काठमाण्डु, २१ कात्तिक– हँसिलो अनुहार, रचनात्मक क्रियाकलाप अनि दरिलो आत्मविश्वास भएकी १२ वर्षीया विधि पूरी ‘खुसी’ लाई भेट्ने जो कसैले उनलाई केही भएको होला भन्ने कल्पना गर्न पनि सक्दैनन् । आफू रक्त क्यान्सरबाट गुज्रिरहेको भए पनि उनको व्यवहार भने बिरामीको जस्तो नभएर...
काठमाण्डु, २१ काठमाण्डु– कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेले संविधान संशोधनमार्फत अंगीकृत नागरिकलाई राष्ट्राध्यक्ष बनाउने कुरा आफूहरुलाई कुनै पनि हालतमा मान्य नहुने बताएका छन् । सरकारले अंगीकृत नागरिक नागरिकता पाएको १० पर्षपछि राज्यको प्रमुख पदमा जान सक्ने गरी संविधान संशोधनको तयारी गरेको समाचार आएपछि...
काठमाण्डु, २१ कातिक– कांग्रेस नेता कृष्णप्रसाद सिटौला पक्षधर नेपाल तरुण दलका नेताहरुले निर्धारित मितिमै विधिसम्मत् महाधिवेशन हुनुपर्ने माग गरेका छन् । आइतबार रिपोटर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले अब कुनैपनि बहानाबाजी,छलछाम र षडयन्त्रका तानाबूना नबुनी स्वतन्त्र र पारदर्शी ढंगले निर्धारित मितिमा महाधिवेशन सम्पन्न...
काठमाण्डु, २१ कातिक–पूरानो शक्ति अभियानले यही कातिक २९ गते माइतीघर मण्डलामा भ्रष्टाचारविरुद्व र्याली प्रर्दशन गर्ने भएको छ । आइतबार रिपोटर्स क्लब नेपालमा अभियानले पत्रकार सम्मेलन गरेर देशका विशिष्ट व्यक्तिहरूनै सबैभन्दा बढि भ्रष्टाचारी भएको भन्दै आफुहरू सडकमा आउनुपरेको अभियानका संयोजक बालकृष्ण न्यौपानेले बताए । उनले...
काठमाण्डु, २१ काठमाण्डु– नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अंगीकृत नागरिक कुनै पनि हालतमा राष्ट्रपति र सरकार प्रमुख हुन नसक्ने बताएका छन् । आइतबार अंगीकृतलाई राष्ट्राध्यक्ष बनाउने तयारी भइरहेको समाचार आएपछि श्रेष्ठले त्यसको विरोध गर्दै कुनै पनि हालतमा त्यसो हुन नसक्ने टीप्पणी गरेका हुन्...
गोरखा, २१ कात्तिक– विनाशकारी भूकम्पको केन्द्रविन्दु गोरखा बारपाकका लागि स्थानीय विपद् जोखिम व्यवस्थापन तथा जलवायु परिवर्तन अनुकूलन योजना निर्माण गरिएको छ । युएसएआइडीको आर्थिक सहयोगमा हरियो वन कार्यक्रम मार्फत बारपाक गाविसले पाँच वर्षे योजना निर्माण गरेको हो । आव २०७३/७४ देखि २०७८/७९ सम्म बारपाकभित्र...
झापा, २१ कात्तिक-शान्तिनगर– ७ का २९ वर्षीय टेकनारायण चौधरी ठूलो परिमाणको लागुऔषधसहित आइतबार मेची नगरपालिका, १० स्थित बसपार्कबाट पक्राउ परेका छन् । उनलाई लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाले नाइट्रोजन ट्याबलेट १०० चक्की सहित पक्राउ गरिएको हो । रासस...
काठमाण्डु, २१ कात्तिक-वायुमण्डलको प्रभावले काठमाण्डु उपत्यकासहित देशभर चिसो बढेको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष बढी चिसो भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । धुलोका कारण वायुमण्डल प्रदूषित भएकाले चिसो बढेको मौसमविद् मीनकुमार अर्यालले राससलाई जानकारी दिए । उनका अनुसार अघिल्लो वर्ष कात्तिक...
मलेखु, २१ कात्तिक-तराईका समुदायले मनाउने छठको रौनक पहाडमा पनि बढ्न थालेको छ । आइतबार अपराह्न निराहार व्रत बस्ने र बेलुका अस्ताउँदो सूर्यलाई अघ्र्य दिनका लागि सदरमुकामस्थित खोला छेउलाई झकिझकाउ बनाइएको छ । तराईमा बस्ने समुदायको अगुवाइमा छठ पूजा गर्न लागिएको भएपनि पहाडी समुदायले सहयोग...
काठमाण्डु, २१ कात्तिक– रक्षामन्त्री बालकृष्ण खाँणले भारतका राष्ट्रपति प्रणव मुखर्जीको भ्रमणसँगै संसारभर नेपाल सुरक्षित गन्तव्यस्थल रहेको सन्देश प्रवाह भएको बताएका छन् । रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित साक्षात्कारमा उनले भने, ‘नेपाल भ्रमणमा आउन चाहने पर्यटकका लागि नेपालमा शान्ति छ, सुरक्षाको राम्रो प्रबन्ध छ, असुरक्षा...
भक्तपुर, २१ कात्तिक-सडक दुर्घटना वृद्धि भएर अत्यधिक व्यक्तिको ज्यान जान थालेपछि महानगरीय प्रहरी वृत्त थिमिले शनिबारदेखि दुर्घटना न्यूनीकरण अभियान सुरु गरेको छ । विशेषगरी अरनिको राजमार्ग अन्तर्गत– ६ लेन सडकखण्डको थिमि क्षेत्रमा बढी दुर्घटना भएपछि त्यस्ता क्षेत्रमा दुर्घटना न्यूनीकरण गर्ने अभियान सञ्चालन गरिएको महानगरीय...
पोखरा, २१ कात्तिक– अघिल्लो वर्ष सार्क मन्त्रिपरिषद् बैठक (मिनी सार्क सम्मेलन) मा सहभागी सार्क राष्ट्रका विशिष्ट पाहुना र त्यसलगत्तै बेलायती राजकुमार ह्यारीलाई आकर्षित गरेको पोखराको सुन्दरताले पछिल्लो पटक भारतीय राष्ट्रपति मुखर्जीको मनलाई पनि लोभ्याएको छ । विश्वका प्रमुख पर्यटकीय गन्तव्यमध्येमा एक महत्वपूर्ण गन्तव्यको...