समाचार

अति विशिष्ट व्यक्तिको मन लोभ्याउँदै पोखराः ह्यारीदेखि मुखर्जीसम्म चकित

२०७३ कार्तिक २१ गते १४:३१

पोखरा, २१ कात्तिक– अघिल्लो वर्ष सार्क मन्त्रिपरिषद् बैठक (मिनी सार्क सम्मेलन) मा सहभागी सार्क राष्ट्रका विशिष्ट पाहुना र त्यसलगत्तै बेलायती राजकुमार ह्यारीलाई आकर्षित गरेको पोखराको सुन्दरताले पछिल्लो पटक भारतीय राष्ट्रपति मुखर्जीको मनलाई पनि लोभ्याएको छ ।   विश्वका प्रमुख पर्यटकीय गन्तव्यमध्येमा एक महत्वपूर्ण गन्तव्यको...

भारत पुगेका देउवाका कारण नेपालसँग रिसायो चीन

२०७३ कार्तिक २१ गते १३:३४

काठमाण्डु, २१ काठमाण्डु– भारतीय जनता पार्टी निकट ‘इण्डिया फाउण्डेसन’ को कार्यक्रममा भाग लिन भारतको गोवा पुगेका कांग्रेस सभापति शेरबहादुर देउवाका कारण नेपालसँग चीन रिसाएको छ । स्वायत्त तिब्बतको माग गरिरहेका निर्वासित तिब्बती नेताले सम्बोधन गर्ने कार्यक्रमको देउवा प्रमुख अतिथि बनेपछि चीन नेपालसँग रिसाएको हो...

डच पर्यटकको खोजीमा हेलिकप्टर

२०७३ कार्तिक २१ गते १३:२६

बाबियाचौर, २१ कात्तिक-धौलागिरि आधार शिविर क्षेत्रबाट हराएका एक पर्यटकको खोजीमा हेलिकप्टर परिचालन गरिएको छ । म्याग्दीको मुदी गाविसमा पर्ने इटली क्याम्पबाट आधार शिविरतर्फ फर्कने क्रममा गत जेठमा हराएका नेदरल्यान्ड्सका ३५ वर्षीय क्रिस्टन विल्सनको खोजी गर्न आइतबारदेखि हेलिकप्टर परिचालन गरिएको हो । नेपाली र नेदरल्यान्ड्सका...

प्रधानमन्त्रीको कार्यालयले दियो स्पष्टीकरण

२०७३ कार्तिक २१ गते १३:१९

काठमाण्डु, २१ कात्तिक-अंगीकृत नागरिकताका विषयमा कुनै पनि समझदारी नभएको र बाहिर आएको प्रचार भ्रामक भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले रासससँग कुरा गर्दै अङ्गीकृत नागरिकता र संविधानको मस्यौदा बाहिर आएको भन्ने कुरामा कुनै सत्यता...

दोलखामा ९ पालिकामा ७५ वटा वडामा सहमति (गाउँपालिकाको नामसहित)

२०७३ कार्तिक २१ गते १२:५२

दोलखा, २१ कात्तिक-दोलखालाई दुई नगरपालिका र सात गाउँपालिका गरी नौ पालिका बनाउने गरी राजनीतिक दलबीच सहमति भएको छ । जिल्लाभरिमा ७५ वटा वडा कायम गरिएको जिविस दोलखाले जनाएको छ । यसअघि एक नगरपालिकासहित आठ गाउँपालिका बनाउने निर्णय भए पनि राजनीतिक दलबीच सहमति बन्न नसक्दा...

सरकार सबै बन्द उद्योग सञ्चालन गर्ने अभियानमा

२०७३ कार्तिक २१ गते १२:३७

पर्वत, २१ कात्तिक– उद्योग मन्त्री नवीन्द्रराज जोशीले बन्द रहेका उद्योग सञ्चालनका लागि सरकार लागिपरेको बताएका छन् ।   सदरमुकाम कुश्मामा आयोजित अन्तक्र्रियामा उनले औँद्योगिक क्षेत्रको विकास बिना मुलुकको आर्थिक विकास नहुने भएकाले सरकारले औद्योगिकीकरणलाई पहिलो प्राथमिकतामा रोखेको बताए।     मन्त्री जोशीले हैटौँडा कपडा...

जिप र मोटरसाइकल ठोकिँदा धनगढीमा एकको मृत्यु

२०७३ कार्तिक २१ गते १२:३२

धनगढी, २१ कात्तिक– धनगढी–अत्तरिया सडकको गेटामा गए राति भएको दुर्घटनामा धनगढी उपमहानगरपालिकाका २८ वर्षीय हेमराज मल्लको मृत्यु भएको छ । से१२च १२२९ को जिप र से४प १५०१ को मोटरसाइकल ठोकिँदा मोटरसाइकलमा सवार मल्लको उपचारार्थ लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको...

नेपाली आकाशबाट भारतीय फाइटर विमानले चीनको सर्भे गरेको दाबी

२०७३ कार्तिक २१ गते १२:०५

काठमाण्डु, २१ कात्तिक– उत्तरी छिमेकी चीनले नेपाली आकाश आफ्नोविरुद्ध प्रयोग भएको भन्दै कडा आपत्ति जनाएको छ ।चिनियाँ अधिकारीले एक चीन नीतिप्रतिको प्रतिबद्धतामा नेपाल चुक्न लागेको हो कि भन्ने प्रश्न गरेका छन् । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणअघि र भ्रमण अवधिमा नेपाली आकाशमा भारतीय...

सशस्त्र प्रहरी महानिरीक्षकको यस्तो बदमासी, के प्रधानमन्त्री र गृहमन्त्रीलाई थाहा छ ?

२०७३ कार्तिक २१ गते ११:२७

काठमाण्डु, २१ कात्तिक–  सशस्त्र प्रहरीमा नेतृत्वको असक्षमताले डिआईजी र एसएसपीको बढुवा दुई वर्षदेखि रोकिएको खुल्न आएको छ । वरियतामा पछि रहेका आफू निकटका अधिकृतहरुलाई बढुवा गर्न संगठन प्रमुखले नै डिआईजी र एसएसपीको बढुवा पाउन योग्यहरुको बढुवा रोकिदिएका हुन् । कतिसम्म भने बढुवा नपाएको गुनासो...

परिक्रमा स्थल भत्किएपछि विश्वकै ठूलो शालिग्राम शिला संकटमा

२०७३ कार्तिक २१ गते ११:२५

पर्वत, २१ कात्तिक– पर्वत, गुल्मी र स्याङ्जाको सिमानामा रहेको ‘विश्वकै ठूलो’ शालिग्राम शिलाको अस्तित्व सङ्कटमा पर्न थालेको छ ।   गत बर्खायाममा कालीगण्डकी नदीमा आएको बाढीले शिला परिक्रमा गर्न निर्माण गरिएको परिक्रमास्थल भत्किएपछि शिलाको अस्तित्व सङ्कटमा परेको हो । शिला संरक्षण तथा भक्तजन परिक्रमा...

बोराभित्र किरा परेर कुहिएको अवस्थामा महिलाको शव फेला

२०७३ कार्तिक २१ गते ११:०३

भक्तपुर, २१ कात्तिक– मध्यपुरथिमि नगरपालिका–२ बोडेमा किरा परेर कुहिएको अवस्थामा महिलाको शव फेला परेको छ ।     बोडेबाट मूलपानीतर्फ जाने मूल सडकबाट खेततर्फ जाने भित्र सडकको छेउमा अन्दाजी २७ वर्षकी महिलाको शव फेला परेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले...

आज छठ पर्व मनाइँदै

२०७३ कार्तिक २१ गते १०:४७

काठमाण्डु, २१ कात्तिक– छठ पर्वको मुख्य दिन आज आइतबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ ।   कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो ।     ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us