समाचार

भारतीय सेनाध्यक्षले सुनाए प्रचण्डलाई नयाँ कुरा, खुसी हुनेभए भारतीय सेनाबाट अवकाश प्राप्त नेपाली

२०७३ कार्तिक २७ गते १५:५३

काठमाण्डु, २७ कात्तिक- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष दलवीर सिंह सुहागले शनिबार भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटमा प्रधानमन्त्रीले भारतीय सेनापतिलाई स्वागत गर्दै हालैको आफ्नो भारत भ्रमण, गोवाको ब्रिक्स–बिमिस्टेक सम्मेलनमा सहभागिता र भारतीय राष्ट्रपति प्रणव...

स्थानीय तह पुनः संरचनाको प्रस्ताव १९ जिल्लामा बाँकी

२०७३ कार्तिक २७ गते १४:५५

काठमाण्डु, २७ कात्तिक-गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सिमाना निर्धारण आयोगमा १९ जिल्लाको पुनःसंरचना प्रतिवेदन प्राप्त हुन बाँकी छ । आयोगले कात्तिक ५ गते जिल्लामा नयाँ कार्यविधि पठाउँदै इलाकालाई समेत आधार मानेर स्थानीय तहको पुनःसंरचना गर्न पत्राचार गरेको थियो ।...

ध्वस्त भएका अन्य मुलुकहरुबाट पाठ सिक्न ओलीको आग्रह

२०७३ कार्तिक २७ गते १४:१९

काठमाण्डु, २७ कात्तिक-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको जातीय विविधतालाई समृद्धि र एकताको रुपमा सदुपयोग गर्नुपर्ने बताएका छन् । लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको प्रथम राष्ट्रिय सम्मेलनको शनिबार यहाँ उद्घाटन गर्दै अध्यक्ष ओलीले धर्म, जाति र भूगोलका नाममा द्वन्द्व र झगडा मच्याउने काम नगरी...

पोखरामा ‘पर्वतीय महोत्सव’ हुदै

२०७३ कार्तिक २७ गते १४:१२

पोखरा, २७ कात्तिक- विश्व पर्वत दिवसका उपलक्ष्यमा पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय रातोपैह्रामा तेस्रो पर्वतीय महोत्सव आगामी मङ्सिर दोस्रो सातामा हुने भएको छ । पर्वतीय पर्यावरण संरक्षण र खेलकुद संस्कृतिको प्रवद्र्धनका साथै हिमाली क्षेत्रका बासिन्दाको जीविकोपार्जनमा सहयोग पु¥याउने उद्देश्यले महोत्सव गरिने भएको हो । मङ्सिर...

महिलामा प्रजनन् स्वास्थ्य समस्या बढदो

२०७३ कार्तिक २७ गते १४:०८

नेपालगन्ज, २७ कात्तिक-पुरुषको तुलनामा सूचना, आर्थिक स्रोत र परिवारको निर्णायक तहमा महिलाको पर्याप्त पहुँच नहुँदा विशेषतः ग्रामीण क्षेत्रका महिला स्वास्थ्य समस्याबाट बढी प्रभावित हुने गरेको पाइन्छ । महिलालाई अन्य स्वास्थ्य समस्या भन्दा प्रजनन् स्वास्थ्य समस्याले बढी गाँजेको पाइएको छ । मध्य तथा सुदूरपश्चिमाञ्चलका हुम्ला,...

क्यामेरा बोकेर फोटो पत्रकार बागमती सरसफाइमा

२०७३ कार्तिक २७ गते १४:०३

काठमाण्डु, २७ कात्तिक-सँधैभरी अरुको फोटो खिचेर समाचारमार्फत प्रकाशन र प्रशारण गर्न लागिपर्ने फोटो पत्रकार यसपटक आफैँ बागमती सरसफाइमा जुटेका छन् । हरेक शनिबार आयोजना हुने बागमती सरसफाइ कार्यक्रम अन्तर्गत १८३ औँ हप्तामा चलिरहेको सरसफाइमा सहभागी हुन राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) को आह्वानमा विभिन्न...

सरकार सफल हुँदै गएको छ: सापकोटा

२०७३ कार्तिक २७ गते १३:३५

काठमाण्डु,२७ कातिक– सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाले वर्तमान सरकारले राष्ट्रिय सहमतिको वातावरण बनाउनेजस्ता महत्वपूर्ण कामहरु गरेको भन्दै सरकारको सय दिने कार्यकाल सफल रहेको दाबी गरेका छन् । शनिबार रिपोर्टस् क्लबले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्...

सरकारका सय दिनबारे प्रदिप ज्ञवालीले दिए यस्तो प्रतिक्रिया

२०७३ कार्तिक २७ गते १३:२८

काठमाण्डु २७ कात्तिक- नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले सरकारको सय दिन देश र जनताले अनुभूति गर्ने काम नगरी त्यतिकै खेर गएको बताएका छन् । रिपोटर्स क्लबले शनिबार यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सय दिनमा सरकारले संविधान कार्यान्वयन तर्फ कुनै ध्यान नदिएको र...

पशुपतिशम्शेरले दिए शुभ संकेत

२०७३ कार्तिक २७ गते १३:२३

लहान, २७ कात्तिक-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपतिशम्शेर जबराले मङ्सिरभित्रमा राप्रपा नेपालसँग एकता हुन सक्ने बताएका छन् । अगुवा कार्यकर्ता भेटघाटको क्रममा यहाँ आइपुगेका अध्यक्ष राणाले शनिबार सञ्चारकर्मीसँग कुराकानी गर्दै राप्रपा र राप्रपा नेपालबीच एकताको तयारी अन्तिम चरणमा पुगेको र अगामी मङ्सिरभित्रमा नै...

संविधान संशोधनको क्रममा कमल थापाले पनि पेस गर्ने भए महत्वपूर्ण माग

२०७३ कार्तिक २७ गते १३:१७

रुपन्देही, २७ कात्तिक-राप्रपा नेपालका अध्यक्ष कमल थापाले सरकारले गर्न लागेको संविधान संशोधनमा पार्टीले रचनात्मक सहयोग गर्ने बताएका छन् । उनले संविधान संशोधनमा ढिलाइ गर्दा थप जटिलता आउने भएकाले छिटो उक्त प्रक्रियामा जानुपर्ने बताए । रिपोटर्स क्लब लुम्बिनीद्वारा शनिबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा उनले संविधान...

प्रचण्ड र देउवाबीच बालुवाटारमा छलफल

२०७३ कार्तिक २७ गते १३:१२

काठमाण्डु, २७ कात्तिक-संविधानको दोस्रो संशोधनको प्रस्तावलाई अन्तिमरुप दिने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको छलफलमा उनीहरुबीच संविधान संशोधनको प्रस्तावको मुख्य विषय सीमाङ्कन हेरफेरमा छलफल केन्द्रित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द...

बिना एजेन्डा संविधान संशोधनको पक्षमा छैनौ: एमाले महासचिव

२०७३ कार्तिक २७ गते १३:०३

लहान, २७ कात्तिक-नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले बिना एजेन्डा संविधान संशोधनको पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् । सिरहाको चोहर्वामा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले संविधान किन र कसका लागि संशोधन गर्ने प्रष्ट नभएसम्म संविधान संशोधनका लागि आफ्नो पार्टीले नसघाउने स्पष्ट पारे । महासचिव...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us