नम्बर प्रदेशको बैठकले पाँच नम्बर प्रदेश विभाजन गरिए जेपनि हुन सक्ने चेतावनी दिएको हो ।  ...

दोलखाको सीमा संख्या निर्धारणमा थामी समाज असन्तुष्ट

२०७३ कार्तिक २३ गते १४:०६

दोलखा ,२३ कात्तिक-स्थानीय तहको सीमा निर्धारणमा थामी समुदायको किपट भूमिलाई टुक्र्याएर आफूहरुको पहिचान र अस्तित्व नै मेटाउने खोजेको भन्दै नेपाल थामी समाज र थामी स्वायत्त क्षेत्र सरोकार तथा संयुक्त सङ्घर्ष समिति, नेपालले असन्तुष्टी व्यक्त गरेका छन् । सो समाज र समितिबाट सोमबार जारी संयुक्त...

काठमाण्डु जस्तै देशका अन्य सहरमा पनि यसरी हट्दैछ लोडसेडिङ

२०७३ कार्तिक २३ गते १३:२७

तुलसीपुर, २३ कात्तिक– ऊर्जामन्त्री जर्नादन शर्मा ‘प्रभाकर’ ले शताब्दीसम्म उर्जा संकट नआउने गरी आफूले काम गर्न लागेको बताएका छन् । रिपोर्टर्स क्लव दाङले तुलसीपुरमा गरेको साक्षात्कारमा मन्त्री शर्माले जलश्रोतको धनी देशमा ऊर्जा संकट छ भन्नु लाजमर्दो विषय भएकाले अब ५० देखि एक सय बर्षसम्म...

बन्दी बालकका लागि लक्जम्बर्गर्सले बनाइदिए गृह

२०७३ कार्तिक २३ गते १३:२५

झापा, २३ कात्तिक-शनिअर्जुन–९ सालबारीमा २० लाखको लागतमा निर्माण भएको बन्दीबाल गृह सञ्चालनमा आएको छ । लग्जेम्वर्गर्स पावेल र मिसेलले सो बालगृह २० लाखको लागतमा बनाएर बन्दी सहायता नेपाललाई मंगलबार हस्तान्तरण गरेका हुन् । बालगृह निर्माणका लागि बन्दी सहायता नेपालले दुई कट्ठा जग्गा खरिद गरेको...

दलहरुबीच एकता हुनुपर्छः सभामुख

२०७३ कार्तिक २३ गते १३:१६

मोरङ, २३ कात्तिक– सभामुख ओनसरी घर्तीले राजनीतिक परिवर्तनका उपलब्धि संस्थागत गर्न दलहरु एक ठाउँमा हुनुपर्नेमा जोड दिएकी छन् ।   विराटनगरमा पत्रकारसँग कुरा गर्दै सभामुख घर्तीले अहिलेको चुनौती सामना गर्न संविधान कार्यान्वयन अत्यावश्यक रहेकाले दलहरुबीचको एकतामा जोड दिइन् ।     उनले सबै राजनीतिक...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us