समाचार

संसारमा हुँदै नभएको अभ्यास नेपालमा सम्भव छैनः पोखरेल

२०७३ कार्तिक २२ गते १३:१३

खोटाङ, २२ कात्तिक– नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले अङ्गीकृत नागरिकलाई राष्ट्र प्रमुख वा कार्यकारी प्रमुख बनाउन नहुने बताएका छन् । प्रेस चौतारी नेपाल खोटाङले आज दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले अङ्गीकृत नागरिकलाई १० वर्षपछि राष्ट्र प्रमुख वा कार्यकारी प्रमुख बनाउँदा राष्ट्र...

कञ्चनपुरमा नौवटा स्थानीय तह बनाउने सहमति

२०७३ कार्तिक २२ गते १२:५८

कञ्चनपुर, २२ कात्तिक-कञ्चनपुरमा नौवटा स्थानीय तह बनाउने सहमति भएको छ । स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिले राजनीतिक दलको सहमतिमा नौ स्थानीय तह बनाउने सहमति गरेका हुन् । स्थानीय तहको संरचना निर्धारणबारे जिल्ला विकास समिति कञ्चनपुरमा भएको सर्वपक्षीय बैठकले साविक आठ नगरपालिका र बाँकी...

‘छठ पूजा मधेस–पहाडबीच सद्भाव जोड्ने पुल’

२०७३ कार्तिक २२ गते १२:५१

महोत्तरी,२२ कात्तिक– नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवम् पूर्वमन्त्री गिरिराजमणि पोखरेलले छठ पूजा मधेस–पहाडको सामाजिक सद्भाव जोड्ने गतिलो पुल भएको बताएका छन् ।   आज बिहान महोत्तरीको बर्दिवासस्थित छठ पर्वको समापनका अवसरमा फूलप्रसाद ग्रहण गर्ने क्रममा पत्रकारसँग कुराकानी गर्नुहुँदै सो कुरा बताएका हुन्।  ...

जंगली हात्तीको आक्रमणबाट ढुंगेलको मृत्यु

२०७३ कार्तिक २२ गते १२:५१

झापा, २२ कात्तिक-जंगली हात्तीको आक्रमणबाट झापामा सोमबार एक व्यक्तिको मृत्यु भएको छ भने अर्का एक व्यक्ति घाइते भएका छन् । मृत्यु हुनेमा बाहुनडाँगी–२ निवासी ६० वर्षीय मनहरि ढुङ्गेल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिहान घर नजिकै घाँस काट्न जाने क्रममा उनलाई जङ्गली...

प्रधानमन्त्रीले दिए प्राधिकरणका निर्देशक घिसिङलाई बालुवाटार बोलाएर गज्जवको निर्देशन

२०७३ कार्तिक २२ गते १२:१४

काठमाण्डु, २२ कात्तिक– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विशेष पहलमा काठमाण्डु उपत्यकाका काठमाण्डु, भक्तपुर र ललितपुर जिल्ला लोडसेडिङ मुक्त बन्ने भएका छन् । दैनिक ९ घण्टा लोडसेडिङ हुँदै आएको काठमाण्डु उपत्यकामा पछिल्लो दुई हप्तादेखि नियमित बिजुली आपूर्ति भइरहेको छ । प्रधानमन्त्री प्रचण्डले यसलाई दीर्घकालिन...

पाल्पामा स्थानीय तहको नाम र केन्द्र निर्धारण

२०७३ कार्तिक २२ गते १२:०१

पाल्पा, २२ कात्तिक– स्थानीय तह निर्धारण प्राविधिक समितिले लामो समयको प्रयासपछि स्थानीयको तहको नाम र केन्द्र रहने स्थान निर्धारण गरेको छ ।     आइतबारको सर्वदलीय बैठकले स्थानीय निकाय तह २ नगरपालिका र आठ वटा गाउँपालिका गरी १० स्थानीय तहको नाम केन्द्र रहने स्थानबारे...

प्रमुख दलबीच यसरी भइरहेको छ आन्तरिक गृहकार्य, प्रधानमन्त्रीले नै गरे खुलासा

२०७३ कार्तिक २२ गते ११:५८

काठमाण्डु, २२ कात्तिक– प्रधानमन्त्री पुष्पकमल दाहालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्ताव पास गर्नुपर्नेमा जोड दिएका छन् ।   आज बिहान मानव अधिकारकर्मीको टोलीसँग भएको भेटका क्रममा प्रधानमन्त्री दाहालले लोकतन्त्र रक्षाका लागि पनि व्यवस्थापिका–संसद्मा पेस भएको महाभियोग प्रस्ताव पास गर्नुपर्ने...

सुदूरपश्चिमका छ नगरपालिकाले पाउने भए दमकल

२०७३ कार्तिक २२ गते ११:१०

बैतडी, २२ कात्तिक– सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले बैतडीका पाटन नगरपालिकालगायत सुदूरपश्चिमका जिल्लाका छ वटा नगरपालिकालार्ई दमकल उपलब्ध गराउने भएको छ ।   स्थानीयवासीको मागअनुसार र सरकारले नगरपालिकाको पूर्वाधार विकासका लागि भन्दै दमकल खरिदका लागि मन्त्रालयले प्रत्येक नगरपालिकालाई ६० लाखका दरले रकम उपलब्ध...

‘संविधान कार्यान्वयनमा षडयन्त्र गर्दै भारत’

२०७३ कार्तिक २२ गते १०:५५

खोटाङ, २२ कात्तिक– नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले संविधान कार्यान्वयनमा भारतले षडयन्त्र गरिरहेको बताएका छन् । पार्टीको जनपरिचालन अभियानको उद्घाटन गर्दै उनले सुरुमा संविधान जारी गर्न नदिन चलखेल गरेको भारतले अहिले कार्यान्वयन गर्न नदिन षडयन्त्र गरिरहेको बताए । छिमेकी राष्ट्र भारतले अहिले मैले भन्दा...

चीनतर्फ संकेत गर्दै देउवाले भने–नेपाल–भारत दाजुभाई हुन्, अरुसँग तुलना गर्न मिल्दैन

२०७३ कार्तिक २२ गते ८:४८

नयाँदिल्ली, २२ कात्तिक– काँग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल र भारतबीच घनिष्ठ सम्बन्ध रहेको चर्चा गर्दै उक्त सम्बन्ध कसैले बिगार्न नसक्ने बताएका छन् । सभापति देउवाले नेपाल र भारतको सम्बन्ध अरु मुलुकसँग तुलना गर्नै नमिल्ने बताए । नेपाल र भारत विभिन्न यात्रामा सँगै...

सूर्यलाई अर्घ दिएसँगै सकियो छठ

२०७३ कार्तिक २२ गते ८:३२

जनकपुर, २२ कात्तिक– आस्थाको महापर्व छठअन्तर्गत व्रतालुले सोमबार यहाँ उदाउँदो सूर्यलाई अर्घ दिइ पर्वको समापन गरेका छन् । मूल विधि चतुर्थीदेखि सुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ...

गगन थापाको मन्त्रालयले गर्यो ३ करोड नेपालीलाई फाइदा हुने काम

२०७३ कार्तिक २१ गते १८:२५

काठमाण्डु, २१ कात्तिक– स्वास्थ्य मन्त्रालयले देशभरका जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीबाट उपलब्ध गराइने निःशुल्क अत्यावश्कीय औषधिको सूची सूचना बोर्डमा राख्न निर्देशन दिएको छ । मन्त्रालयले जिल्ला स्वास्थ्य कार्यालय र जनस्वास्थ्य कार्यालयलाई पत्र लेखी ती स्वास्थ्य संस्थाबाट निःशुल्क वितरण हुने जिल्ला अस्पतालबाट...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us