दोलखा २० कात्तिक– दोलखाको तामाकोसी बजार नजिकै शनिबार पर्यटकहरु चढेको बस दुर्घटना भएको छ । राजधानी काठमाण्डुबाट दोलखाको मैनापोखरीतर्फ गइरहेको बस दुर्घटनामा परेको हो । बस दुर्घटनामा एक विदेशी नागरिक घाइते भएको बताइएको छ । बसमा २३ जना फ्रान्सेली नागरिक रहेको जनाइएको छ ।...
मोरङ, २० कात्तिक- मधेसी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले मधेसी मोर्चाले उठाएका मागका विषयमा ठोस प्रस्ताव आउन नसक्दा सहमतिको वातावरण बन्न नसकेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष गच्छदारले सीमाङ्कनदेखि मोर्चाले उठाएका विषयका बारेमा छलफल भएपनि ठोस प्रस्ताव आउन...
मोरङ, २० कात्तिक-संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन गर्न सातपटकसम्म समय तोकिसक्दा समेत प्रमुख दल गम्भीर नभएको आरोप लगाएका छन् । विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै अध्यक्ष यादवले भने, तत्काल समस्याको निकास नखोजिए मधेसी जनता फेरि चुप लागेर बस्दैनन् ।’...
एजेन्सी । चीनको भविष्यवक्ताको राजा भनेर चिनिने एक बाँदरले अमेरिकी निर्वाचनमा डोनाल्ड ट्रम्पको विजय हुने भनेर सङ्केत गरेको यहाँको एउटा पर्यटकीय पार्क प्रशासनद्वारा जनाइएको छ । गेडा नामक उक्त बाँदरलाई यसअघि युरोपियन फुटबल च्याम्पियनसिपमा कुन देशले जित हात पार्छ भनि सोधिएको थियो र यस...
पथरी, २० कात्तिक-नेकपा एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले संविधान संशोधन तथा अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथि लगाइएको महाअभियोग प्रस्ताव प्याकेजमा लगेर राजनीति गर्न नहुने बताए । विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै अख्तियार प्रमुख कार्कीको महाअभियोग र संबिधान संशोधनको विषय फरक भएकालै ए्कै ठाउँमा...
पोखरा, २० कात्तिक-भारतीय राष्ट्रपति प्रणव मुखर्जीले शुक्रबार पोखरास्थित भारतीय पेन्सन क्याम्पमा नेपाली पूर्व भारतीय गोर्खा सैनिकलाई सम्बोधन गरिरहँदा खचाखच भरिएका हजारौ नेपाली पूर्व गोर्खा सैनिक खुसी देखिन्थे । लगभग ११ मिनेटको सम्बोधनको अधिकांश समय भारतीय सेनाका सुप्रिम कमान्डरसमेत रहेका राष्ट्रपति मुखर्जीले भारतीय पूर्व सैनिकको...
काठमाण्डु, २० कात्तिक-उपत्यकाका प्रमुख नदी सफाइ गरी शनिबार ११ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । बागमती सफाइ महाअभियानको १८२ औँ हप्ता र विष्णुमती सफाइको ११४ औँ हप्तामा दुवै नदीको दोभान टेकुमा संयुक्त रुपमा सफाइ गरी नौ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइको नेतृत्व...
काठमाण्डु, २० कात्तिक-रक्षामन्त्री बालकृष्ण खाँडले भारतका राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण सफल भएको भन्दै भ्रमणबाट नेपाल जुनसुकै अति विशिष्ट व्यक्ति (भिभिआइपी) को सुरक्षामा सक्षम छ भन्ने प्रमाणित भएको बताएका छन् । नेपाली कांग्रसेका नेता समेत रहेका मन्त्री खाँडले शनिबार कुरा गर्दै राष्ट्रपति मुखर्जीको राजकीय...
गौशाला, २० कात्तिक-मिथिलाञ्चलमा दाजुभाइ तथा दिदीबहिनीको प्रेमको प्रतीक मानिएको सामा चकेवा पर्व शनिबारदेखि सुरु भएको छ । सामा चकेवा पर्व शनिबार पञ्चमीदेखि सुरु भई दश दिनसम्म चल्ने छ भने एघारौं दिन पूर्णिमाका दिनमा राति सामा चकेवाको विसर्जन गरी यो पर्वको समापन हुनेछ । दश...
धनगढी, २० कात्तिक-बझाङग जिल्लामा पर्ने सैपाल हिमश्रृङ्खलाको उराई भञ्ज्याङ नाकालाई आवागमनका लागि अन्तराष्ट्रिय नाका बनाउन माग गर्दै हस्ताक्षर अभियान थालिएको छ । नेपाल पर्वतारोहण संघ सैपाल हिमाल शाखा बझाङ र नाटटा सुदूरपश्चिम संघ लगायतका सङघसंस्थाको संयुक्त पहलमा थालिएको हस्ताक्षर अभियान शुक्रवार धनगढीमा पनि गरियो...
काठमाण्डु, २० कात्तिक-शिक्षा मन्त्रालयले गठन गरेको प्राविधिक समितिले सातवटै प्रदेशमा क्षेत्रीय कार्यालय खोल्न सिफारिस गरेको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय र शैक्षिक गुणस्तर परीक्षण केन्द्रको सङ्गठन तथा व्यवस्थापनसम्बन्धी प्रतिवेदन तयार गर्न गठित सो समितिले शुक्रबार शिक्षामन्त्री धनीराम पौडेललाई प्रतिवेदन बुझाउँदै प्रदेशस्तरमा...
नवलपरासी, २० कात्तिक– नेकपा एमाले प्रदेश नम्बर– ४ को बैठक तथा भेला आइतबारदेखि नवलपुर क्षेत्रको अमलटारीमा सुरु हुँदैछ । नवलपरासीको दाउन्ने पूर्व भागलाई संविधानले प्रदेश नं ४ मा कायम गरेपछि एमालेले पहिलो पटक थारु होमस्टे गाउँ अमलटारीमा बैठक गर्न लागेको हो । एमालेका केन्द्रीय...