काठमाण्डु, २९ कात्तिक– मधेस केन्द्रित दलले व्यवस्थापिका–संसद्को आजको बैठक बहिष्कार गरेका छन् । व्यवस्थापिका–संसद्को आजको बैठक सुरु हुनेबित्तिकै सद्भावना पार्टीका सांसद लक्ष्मणलाल कर्णले मधेसी, आदिवासी, जनजाति दलको मागअनुसार संविधान संशोधनमार्फत सर्वस्वीकार्य बनाउने सरकारको प्रतिबद्धता कार्यान्वयन नभएकामा आपत्ति जनाए । सरकार गठनको...
गोरखा, २९ कात्तिक– पुरातत्व विभागले गोरखा सदरमुकामको तल्लो दरबार र माथिल्लो दरबार क्षेत्रमा लगाउँदै आएको बन्देज फुकुवा गरेको छ । दरबार क्षेत्रको २०० गज जग्गा क्षेत्र वरपर स्थानीयवासीलाई नक्सा पास गरी घर बनाउन र बनेका घर बैंकमा धितो राखेर ऋण झिक्न नपाइने...
म्याग्दी, २९ कात्तिक– नेपाल विद्युत् प्राधिकरणले म्याग्दीको पिप्ले गाविसमा निर्माण गर्न लागेको राहुघाट जलविद्युत् आयोजनामा स्थानीयलाई लगानीको अवसर सिर्जना गरिने भएको छ । सिभिल निर्माणको जिम्मा लिएको भारतीय ठेकेदार कम्पनी आइभीआरसिएलसँग सम्झौता तोडेपछि नेपाल विद्युत् प्राधिकरणले कम्पनी लिमिटेडमा आयोजनालाई अघि बढाउने निर्णय...
काठमाण्डु, २९ कात्तिक– सामुदायिक विद्यालयमा गुणस्तर वृद्धिका लागि प्रधानाध्यापकको नियुक्ति पनि प्रतिस्पर्धाबाट गरिने भएको छ । कम्तीमा पाँच वर्षको शिक्षण अनुभव भएका व्यक्तिमध्ये शिक्षक सेवा आयोगले आयोगबाट प्रतिस्पर्धा गराई तयार गरिएको जिल्लागत सूचीबाट सो पदमा नियुक्तिका लागि कानुनी प्रबन्ध हुन लागेको हो ।...
एजेन्सी– सामाजिक सञ्जाल फेसबुकले आफ्ना मालिक मार्क जुकरबर्गको निधन भएको सनसनीपूर्ण घोषणा गरेको छ । फेसबुकले केही दिनअघि जुकरबर्गको निधन भएको पोस्ट गरेपछि संसारभर खैलाबैला मच्चिएको हो । फेसबुकले जुकरबर्गको निधन भएको भन्दै श्रद्धाञ्जलीसमेत दिएको थियो । जुकरबर्गकै पेजमार्फत भएको उक्त घोषणालाई धेरैले आश्र्यका...
नेपालगञ्ज, २८ कात्तिक–फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदारले अंगीकृत नागरिकता बाहकलाई मुलुकको मुख्य पद दिन नहुने बताएका छन् । नेपालगन्जमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले अंगीकृतलाई राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, न्यायाधीश, प्रधानसेनापति जस्ता पद दिन नमिल्ने उनको भनाइ थियो । ‘संसारमा कहीं पनि अंगीकृतले मुख्य...
काठमाण्डु, २८ कात्तिक–व्यवस्थापिका–संसदको वेबसाइट ह्याक भएको छ । ह्याकरले आफूलाई ‘ब्रदर’ नामले चिनाएका छन् । ह्याकरले सरकारसँग विभिन्न ८ प्रश्न गरेको छ । संसदका प्रवक्ता भरत गौतमले साइट नयाँ बनाउने क्रममा ह्याक भएको बताए । संसदको सूचना र गतिविधि डिस्प्ले हुने स्थानमा ह्याकरले पृथ्वीनारायण...
काठमाण्डु, २८ कात्तिक– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले आइतबारको नेपाल बन्दका क्रममा पक्राउ परेका आफ्ना पार्टीका नेता कार्यकर्तालाई तत्काल रिहाई गर्न सरकारसँग माग गरेको छ । सो पार्टीका उपत्यका विशेष व्युरो इन्चार्ज सन्तोष बुढामगरले विज्ञप्तिमार्फत उक्त माग गरेका हुन् । विज्ञप्तिमा बुढामगरले सरकारले...
काठमाण्डु, २८ कात्तिक-वरिष्ठतालाई मिचेर चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को डिनमा प्रा डा केशवप्रसाद (केपी) सिंह नियुक्त भएको भन्दै प्रा डा गोविन्द केसीले आइतबारदेखि दसौं अनशन सुरु गरेका छन् । शनिबार विज्ञप्ति जारी गर्दै आइतबार २ बजेसम्म डिन नियुक्त गर्नुपर्ने अल्टिमेटम दिएका प्रा डा केसीले...
इलाम, २८ कात्तिक- शान्तिपुर–५ मा अज्ञात समूहले गाडीमा आगजनी गरेका छन् । गएराति १ बजेको समयमा दीपक प्रधानको घरमा पार्किङ गरेर राखिएको मे १ ज १९६ नं को पिकअपमा आगजनी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगजनीपछि गाडीको अधिकांश भाग जलेर नष्ट भएको...
काठमाण्डु, २८ कात्तिक– नेपालको राजनीतिक इतिहासमा नेपाल–भारत सम्बन्ध र नेपाल–चीन सम्बन्धका थुप्रै आयमहरु भेटिने गर्छन् । नेपाल र भारतबीच जति गाढा सम्बन्ध छ, त्यतिनै नेपाल र चीनबीच पनि पछिल्लो समय सम्बन्धका दायराहरु फराकिलो हुँदै आएको देखिन्छ, यद्यपि, यसबेला भने प्रचण्ड नेतृत्वको सरकारसँग चीनले केही...
काठमाण्डु, २८ कात्तिक– नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आज आह्वान गरेको नेपाल बन्दका क्रममा जबरजस्ती बन्द गराउने २९५ जनालाई देशभरबाट प्रहरीले नियन्त्रणमा लिएको छ । उपत्यकाका विभिन्न स्थानबाट महिला २३, पुरुष २१३ र उपत्यका बाहिरबाट महिला पाँच र पुरुष ५४ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले...