काठमाण्डु, २६ कात्तिक-सरकारी वकिलको व्यावसायिक हकहित र दक्षता वृद्धि गर्ने उद्देश्यले आगामी पुस ८, ९ र १० गते पहिलो राष्ट्रिय सम्मेलन हुने भएको छ । सरकारी वकिलहरुको व्यावसायिकता तथा संस्थागत क्षमता विकास गरी क्रियाशील बनाउन पहिलोपटक सरकारी वकिलको सम्मेलन गर्न लागिएको हो । महान्यायाधिवक्ता...
काठमाण्डु, २६ कात्तिक– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्धको महाभियोग प्रस्ताव समसामयिक, वस्तुनिष्ट र सही रहेको टिप्पणी गरिएको छ । व्यवस्थापिका– संसद्मा आजदेखि पुनः प्रारम्भ भएको निलम्बित प्रमुख आयुक्त विरुद्ध दर्ता भएको महाभियोग प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसदहरुले भने,...
पोखरा,२६ कात्तिक- नेपाल तरुण दलको शनिबारदेखि हुने चौँथो महाधिवेशनका कारण मातृपार्टी नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता र महाधिवेशनका प्रतिनिधिको पोखरा आगमनसँगै तरुण दलको आगामी नेतृत्वबारे चर्चा परिचर्चाले यहाँको चिसो वातावरणलाई तताएको छ । लाखौँ बेरोजगार युवाको व्यवस्थापन, स्वरोजगारको सिर्जना लगायतका युवासँग केन्द्रित कयौं समस्याले...
काठमाण्डु, २६ कात्तिक– भारतीय स्थल सेनाका प्रमुख दलवीर सिंह तीनदिने नेपाल भ्रमणका क्रममा काठमाण्डु आइपुगेका छन् । भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमण गरेर फर्किएलगत्तै उनी शुक्रबार काठमाण्डु आइपुगेका हुन् । प्रधानसेनापति राजेन्द्र क्षेत्रीको निमन्त्रणामा नेपाल भ्रमण आएका सिंहले नेपाली र भारतीय सेनाको संयुक्त...
काठमाण्डु, २६ कात्तिक– व्यवस्थापिका–संसद्को आजको बैठकमा सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधासम्बन्धी विधेयक, २०७३ प्रस्तुत भयो । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकको तर्फबाट सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले सो विधेयक प्रस्तुत गरेका हुन् ।...
काठमाण्डु, २६ कात्तिक-नेपाली कांग्रेसका नेता रामशरण महतले भारतमा पाँचसय र एक हजार दरका नोटको प्रतिस्थापनासम्बन्धी निर्णयबाट नेपाली नागरिकमा परेको अन्यौललाई चिर्न सरकारले तत्काल चासो दिन सुझाव दिएका छन् । व्यवस्थापिका–संसद्को शसक्रबारको विशेष समयमा उनले भने, ‘स्रोत खुलेका, साना व्यवसायी र पेन्सन प्राप्त गरिरहेका व्यक्तिको...
झापा, २६ कात्तिक– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले स्थानीय निकायको निर्वाचन अहिलेको प्रमुख आवश्यकता भएको बताएका छन् । स्थानीय निकायको निर्वाचनका लागि हालकायम रहेकै गाविस र नगरपालिकालाई आधार मानेर निर्वाचन गर्नुपर्नेमा उनले जोड दिए । सो पार्टीले आज विर्तामोडमा...
विराटनगर, २६ कात्तिक– प्रधानमन्त्री पुष्पकमल दाहालले जनतालाई प्रत्याभूति हुने खालको सेवा प्रदान गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । मोरङ जिल्लास्थित क्षेत्रीय र जिल्ला कार्यालयका प्रमुखलाई आज बिहान विराटनगरमा निर्देशन दिँदै उनले भने – विकास निर्माणका योजनालाई राम्रोसँग परिणाममुखी ढङ्गले सम्पन्न गर्नुस् । प्रधानमन्त्री दाहालले...
काठमाण्डु, २६ कात्तिक– संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले शुक्रबारको संसद बैठक बहिष्कार गरेको छ । छठ लगत्तै संविधान संशोधन प्रस्ताव दर्ता नभए आन्दोलनमा जाने चेतावनी दिएको मोर्चाले प्रस्ताव दर्ता नभएपछि बैठक बहिष्कार गरेको हो । बैठक सुरु भएलगत्तै विशेष समय लिएर बोल्दै संघीय समाजवादी फोरम...
काठमाण्डु, २६ कात्तिक– भोजपुर जिल्लाको पूर्वी क्षेत्रमा पर्ने याङ्गपाङ्ग गाउँ विकास समितिको सिस्नेरीमा स्थानीय बासिन्दाको पहलमा श्री कटका सामुदायिक गुरूकुलको स्थापना गरिएको छ । मुलुकमा संस्कृत शिक्षा लोप हुँदै गएको समयमा संस्कृत शिक्षाको संरक्षण र सम्बर्द्धन गर्ने उदेश्यका साथ गुरूकुलको स्थापना गरिएको शास्त्री सोमनाथ...
काठमाण्डु, २६ कात्तिक– व्यवस्थापिका– संसद् मातहतका महाभियोग सिफारिस समितिको अर्को बैठक फेरि ६ दिन पर धकेलिएको छ । समितिको आजको बैठकमा आन्तरिक कार्यविधि सम्बन्धी उपसमितिको प्रतिवेदनमाथि छलफल भएको थियो । उक्त छलफलपछि समितिको अर्को बैठक आगामी मङसिर २ गते बस्ने...
काठमाण्डु, २६ कात्तिक– केही दिनअघि स्वास्थ्यमन्त्री गगन थापाले स्वास्थ्य उपचारका नाममा विशिष्ट व्यक्तिलाई मागे बमोजिम रकम उपलब्ध गराउँदा राज्यको ढुकुटी दुरुपयोग भएको भन्दै यसअघिको कार्यविधि नै परिमार्जन गर्ने निर्णय गरे । नागरिक राहत क्षतिपूर्ति तथा आर्थिक सहायता सम्बन्धी कार्यविधिअनुसार सरकारले चाहेमा विशिष्ट व्यक्तिको उपचारमा...