झापा, २२ कात्तिक-जंगली हात्तीको आक्रमणबाट झापामा सोमबार एक व्यक्तिको मृत्यु भएको छ भने अर्का एक व्यक्ति घाइते भएका छन् । मृत्यु हुनेमा बाहुनडाँगी–२ निवासी ६० वर्षीय मनहरि ढुङ्गेल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिहान घर नजिकै घाँस काट्न जाने क्रममा उनलाई जङ्गली...
काठमाण्डु, २२ कात्तिक– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विशेष पहलमा काठमाण्डु उपत्यकाका काठमाण्डु, भक्तपुर र ललितपुर जिल्ला लोडसेडिङ मुक्त बन्ने भएका छन् । दैनिक ९ घण्टा लोडसेडिङ हुँदै आएको काठमाण्डु उपत्यकामा पछिल्लो दुई हप्तादेखि नियमित बिजुली आपूर्ति भइरहेको छ । प्रधानमन्त्री प्रचण्डले यसलाई दीर्घकालिन...
पाल्पा, २२ कात्तिक– स्थानीय तह निर्धारण प्राविधिक समितिले लामो समयको प्रयासपछि स्थानीयको तहको नाम र केन्द्र रहने स्थान निर्धारण गरेको छ । आइतबारको सर्वदलीय बैठकले स्थानीय निकाय तह २ नगरपालिका र आठ वटा गाउँपालिका गरी १० स्थानीय तहको नाम केन्द्र रहने स्थानबारे...
काठमाण्डु, २२ कात्तिक– प्रधानमन्त्री पुष्पकमल दाहालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्ताव पास गर्नुपर्नेमा जोड दिएका छन् । आज बिहान मानव अधिकारकर्मीको टोलीसँग भएको भेटका क्रममा प्रधानमन्त्री दाहालले लोकतन्त्र रक्षाका लागि पनि व्यवस्थापिका–संसद्मा पेस भएको महाभियोग प्रस्ताव पास गर्नुपर्ने...
बैतडी, २२ कात्तिक– सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले बैतडीका पाटन नगरपालिकालगायत सुदूरपश्चिमका जिल्लाका छ वटा नगरपालिकालार्ई दमकल उपलब्ध गराउने भएको छ । स्थानीयवासीको मागअनुसार र सरकारले नगरपालिकाको पूर्वाधार विकासका लागि भन्दै दमकल खरिदका लागि मन्त्रालयले प्रत्येक नगरपालिकालाई ६० लाखका दरले रकम उपलब्ध...
खोटाङ, २२ कात्तिक– नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले संविधान कार्यान्वयनमा भारतले षडयन्त्र गरिरहेको बताएका छन् । पार्टीको जनपरिचालन अभियानको उद्घाटन गर्दै उनले सुरुमा संविधान जारी गर्न नदिन चलखेल गरेको भारतले अहिले कार्यान्वयन गर्न नदिन षडयन्त्र गरिरहेको बताए । छिमेकी राष्ट्र भारतले अहिले मैले भन्दा...
नयाँदिल्ली, २२ कात्तिक– काँग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल र भारतबीच घनिष्ठ सम्बन्ध रहेको चर्चा गर्दै उक्त सम्बन्ध कसैले बिगार्न नसक्ने बताएका छन् । सभापति देउवाले नेपाल र भारतको सम्बन्ध अरु मुलुकसँग तुलना गर्नै नमिल्ने बताए । नेपाल र भारत विभिन्न यात्रामा सँगै...
जनकपुर, २२ कात्तिक– आस्थाको महापर्व छठअन्तर्गत व्रतालुले सोमबार यहाँ उदाउँदो सूर्यलाई अर्घ दिइ पर्वको समापन गरेका छन् । मूल विधि चतुर्थीदेखि सुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ...
काठमाण्डु, २१ कात्तिक– स्वास्थ्य मन्त्रालयले देशभरका जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीबाट उपलब्ध गराइने निःशुल्क अत्यावश्कीय औषधिको सूची सूचना बोर्डमा राख्न निर्देशन दिएको छ । मन्त्रालयले जिल्ला स्वास्थ्य कार्यालय र जनस्वास्थ्य कार्यालयलाई पत्र लेखी ती स्वास्थ्य संस्थाबाट निःशुल्क वितरण हुने जिल्ला अस्पतालबाट...
काठमाण्डु, २१ कात्तिक– छिमेकी मुलुक चीन र भारतसँग वातावरणीय क्षेत्रमा संयुक्त सहकार्य गर्न आफूहरुले पहल गर्ने ती देशका लागि नेपालका नवनियुक्त राजदूतहरुले प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल वातावरण पत्रकार समूह नेफेजले आज यहाँ आयोजना गरेको ‘कूटनीति र वातावरण’ विषयक अन्तक्र्रिया कार्यक्रममा भारतका...
काठमाण्डु, २१ कातिक– नेपाली कांग्रेसभित्र फेरि अर्को लफडा चर्किएको छ । कांग्रेसका पाँचजना नेताहरुले आ–आफनो मर्यादाक्रम नमिलेको भन्दै १३ औं महाधिवेशनपछि बसेका चारवटै केन्द्रीय कार्यसमितिको बैठकमा हस्ताक्षर नगरेपछि सो लफडा देखिएको हो । आ–आफ्नो मर्यादाक्रम नमिलेको भन्दै सो पार्टीका पूर्व उपसभापति गोपालमान श्रेष्ठ, पूर्वमहामन्त्री...
काठमाण्डु, २१ कात्तिक– गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सिमाना निर्धारण आयोगमा दुई दर्जनभन्दा बढी जिल्लाको पुनःसंरचना प्रतिवेदन प्राप्त भएको छ । आयोगले कात्तिक पहिलो साता जिल्लामा नयाँ कार्यविधि पठाउँदै इलाकालाई आधार मानेर स्थानीय तहको पुनःसंरचना गर्न पत्राचार...