गोरखा, २९ कात्तिक-सदरमुकामस्थित गोरखा जिल्ला अस्पतालमा विगत पाँच वर्षदेखि विशेषज्ञ चिकित्सक नहुँदा बिरामीले सेवा लिन पाएका छैनन् । दिनहुँ ३०० जना हाराहारीका बिरामी उपचारका लागि अस्पताल आए पनि विशेषज्ञ सेवा नपाउँदा काठमाण्डु र चितवनका अस्पतालमा जान बिरामी बाध्य छन् । दरबन्दीअनुसारका चिकित्सक अस्पताल नआउँदा...
काठमाण्डु, २९ कात्तिक– नेकपा माओवादी केन्द्रका नेता एवं सांसद भक्तिप्रसाद पाण्डेको ६२ बर्षको उमेरमा निधन भएको छ । एक वर्षदेखि क्यान्सरबाट पीडित पाण्डेको नेपाल क्यान्सर अस्पताल हरिसिद्धी ललितपुरमा सोमबार बिहान निधन भएको हो । पाण्डेको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि भोलि (मंगलबार) विहान ९ देखि...
पोखरा, २९ कात्तिक– नेपाल तरुण दलको पोखरामा जारी चौँथो राष्ट्रिय महाधिवेशनको आज तेस्रो दिन बिहान १०ः०० बजेपछि बन्दसत्र सुरु हुने भनिए पनि अझै सुरु हुन सकेको छैन । हिजोदेखि सुरु बन्दसत्रमा अध्यक्षको प्रतिवेदनमाथि छलफल जारी रहेकामा प्रतिवेदनमाथि बोल्न चाहने महाधिवेशन प्रतिनिधि बाँकी नै...
भक्तपुर, २९ कात्तिक-शिक्षामन्त्री धनीराम पौडेलले क्षयरोग न्यूनीकरणका लागि सरकारले प्रतिबद्ध भएर काम गर्ने बताएका छन् । सोमबार मध्यपुरथिमिमा नेपाल क्षयरोग निवारण संस्था भक्तपुरजिल्ला शाखाले आयोजना गरेको पुरस्कार वितरण, सम्मान एवम् दशौँ अधिवेशन उद्घाटन समारोहमा उनले सो कुरा बताएका हुन् । क्षयरोग गरिब, निमुखा वर्गलाई...
काठमाण्डु, २९ कात्तिक-प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले नेपाली काँग्रेसकी नेत्री एवम् पूर्व परराष्ट्र मन्त्री सुजाता कोइरालालाई राज्यकोषबाट ५० लाख सहयोग दिइएकामा आपत्ति जनाएको छ । व्यवस्थापिका–संसद्को सोमबारको बैठकको विशेष समयमा बोल्दै एमालेका सांसद प्रकाश ज्वालाले कार्यविधि नै नबनाई मनलाग्दी तबरले राज्यकोषबाट रकम वितरण...
काठमाण्डु, २९ कात्तिक– व्यवस्थापिका–संसद्को आजको बैठकको शून्य समयमा बोल्ने सांसदहरुले स्थानीय तथा राष्ट्रिय समस्याका बारेमा सदन र सरकारको ध्यानाकर्षण गराएका छन्। शून्य समयमा बोल्दै सांसद भरतबहादुर खड्काले भारत सरकारले भारतीय रुपैयाँ ५०० र रु एक हजारको नोट प्रतिबन्ध लगाउँदा नेपालको विभिन्न क्षेत्रका...
कलैया, २९ कात्तिक- बारा जिल्ला निजगढ नगरपालिकास्थित बकैया नदीको पुलदेखि करिब २०० मिटर पूर्व सडकमा सोमबार बिहान ट्रकले साइकललाई ठक्कर दिँदा साइकलयात्री महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयबाट थाहा भएको छ । निजगढ–५ बस्ने ३५ वर्षीया कल्पना गौतम साइकलबाट निजगढ बजारतर्फ आइरहेको अवस्थामा पश्चिमबाट...
काठमाण्डु, २९ कात्तिक– प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डले संघीय गठबन्धनको आग्रह बमोजिम आगामी १५ दिनभित्र संविधान संशोधन विधेयक संसदमा दर्ता गरिने बताएका छन् । सोमबार संघीय गठबन्धनको स्मरणपत्र बुझ्दै प्रधानमन्त्रीले मोर्चाको स्मरणपत्रलाई आफूले सकारात्मक रुपमा लिएको बताउँदै जायज माग पूरा गर्न आवश्यक पहलकदमी लिइरहेको जानकारी...
काठमाण्डु, २९ कात्तिक– मधेस केन्द्रित दलले व्यवस्थापिका–संसद्को आजको बैठक बहिष्कार गरेका छन् । व्यवस्थापिका–संसद्को आजको बैठक सुरु हुनेबित्तिकै सद्भावना पार्टीका सांसद लक्ष्मणलाल कर्णले मधेसी, आदिवासी, जनजाति दलको मागअनुसार संविधान संशोधनमार्फत सर्वस्वीकार्य बनाउने सरकारको प्रतिबद्धता कार्यान्वयन नभएकामा आपत्ति जनाए । सरकार गठनको...
गोरखा, २९ कात्तिक– पुरातत्व विभागले गोरखा सदरमुकामको तल्लो दरबार र माथिल्लो दरबार क्षेत्रमा लगाउँदै आएको बन्देज फुकुवा गरेको छ । दरबार क्षेत्रको २०० गज जग्गा क्षेत्र वरपर स्थानीयवासीलाई नक्सा पास गरी घर बनाउन र बनेका घर बैंकमा धितो राखेर ऋण झिक्न नपाइने...
म्याग्दी, २९ कात्तिक– नेपाल विद्युत् प्राधिकरणले म्याग्दीको पिप्ले गाविसमा निर्माण गर्न लागेको राहुघाट जलविद्युत् आयोजनामा स्थानीयलाई लगानीको अवसर सिर्जना गरिने भएको छ । सिभिल निर्माणको जिम्मा लिएको भारतीय ठेकेदार कम्पनी आइभीआरसिएलसँग सम्झौता तोडेपछि नेपाल विद्युत् प्राधिकरणले कम्पनी लिमिटेडमा आयोजनालाई अघि बढाउने निर्णय...
काठमाण्डु, २९ कात्तिक– सामुदायिक विद्यालयमा गुणस्तर वृद्धिका लागि प्रधानाध्यापकको नियुक्ति पनि प्रतिस्पर्धाबाट गरिने भएको छ । कम्तीमा पाँच वर्षको शिक्षण अनुभव भएका व्यक्तिमध्ये शिक्षक सेवा आयोगले आयोगबाट प्रतिस्पर्धा गराई तयार गरिएको जिल्लागत सूचीबाट सो पदमा नियुक्तिका लागि कानुनी प्रबन्ध हुन लागेको हो ।...