समाचार

नयाँ शक्तिले रसुवा नाका कब्जा गरेको भन्दै काँग्रेसद्वारा पत्रकार सम्मेलन

२०७३ कार्तिक २० गते १०:३५

धुन्चे, २० कात्तिक– नेपाली काँग्रेसले रसुवागढी नाका व्यवस्थित र मर्यादित बनाउन माग गरेको छ । काँग्रेस रसुवाका तीन भातृ संस्था नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ र महिला संघले सदरमुकाम धुन्चेमा पत्रकार सम्मेलन गरी नाका व्यवस्थित गराउन माग गरेका हुन् । तरुण दल रसुवाका...

जब मीनाले छोरा जन्माएर आफ्नै खेतमा गाडिन…

२०७३ कार्तिक २० गते ८:११

पर्वत, २० कात्तिक– पर्वत लिमिठाना –८ चिर्दीखोलास्थित खेतमा गाडिएको अवस्थामा एक नवजात शिशुको शव फेला परेको छ । स्थानीय गोपाल क्षेत्री भनिने कुलबहादुर क्षेत्रीको खेतमा नवजात शिशुको शव शुक्रबार भेटिएको हो । जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार क्षेत्रीको श्रीमती ३१ वर्षीया मीना क्षेत्रीले बच्चालाई...

प्रधानमन्त्रीले बालुवाटारमा माओवादी मन्त्री र सचिवालयलाई यसरी हप्काए

२०७३ कार्तिक १९ गते १९:३९

काठमाण्डु, १९ कात्तिक– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीका मन्त्रीहरुलाई सरकारी निवास बालुवाटार बोलाएर नराम्ररी हपारेका छन् । शुक्रबार बालुवाटार बोलाएर उनले मन्त्री र स्वकीय सचिवालयका जिम्मेवार पदाधिकारीलाई हप्काएका हुन् । उनले मन्त्रीहरु र सचिवालयको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाएको बालुवाटार स्रोतले बतायो । प्रधानमन्त्रीले...

गगन थापाको यो टिमले चाह्यो भने अब के नहोला र ! को–को परे त उनको नजरमा ? (नामसहित)

२०७३ कार्तिक १९ गते १९:०६

काठमाण्डु, १९ कात्तिक-संघीय नेपालमा स्वास्थ्य सेवा र संरचना कस्तो हुने भन्ने विषयमा खाका तयार गर्न स्वास्थ्यमन्त्री गगनकुमार थापाले उच्चस्तरीय स्वास्थ्य नीति तथा पुनःसंरचना समन्वय समिति गठन गरेका छन् । उनले आफ्नो अध्यक्षतामा बिहीबार स्वास्थ्य, कानुन, सङ्घीयता र पुनःसंरचना क्षेत्रका विज्ञ रहेको १३ सदस्यीय समिति...

प्रधानन्यायाधीश कार्कीद्धारा वैदिकलाई सपथ

२०७३ कार्तिक १९ गते १८:५०

काठमाण्डु, १९ कात्तिक-प्रधानन्यायाधीश सुशीला कार्कीले नवनियुक्त न्याय परिषद् सदस्य अधिवक्ता पदमप्रसाद वैदिकलाई शुक्रबार सर्वोच्च अदालतमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको सपथ ग्रहण गराएकी छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबारनै वैदिकलाई न्याय परिषद् सदस्यमा नियुक्त गरेकी हुन् । वैदिकको नाम बिहीबार संसदीय सुनुवाइ...

स्वदेश फर्किए राष्ट्रपति मुखर्जी

२०७३ कार्तिक १९ गते १८:२१

काठमाण्डु, १९ कात्तिक-भारतका राष्ट्रपति प्रणव मुखर्जी नेपालको त्रिदिवसीय राजकीय भ्रमण पूरा गरी शुक्रबार स्वदेश फर्किए । राष्ट्रपति मुखर्जी भारतीय वायुसेनाको विशेष विमानबाट शुक्रबार अपराह्न ५:३५ बजे स्वदेश फर्किएका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिदाइ गरेकी थिइन् । राष्ट्रपति...

छठ मनाउन रानीपोखरीमा समस्या

२०७३ कार्तिक १९ गते १८:१२

काठमाण्डु, १९ कात्तिक-पछिल्ला केही वर्षदेखि स्थानीय रानीपोखरीमा छठपर्व मनाइँदै आए पनि यस वर्ष भने अघ्र्य लिन र दिन समस्या हुने भएको छ । विगतमा छठका सम्पूर्ण कार्यक्रम रानीपोखरीमै गरिँदै आए पनि समयमै पुनःनिर्माण हुन नसक्दा यस वर्ष अधिकांश कार्यक्रम बाहिर नै गरिने भएको छ...

देउवा दिल्ली उडेकै दिन प्रचण्ड र ओलीले सिंहदरबारमा कुम जोडेपछि…

२०७३ कार्तिक १९ गते १८:०७

काठमाण्डु, १९ कात्तिक– नेपालको राजनीतिमा पार्टी र शीर्ष नेताका विषयमा सानातिना कुरासमेत हाइलाइटका साथ ‘डिस्प्ले’ हुनेगर्छ । त्यसमाथि शीर्ष नेताबीच भएको भेटवार्ताका विषयमा चासो नहुने कमै होलान् । अझ देशकै ठूलो र सत्तासाझेदार पार्टीका सभापति दिल्ली उडेका बेला प्रमुख प्रतिपक्ष र अर्को सत्तासाझेदार दलको...

बगालेको शोध आलेख आईएनएएसपी को छनौटमा

२०७३ कार्तिक १९ गते १७:२६

काठमाण्डु्, १९ कात्तिक– प्राविधिक प्रशिक्षण प्रतिष्ठान भक्तपुरको सामुदायिक विकास कार्यक्रमकी प्रशिक्षक शिव बगालेलेको ‘प्राविधिक तथा व्यावसायिक शिक्षा तथा प्रशिक्षण प्रतिष्ठानहरुमा लैङ्गिक समानता तथा सामाजिक समावेशिता’ शीर्षकको शोध आलेख आईएनएएसपी (inasp) को छनौटमा परेको छ ।   जुन आलेख जर्नल अफ ट्रेनिङ् एण्ड डेभेलप्मेण्ट को...

बाटोमा लुकेर बसेका बस्नेतले जब श्रीमतीमाथि छुरा धसे…!

२०७३ कार्तिक १९ गते १७:२५

भोजपुर, १९ कात्तिक-जिल्लाको पूर्वी बास्तिम गाविसमा आफ्नै श्रीमान्ले छुरा प्रहार गरी श्रीमतीको हत्या गरेको आरोप लगाइएको छ । श्रीमती सुष्माले बास्तिम गाविसबाट बच्चाको जन्मदर्ता गराएर फर्कदै गर्दा गएराति बाटैमा धारिलो हतियार प्रयोग गरी श्रीमान् राजकुमार बस्नेतले हत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जिकिर गरेको...

पूर्वराजा ज्ञानेन्द्र शाहका आफन्तले गरे १० वर्षीया बालिका बलात्कार

२०७३ कार्तिक १९ गते १७:१७

काठमाण्डु, १९ कात्तिक– पूर्वराजा ज्ञानेन्द्र शाहका आफन्त राजुबाबु शाहले एक बालिका बलात्कार गरेको विरोधमा विप्लव माओवादी निकट विद्यार्थी संगठनले प्रदर्शन गरेको छ । राजावादी अभियानमा लागेका ५० पर्षीय राजुबाबुले १० वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा उनलाई प्रहरीले हिरासतमा समेत लिएको छ । हाल स्वयम्भुस्थित...

एकाएक भएको प्रचण्ड र ओलीको भेटले देशलाई निकास दिने संकेत

२०७३ कार्तिक १९ गते १६:३९

काठमाण्डु, १९ कात्तिक– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार भेटवार्ता भएको छ ।   प्रधानमन्त्री प्रचण्डको आग्रहमा दुई शीर्ष नेताबीच भएको घेटमा संविधान संशोधन, कार्यान्वयन र स्थानीय निकायको निर्वाचनका विषयमा गहन छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us