पर्सा, २९ कात्तिक-संघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले राष्ट्रिय सहमतिकै आधारमा आगामी चैतभित्र स्थानीय निकासको निर्वाचन हुने बताएका छन् । प्रेस सेन्टर नेपाल पर्साले सोमबार वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले वर्तमान सरकारले नै सबै दलको सहमतिमा संविधान संशोधन गरी स्थानीय निकाय लगायत...
काठमाण्ढु, २९ कात्तिक-नेकपा एमालेको भातृ सङ्गठन नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको प्रथम राष्ट्रिय महाधिवेशनले पार्टीका सचिव पृथ्वीसुब्बा गुरुङलाई अध्यक्षको जिम्मेवारी प्रदान गरेको छ । यही कात्तिक २७ गतेदेखि सोमबारसम्म भएको महाधिवेशनको बैठकले सर्वसम्मत नेतृत्व चयन गरेको हो । त्यसैगरी, वरिष्ठ उपाध्यक्षमा शेरबहादुर तामाङ, उपाध्यक्षमा...
काठमाण्डु, २९ कात्तिक-हाल विश्वमा मधुमेह रोगी ४१ करोड ५० लाख र नेपालमा १० लाखभन्दा बढी भएको जनाइएको छ । त्यस्तै, प्रत्येक वर्ष विश्वमा मधुमेहबाट ५० लाखको मृत्यु हुने गरेको तथ्याङ्क छ डायबिटिज नेपाल र रेयुकाई नेपालको संयुक्त आयोजनामा सोमबार यहाँ ‘डायबिटिज रोगमा आँखा’ भन्ने...
लहान, २९ कात्तिक– नेकपा एमालेका नेता माधवकुमार नेपालले अहिलेको संविधान विश्वमै उत्कृष्ट रहेकाले संविधानमा मधेस विरोधी कुनै दफा भए देखाउन मधेसवादी दलहरुलाई चुनौती दिएका छन् । सिरहाको लहानमा आज आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘छिमेकी देश भारत, अमेरिकालगायतका देशको संविधानभन्दा...
काठमाण्डु, २९ कात्तिक– एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रमुख सत्तारुढ घटक काँग्रेसले लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावमा धोका दिए सरकार टिकाउने जिम्मा आफ्नो भएको बचन दिएको खुलासा भएको छ । कार्कीमाथि महाअभियोग प्रक्रिया थाल्नुअघि ओलीको त्यस्तो बचन पाएपछि प्रचण्ड...
ललितपुर, २९ कात्तिक-कात्तिक नाचको अन्तिम दिन सोमबार राति दधिलीला सञ्चालन हुँदैछ । दधिलीला कृष्णको युवा अवस्थामा आधारित हुने कात्तिक नाच व्यवस्थापन समितिका अध्यक्ष किरण चित्रकारले बताए । उनले भने, ‘कृष्णले युवा अवस्थामा गरेको बदमासीमा नै नाच आधारित हुन्छ ।’ नाचमा कृष्णले गोपिनीलाई दुःख दिएर...
काठमाण्डु, २९ कात्तिक-राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको केन्द्रीय कार्य सम्पादन समितिको पूर्ण बैठक आगामी मङ्सिर ५ देखि ७ गतेसम्म पोखरामा हुने भएको छ । उक्त बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तविरुद्ध व्यवस्थापिका–संसद्मा दर्ता भएको महाअभियोग प्रस्तावका बारेमा छलफल तथा पक्ष वा विपक्षमा मतदानका लागि...
काठमाण्डु, २९ कात्तिक– नेपाल उद्योग वाणिज्य महासङ्घले नेपाली जनतासँग रहेको एक हजार र ५०० दरका भारतीय नोटको व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । महासङ्घका वरिष्ठ उपाध्यक्ष भवानी राणाको नेतृत्वमा आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पुगेको उद्योगीको प्रतिनिधिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी सर्वसाधारण,...
काठमाण्डु, २९ कात्तिक-सिंहदरबार अगाडि ‘सफा टेम्पो’ पल्टँदा १२ यात्रु घाइते भएका छन् । सुन्धाराबाट बालकुमारीतर्फ गइरहेको बा १ ह ३७९८ नं को सफा टेम्पो अपराह्न ३ बजे पल्टेको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर देखिएको घटनाका प्रत्यक्षदर्शी दिव्य...
काठमाण्डु, २९ कात्तिक– नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले काठमाण्डुलाई लोडसेडिङमुक्त बनाउने र विस्तारै काठमाण्डु बाहिर पनि सकेसम्म लोडसेडिङ न्यून गर्ने योजना अनुसार प्राधिकरणले काम गरिरहेको बताएका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा कार्यकारी प्रमुख घिसिङले काठमाण्डुलाई पूर्ण रुपमा...
काठमाण्डु, २९ कात्तिक– विगतका सहमति कार्यान्वयन नगरिएको र विश्वविद्यालय प्रशासनले व्यापक अनियमितता गरेको भन्दै अखिल (क्रान्तिकारी) काठमाण्डु विश्वविद्यालय समितिले उपकुलपतिको कार्यालयमा तोडफोड सहित प्रदर्शन गरेको छ। यसअघि लामो संघर्षपछि अखिल (क्रान्तिकारी) संग भएका सहमति विश्वविद्यालय प्रशासनले पुरै लत्याएकाले पुनः आन्दोलनमा उत्रिनु परेको क्रान्तिकारीले...
काठमाण्डु, २९ कात्तिक– प्रधानसेनापति राजेन्द्र क्षत्रीले बङ्गलादेशका सेना प्रमुख अबु बेलाल मुहम्मद सफिउल हकको औपचारिक निमन्त्रणामा मङ्गलबारदेखि छदिने औपचारिक भ्रमणमा बङ्गलादेशको भ्रमण गर्ने भएका छन् । प्रधानसेनापतिले बङ्गलादेशका राष्ट्रपति, सेना प्रमुख लगायत अन्य विशिष्ट व्यक्तिसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले...