समाचार

नयाँ राजदूतले चीन र भारतसँग गर्नेभए यस्ता पहल

२०७३ कार्तिक २१ गते १७:५८

काठमाण्डु, २१ कात्तिक– छिमेकी मुलुक चीन र भारतसँग वातावरणीय क्षेत्रमा संयुक्त सहकार्य गर्न आफूहरुले पहल गर्ने ती देशका लागि नेपालका नवनियुक्त राजदूतहरुले प्रतिबद्धता व्यक्त गरेका छन् ।   नेपाल वातावरण पत्रकार समूह नेफेजले आज यहाँ आयोजना गरेको ‘कूटनीति र वातावरण’ विषयक अन्तक्र्रिया कार्यक्रममा भारतका...

कांग्रेस नेतृ कुर्सी बोकेरै आफ्नो नजिक आएपछि प्रणव मुखर्जीको यो हालत…!

२०७३ कार्तिक २१ गते १७:२६

काठमाण्डु, २१ कातिक– नेपाली कांग्रेसभित्र फेरि अर्को लफडा चर्किएको छ । कांग्रेसका पाँचजना नेताहरुले आ–आफनो मर्यादाक्रम नमिलेको भन्दै १३ औं महाधिवेशनपछि बसेका चारवटै केन्द्रीय कार्यसमितिको बैठकमा हस्ताक्षर नगरेपछि सो लफडा देखिएको हो । आ–आफ्नो मर्यादाक्रम नमिलेको भन्दै सो पार्टीका पूर्व उपसभापति गोपालमान श्रेष्ठ, पूर्वमहामन्त्री...

२६ जिल्लाको स्थानीय तह पुनःसंरचना प्रतिवेदन प्राप्त

२०७३ कार्तिक २१ गते १७:१५

काठमाण्डु, २१ कात्तिक– गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सिमाना निर्धारण आयोगमा दुई दर्जनभन्दा बढी जिल्लाको पुनःसंरचना प्रतिवेदन प्राप्त भएको छ ।     आयोगले कात्तिक पहिलो साता जिल्लामा नयाँ कार्यविधि पठाउँदै इलाकालाई आधार मानेर स्थानीय तहको पुनःसंरचना गर्न पत्राचार...

बोनम्यारो प्रत्यारोपणका लागि अमेरिका लागिन् खुसी

२०७३ कार्तिक २१ गते १७:०५

  काठमाण्डु, २१ कात्तिक– हँसिलो अनुहार, रचनात्मक क्रियाकलाप अनि दरिलो आत्मविश्वास भएकी १२ वर्षीया विधि पूरी ‘खुसी’ लाई भेट्ने जो कसैले उनलाई केही भएको होला भन्ने कल्पना गर्न पनि सक्दैनन् ।   आफू रक्त क्यान्सरबाट गुज्रिरहेको भए पनि उनको व्यवहार भने बिरामीको जस्तो नभएर...

‘नेपालको भविष्यमाथि खेलवाड गर्ने अधिकार कसैलाई छैन’

२०७३ कार्तिक २१ गते १६:४३

काठमाण्डु, २१ काठमाण्डु– कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेले संविधान संशोधनमार्फत अंगीकृत नागरिकलाई राष्ट्राध्यक्ष बनाउने कुरा आफूहरुलाई कुनै पनि हालतमा मान्य नहुने बताएका छन् ।   सरकारले अंगीकृत नागरिक नागरिकता पाएको १० पर्षपछि राज्यको प्रमुख पदमा जान सक्ने गरी संविधान संशोधनको तयारी गरेको समाचार आएपछि...

महाधिवेशनको संघारमा सिटौला पक्षधर तरुण दलका नेताले किन गरे पत्रकार सम्मेलन ?

२०७३ कार्तिक २१ गते १६:२३

काठमाण्डु, २१ कातिक– कांग्रेस नेता कृष्णप्रसाद सिटौला पक्षधर नेपाल तरुण दलका नेताहरुले निर्धारित मितिमै विधिसम्मत् महाधिवेशन हुनुपर्ने माग गरेका छन् । आइतबार रिपोटर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले अब कुनैपनि बहानाबाजी,छलछाम र षडयन्त्रका तानाबूना नबुनी स्वतन्त्र र पारदर्शी ढंगले निर्धारित मितिमा महाधिवेशन सम्पन्न...

पूरानो शक्तिले २९ गते भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्ने

२०७३ कार्तिक २१ गते १६:१२

काठमाण्डु, २१ कातिक–पूरानो शक्ति अभियानले यही कातिक २९ गते माइतीघर मण्डलामा भ्रष्टाचारविरुद्व र्याली प्रर्दशन गर्ने भएको छ । आइतबार रिपोटर्स क्लब नेपालमा अभियानले पत्रकार सम्मेलन गरेर देशका विशिष्ट व्यक्तिहरूनै सबैभन्दा बढि भ्रष्टाचारी भएको भन्दै आफुहरू सडकमा आउनुपरेको अभियानका संयोजक बालकृष्ण न्यौपानेले बताए । उनले...

अंगीकृत नागरिकलाई राष्ट्रप्रमुख र सरकार प्रमुख बनाउन असम्भवः नारायणकाजी

२०७३ कार्तिक २१ गते १६:१०

काठमाण्डु, २१ काठमाण्डु– नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अंगीकृत नागरिक कुनै पनि हालतमा राष्ट्रपति र सरकार प्रमुख हुन नसक्ने बताएका छन् । आइतबार अंगीकृतलाई राष्ट्राध्यक्ष बनाउने तयारी भइरहेको समाचार आएपछि श्रेष्ठले त्यसको विरोध गर्दै कुनै पनि हालतमा त्यसो हुन नसक्ने टीप्पणी गरेका हुन्...

भूकम्पले ध्वस्त पारेको बारपाकका लागि आयो विशेष योजना

२०७३ कार्तिक २१ गते १५:४७

गोरखा, २१ कात्तिक– विनाशकारी भूकम्पको केन्द्रविन्दु गोरखा बारपाकका लागि स्थानीय विपद् जोखिम व्यवस्थापन तथा जलवायु परिवर्तन अनुकूलन योजना निर्माण गरिएको छ । युएसएआइडीको आर्थिक सहयोगमा हरियो वन कार्यक्रम मार्फत बारपाक गाविसले पाँच वर्षे योजना निर्माण गरेको हो । आव २०७३/७४ देखि २०७८/७९ सम्म बारपाकभित्र...

नाइट्रोजन ट्याबलेटसहित चौधरी पक्राउ

२०७३ कार्तिक २१ गते १५:१६

झापा, २१ कात्तिक-शान्तिनगर– ७ का २९ वर्षीय टेकनारायण चौधरी ठूलो परिमाणको लागुऔषधसहित आइतबार मेची नगरपालिका, १० स्थित बसपार्कबाट पक्राउ परेका छन् । उनलाई लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाले नाइट्रोजन ट्याबलेट १०० चक्की सहित पक्राउ गरिएको हो । रासस...

यसकारण ह्वात्तै बढ्यो काठमाण्डु उपत्यकासहित देशैभर चिसो

२०७३ कार्तिक २१ गते १५:१०

काठमाण्डु, २१ कात्तिक-वायुमण्डलको प्रभावले काठमाण्डु उपत्यकासहित देशभर चिसो बढेको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष बढी चिसो भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । धुलोका कारण वायुमण्डल प्रदूषित भएकाले चिसो बढेको मौसमविद् मीनकुमार अर्यालले राससलाई जानकारी दिए । उनका अनुसार अघिल्लो वर्ष कात्तिक...

पहाडमा पनि बढ्यो छठको रौनक

२०७३ कार्तिक २१ गते १४:५७

मलेखु, २१ कात्तिक-तराईका समुदायले मनाउने छठको रौनक पहाडमा पनि बढ्न थालेको छ । आइतबार अपराह्न निराहार व्रत बस्ने र बेलुका अस्ताउँदो सूर्यलाई अघ्र्य दिनका लागि सदरमुकामस्थित खोला छेउलाई झकिझकाउ बनाइएको छ । तराईमा बस्ने समुदायको अगुवाइमा छठ पूजा गर्न लागिएको भएपनि पहाडी समुदायले सहयोग...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us