एजेन्सी– सामाजिक सञ्जाल फेसबुकले आफ्ना मालिक मार्क जुकरबर्गको निधन भएको सनसनीपूर्ण घोषणा गरेको छ । फेसबुकले केही दिनअघि जुकरबर्गको निधन भएको पोस्ट गरेपछि संसारभर खैलाबैला मच्चिएको हो । फेसबुकले जुकरबर्गको निधन भएको भन्दै श्रद्धाञ्जलीसमेत दिएको थियो । जुकरबर्गकै पेजमार्फत भएको उक्त घोषणालाई धेरैले आश्र्यका...
नेपालगञ्ज, २८ कात्तिक–फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदारले अंगीकृत नागरिकता बाहकलाई मुलुकको मुख्य पद दिन नहुने बताएका छन् । नेपालगन्जमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले अंगीकृतलाई राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, न्यायाधीश, प्रधानसेनापति जस्ता पद दिन नमिल्ने उनको भनाइ थियो । ‘संसारमा कहीं पनि अंगीकृतले मुख्य...
काठमाण्डु, २८ कात्तिक–व्यवस्थापिका–संसदको वेबसाइट ह्याक भएको छ । ह्याकरले आफूलाई ‘ब्रदर’ नामले चिनाएका छन् । ह्याकरले सरकारसँग विभिन्न ८ प्रश्न गरेको छ । संसदका प्रवक्ता भरत गौतमले साइट नयाँ बनाउने क्रममा ह्याक भएको बताए । संसदको सूचना र गतिविधि डिस्प्ले हुने स्थानमा ह्याकरले पृथ्वीनारायण...
काठमाण्डु, २८ कात्तिक– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले आइतबारको नेपाल बन्दका क्रममा पक्राउ परेका आफ्ना पार्टीका नेता कार्यकर्तालाई तत्काल रिहाई गर्न सरकारसँग माग गरेको छ । सो पार्टीका उपत्यका विशेष व्युरो इन्चार्ज सन्तोष बुढामगरले विज्ञप्तिमार्फत उक्त माग गरेका हुन् । विज्ञप्तिमा बुढामगरले सरकारले...
काठमाण्डु, २८ कात्तिक-वरिष्ठतालाई मिचेर चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को डिनमा प्रा डा केशवप्रसाद (केपी) सिंह नियुक्त भएको भन्दै प्रा डा गोविन्द केसीले आइतबारदेखि दसौं अनशन सुरु गरेका छन् । शनिबार विज्ञप्ति जारी गर्दै आइतबार २ बजेसम्म डिन नियुक्त गर्नुपर्ने अल्टिमेटम दिएका प्रा डा केसीले...
इलाम, २८ कात्तिक- शान्तिपुर–५ मा अज्ञात समूहले गाडीमा आगजनी गरेका छन् । गएराति १ बजेको समयमा दीपक प्रधानको घरमा पार्किङ गरेर राखिएको मे १ ज १९६ नं को पिकअपमा आगजनी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगजनीपछि गाडीको अधिकांश भाग जलेर नष्ट भएको...
काठमाण्डु, २८ कात्तिक– नेपालको राजनीतिक इतिहासमा नेपाल–भारत सम्बन्ध र नेपाल–चीन सम्बन्धका थुप्रै आयमहरु भेटिने गर्छन् । नेपाल र भारतबीच जति गाढा सम्बन्ध छ, त्यतिनै नेपाल र चीनबीच पनि पछिल्लो समय सम्बन्धका दायराहरु फराकिलो हुँदै आएको देखिन्छ, यद्यपि, यसबेला भने प्रचण्ड नेतृत्वको सरकारसँग चीनले केही...
काठमाण्डु, २८ कात्तिक– नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आज आह्वान गरेको नेपाल बन्दका क्रममा जबरजस्ती बन्द गराउने २९५ जनालाई देशभरबाट प्रहरीले नियन्त्रणमा लिएको छ । उपत्यकाका विभिन्न स्थानबाट महिला २३, पुरुष २१३ र उपत्यका बाहिरबाट महिला पाँच र पुरुष ५४ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले...
काठमाण्डु, २८ कात्तिक– सरकारले नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालालाई उपचारका लागि ५० लाख दिने भएको छ । आइतबार बसेको मन्त्रीपरिषद् बैठकले कोइरालालाई उपचारका लागि सो रकम दिने निर्णय गरेको हो । स्तन क्यान्सर भएपछि उपचारका लागि आजै सिंगापुर हानिएकी कोइरालालाई कांग्रेस सभापति शेरबहादुर देउवा,...
काठमाण्डु, २८ कात्तिक– विसं २०७५ माघमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित ‘बलेफी ए’ जलविद्युत् आयोजनाको निर्माण सुरु भएको छ । हुवानिङ डेभलपमेन्ट प्रालिले निर्माण गर्न लागेको ३६ मेगावाट क्षमताको सो आयोजनामा ग्लोबल आइएमई बैंकको नेतृत्वमा विभिन्न चारवटा बैंकको सहवित्तीयकरणमा चार अर्ब २५ करोड लगानी...
चितवन, २८ कात्तिक-श्रीमतीलाई वियोगान्त पत्र लेखेर मोरङका एक युवक गएराति नारायणी नदीमा हाम फालेका छन् । वडा प्रहरी कार्यालय नारायणीका अनुसार नारायणी नदीको पुलको बीच भागमा श्रीमतीलाई पत्र लेखेर छाडेका पथरी– १ मोरङका ३१ वर्षीय तिलकप्रसाद लिम्बू नदीमा हामफालेका हुन् । प्रहरी निरीक्षक राजेन्द्र...
काडमाण्डु, २८ कात्तिक– लामो समयदेखि नेपाल विद्युत् प्राधिकरणले प्रतिनिधि नपठाउँदा अन्योलमा परेको राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले अब गति लिने भएको छ । सरकारले प्रसारण लाइन निर्माण कार्यलाई गति दिने लक्ष्यका साथ स्थापित राष्ट्रिय ग्रीड कम्पनीलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने तयारी अनुसार प्रमुख कार्यकारी...