समाचार

माओवादी केन्द्रको हेडक्वाटर घेराबन्दीमा

२०७३ कार्तिक २२ गते १७:३१

काठमाण्डु, २२ कात्तिक– तत्कालिन नेकपा माओवादीबाट ‘अयोग्य’ भनेर हटाइएका बहिगर्मित पूर्वलडाकुले माओवादी केन्द्रको केन्द्रीय कार्यालय घरेका छन् । बहिगर्मनमा परेको लामो समय बित्दासमेत आफूहरुलाई न्याय नदिएको भन्दै पूर्वलडाकुले सोमबार पेरिसडाँडामा घेराबन्दी हालेका हुन् ।     माओवादी केन्द्रकै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएका...

भारत, जापान, अमेरिका, जर्मनी, अस्ट्रेलिया आदि देशमा रहेका नेपाली युवा यसरी भए एकजुट

२०७३ कार्तिक २२ गते १७:१७

काठमाण्डु्, २२ कात्तिक– देशविदेशमा फैलिएका ६४ युवाले ‘बेटर नेपाल’नामक बृहत् अभियानको थालनी गरेका छन् ।     नेपालका अतिरिक्त भारत, जापान, अमेरिका, जर्मनी, अस्ट्रेलिया आदि देशमा अध्ययनरत अथवा कार्यरत नेपाली युवा सो अभियानमा जुटेका हुन् । अभियानका युवाले आफ्नो ज्ञान, सीप, समय र कला...

अन्तिम समयमा पनि बनेन दलीय सहमति

२०७३ कार्तिक २२ गते १७:००

सिन्धुली, २२ कात्तिक-राजनीतिक दलबीच सहमति जुट्न नसक्दा सिन्धुलीमा स्थानीय तह पुनःसंरचनाको टुङ्गो लाग्न सकेन । राज्य पुनःसंरचना आयोगले न्यूनतम र अधिकतम सङ्ख्या राखी गाउँपालिका र नगरपालिका सिफारिस गर्न अन्तिम समय दिएको थियो । आयोगले दिएको समय सीमाभित्र जिल्लामा दुईपटक प्राविधिक समितिको बैठक बस्नुभन्दा बाहेक...

राप्ती बबईका क्याम्पस प्रमुख र सहायक प्रमुख निलम्बनमा परे

२०७३ कार्तिक २२ गते १६:४५

दाङ, २२ कात्तिक– यस क्षेत्रको शिक्षाको केन्द्र राप्ती बबई बहुमुखी क्याम्पस तुलसीपुर दाङका क्याम्पस प्रमुख र सहायक प्रमुख निलम्बनमा परेका छन् ।     सोमबार बसेको सञ्चालक समिति र सरोकारवालाबीचको विशेष बैठकले क्याम्पस प्रमुख लक्ष्मणकुमार रेग्मी र सहायक क्याम्पस प्रमुख जीवराज शर्मालाई अनिश्चित समय...

यस्तो थियो भारतको फिजी कब्जा गर्ने मिसन, नेपालमा यसकारण जोडिदैछ यो खतरनाक प्रसंग !

२०७३ कार्तिक २२ गते १६:३९

काठमाण्डु २२ कातिक– यसबेला नयाँ संविधानको संशोधन प्रक्रियाभित्र अंगिकृत नागरिकलाई राष्ट्रपति, प्रधानमन्त्री लगायतका अति विशिष्ठ पदहरु दिने भन्ने विषयलाई समावेश गरिन लागेको भन्ने खबरहरु बाहिर आएका छन् । भारतीय राष्ट्रपति प्रणव मुखर्जीले ३ दिने राजकीय भ्रमण सकेर दिल्ली फर्किएको २४ घण्टा पनि नबित्दै यस्ता...

प्रणव मुखर्जीले काठमाण्डुमा गरेको खतरनाक ‘संकेत’ को दिल्लीबाट भयो पर्दाफास

२०७३ कार्तिक २२ गते १६:२३

काठमाण्डु, २२ कात्तिक– नेपाल–भारतको मित्रतामा चीनको ‘मैत्री घुसपैठ’ भारतलाई मान्य नभएको खबर आएको छ । नेपालसँग आफ्नो सदियौँ पुरानो गहिरो सम्बन्ध भएको बताउँदै तेश्रो देश बीचमा आउनु अनुचित भएको बताइएको छ ।   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ब्रिक्स सम्मेलनका क्रममा चिनियाँ राष्ट्रपति सी...

महाअभियोगबारे जनताको भावनाअनुसार काम गर्छौ: लेखक

२०७३ कार्तिक २२ गते १५:५०

बैतडी, २२ कात्तिक-नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले ७ नं प्रदेश अर्थात् सुदूरपश्चिम अत्यन्त सम्भावना बोकेको प्रदेश रहेको बताएका छन् । नेपाल प्रेस युनियन शाखा बैतडीले सोमबार सदरमुकाम गोठलापानीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री लेखकले यो क्षेत्रलाई उत्तरमा...

महाधिवेशन स्थगित गर्न तरुण नेताहरुको माग, कांग्रेसमा भाडभैलो हुने संकेत

२०७३ कार्तिक २२ गते १५:४९

भक्तपुर, २२ कात्तिक– नेपाल तरुण दलका पूर्वअध्यक्ष विनोद कायस्थले तरुण दललाई आफ्नो मुठ्ठीमा राखेर कब्जा गर्ने उद्देश्यले एकतर्फी ढङ्गले महाधिवेशन गर्न लागेको आरोप लगाएका छन् ।   आज भक्तपुरमा रफत सञ्चार क्लबले आयोजना गरेको अन्तक्र्रियामा बोल्दै उनले तत्कालीन पार्टी केन्द्रीय समितिले गरेको निर्णय विपरीत...

जग्गा प्लटिङका कारण उत्पादन घटेकोप्रति सञ्चारमन्त्रीलाई चिन्ता

२०७३ कार्तिक २२ गते १५:४०

सुरुङ्गा (झापा), २२ कात्तिक-सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले अन्नको उर्वर भूमिका रुपमा चिनिएको झापा र देशका अन्य भू–भागमा पनि पछिल्लो समयमा जग्गा प्लटिङले अन्न उत्पादनमा प्रभाव परेकोप्रति चिन्ता व्यक्त गरेका छन् । माओवादी केन्द्र निकट व्यवसायीको सङ्गठन नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठनको प्रथम झापा...

डेंगु रोगको संक्रमण घट्यो

२०७३ कार्तिक २२ गते १५:३४

रत्ननगर (चितवन),२२ कात्तिक- चितवनमा प्रकोपका रुपमा फैलिएको डेङ्गु रोगको सङ्क्रमण घट्दै गएको पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका अनुसार भदौ असोजमा भन्दा अहिले सङ्क्रमण दर घट्न थालेको हो । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक रामकुमार केसीले कात्तिकको दोस्रो सातादेखि सङ्क्रमण दरमा...

अंगीकृत नागरिकताका विषयमा मधेसी मोर्चाले मुख खोल्यो

२०७३ कार्तिक २२ गते १४:२९

काठमाण्डु, २२ कात्तिक– संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधनमा अंगीकृत नागरिकको विषयमा मुख खोलेको छ । मोर्चा सम्बद्ध दलहरुको राजधानीमा बसेको अनौपचारिक बैठकले संसदमा संविधान संशोधनको प्रस्ताव नै दर्ता नभइ सार्वजनिक भएको ड्राफ्ट संविधान संशोधन गर्न नदिने षडयन्त्र भएको आरोप लगाउँदै अंगीकृतको विषय आफूहरुको...

माधव नेपाललाई भेटेर यसो भनिन् अमेरिकी राजदूत टेप्लिजले

२०७३ कार्तिक २२ गते १३:४१

काठमाण्डु, २२ कात्तिक– पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता माधवकुमार नेपालसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत अलाइन टेप्लिजले आज शिष्टाचार भेट गरेकी छन् ।   वैदेशिक मामिला विभाग प्रमुखसमेत रहेका नेपाल पूर्वप्रधानमन्त्री नेपालले अमेरिकाका तर्फबाट नेपाललाई हुँदै आएको सहयोगका लागि धन्यवाद दिँदै नयाँ संविधान...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us