समाचार

पुननिर्माण प्राधिकरणका सीइओलाई बालुवाटार बोलाएर काम नगरेको भन्दै हप्काए प्रचण्डले

२०७३ कार्तिक ३० गते ११:५८

काठमाण्डु, ३० कात्तिक– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुननिर्माण प्राधिकरणका कार्यकारी प्रमुख सुशील ज्ञवालाई बालुवाटार बोलाएर असन्तुष्टी पोखेका छन् । मंगलबार बिहानै आफ्नै निवास बोलाएर प्रधनामन्त्रीले ज्ञवालीलाई भूकम्पको पुननिर्माण र भूकम्पपीडितका लागि के–के काम भयो भनि प्रश्न गरेका थिए । प्रधानमन्त्रीले प्राधिकरणले प्रभावकारी रुपमा...

राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता हुने फिक्स, समयसमेत तोकियो

२०७३ कार्तिक ३० गते ११:३४

काठमाण्डु, ३० कात्तिक– पटक–पटक रोकिएको राप्रपा नेपाल र राप्रपाबीचको पार्टी एकता हुने अन्ततः निश्चित भएको छ । मंगलबार बसेको राप्रपा नेपाल र राप्रपाको पदाधिकारी बैठकबाट यही मंसिर ६ गते पार्टी एकता हुने तय भएको हो । बैठकपछि राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपाका...

चीनबाट आयो नेपालका लागि दुःखद् खबर

२०७३ कार्तिक ३० गते ११:०५

रसुवा, ३० कात्तिक नेपाल र चीनबीचको उत्तरी नाकाअन्तर्गत चिनियाँ भू–भागमा केही समयका लागि सवारीसाधन आवतजावत अवरुद्ध हुने भएको छ ।   रसुवागढीको मितेरी पुल–केरुङबीचको ठोङ्सा आसपास क्षेत्रको भिरमा विस्फोटक पदार्थ प्रयोग गरी पहरो फुटाउन लागेकाले सडकमा गुड्ने सवारीसाधन मङ्गलबारदेखि चार दिनका लागि अवरुद्ध हुने...

पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयनबारे अनुगमन मङ्सिरदेखि

२०७३ कार्तिक ३० गते ११:०१

काठमाण्डु, ३० कात्तिक– सरकारले निर्धारण गरेको मासिक न्यूनतम पारिश्रमिक १९ हजार ५०० कार्यान्वयन भए÷नभएको बारे न्यूनतम पारिश्रमिक निर्धारण समितिले मङ्सिर पहिलो सातादेखि अनुगमन सुरू गर्ने भएको छ । समितिले २०७२ मा दिएको सुझाव प्रतिवेदनका आधारमा २०७३ वैशाख २३ गतेको मन्त्रिपरिषद्ले नयाँ न्यूनतम पारिश्रमिक साउन...

साली भिनाजुको कुटाइबाट सुनकुमारीको हत्या भएको खुलासा

२०७३ कार्तिक ३० गते १०:४४

  रोल्पा, ३० कात्तिक– थबाङ, रोल्पाकी सुनकुमारी नेपालीको हत्यामा उनका श्रीमान् ध्रुव नेपाली र सुनकुमारीकी सानीआमाकी छोरी (बहिनी) जालकुमारी नेपालीको समेत संलग्नता रहेको खुलासा भएको छ ।   गतः शनिबार सुनकुमारीको मृत्यु भइसकेपछि पीडक जालकुमारी नेपाली र धु्रव नेपालीलाई कानुनी प्रक्रिया पूरा गरेर कर्तव्य...

शेरबहादुर देउवाका सालीका श्रीमान संसदभित्रै लोकमानका पक्षमा लम्पसार परेपछि…

२०७३ कार्तिक २९ गते १९:२३

काठमाण्डु, २९ कात्तिक–काँग्रेस सांसद मोहनबहादुर बस्नेतले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावको विपक्षमा उभिएका छन् । व्यवस्थापिका–संसदको सोमबारको बैठकमा महाअभियोग प्रस्तावमाथिको छलफलमा बोल्दै बस्नेतले कार्कीमाथि महाअभियोग लगाउन नमिल्ने तर्क गरे । बस्नेत लोममानसिंह कार्कीको पक्षमा उभिने पहिलो काँग्रेस सांसद हुन् । काँग्रेस सभापति शेरबहादेर...

उपेन्द्र यादवले थप १५ दिनको समय दिएपछि प्रचण्ड मख्खै, मोर्चामा खैलाबैला

२०७३ कार्तिक २९ गते १९:०२

काठमाण्डु, २९ कात्तिक– संविधानमा असन्तुष्ट संघीय गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई १५ दिने अल्टिमेटम दिएको छ । सोमबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा गठबन्धनका नेता उपेन्द्रं यादवले आगामी १५ दिनभित्र आफूहरुको असन्तुष्टि सम्बोधन हुने गरी संविधान संशोधन प्रस्ताव सदनमा ल्याउन दबाब दिएका हुन्...

चैतभित्र स्थानीय निकायको निर्वाचन हुन्छ: स्थानीय विकासमन्त्री

२०७३ कार्तिक २९ गते १८:५८

पर्सा, २९ कात्तिक-संघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले राष्ट्रिय सहमतिकै आधारमा आगामी चैतभित्र स्थानीय निकासको निर्वाचन हुने बताएका छन् । प्रेस सेन्टर नेपाल पर्साले सोमबार वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले वर्तमान सरकारले नै सबै दलको सहमतिमा संविधान संशोधन गरी स्थानीय निकाय लगायत...

जनजाति महासंघको अध्यक्षमा गुरुङ

२०७३ कार्तिक २९ गते १८:४७

काठमाण्ढु, २९ कात्तिक-नेकपा एमालेको भातृ सङ्गठन नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको प्रथम राष्ट्रिय महाधिवेशनले पार्टीका सचिव पृथ्वीसुब्बा गुरुङलाई अध्यक्षको जिम्मेवारी प्रदान गरेको छ । यही कात्तिक २७ गतेदेखि सोमबारसम्म भएको महाधिवेशनको बैठकले सर्वसम्मत नेतृत्व चयन गरेको हो । त्यसैगरी, वरिष्ठ उपाध्यक्षमा शेरबहादुर तामाङ, उपाध्यक्षमा...

नेपालमा दश लाख मधुमेह रोगी

२०७३ कार्तिक २९ गते १८:३१

काठमाण्डु, २९ कात्तिक-हाल विश्वमा मधुमेह रोगी ४१ करोड ५० लाख र नेपालमा १० लाखभन्दा बढी भएको जनाइएको छ । त्यस्तै, प्रत्येक वर्ष विश्वमा मधुमेहबाट ५० लाखको मृत्यु हुने गरेको तथ्याङ्क छ डायबिटिज नेपाल र रेयुकाई नेपालको संयुक्त आयोजनामा सोमबार यहाँ ‘डायबिटिज रोगमा आँखा’ भन्ने...

मधेसमा टेकेर माधवकुमारले गरे मधेसी नेतालाई ‘च्यालेन्ज’

२०७३ कार्तिक २९ गते १८:२८

लहान, २९ कात्तिक– नेकपा एमालेका नेता माधवकुमार नेपालले अहिलेको संविधान विश्वमै उत्कृष्ट रहेकाले संविधानमा मधेस विरोधी कुनै दफा भए देखाउन मधेसवादी दलहरुलाई चुनौती दिएका छन् ।   सिरहाको लहानमा आज आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘छिमेकी देश भारत, अमेरिकालगायतका देशको संविधानभन्दा...

केपी ओलीले भने– काँग्रेसले प्रचण्ड सरकार ढाल्न खोजे म टिकाउँछु, लेखेरै दिन्छु

२०७३ कार्तिक २९ गते १८:२०

काठमाण्डु, २९ कात्तिक– एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रमुख सत्तारुढ घटक काँग्रेसले लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावमा धोका दिए सरकार टिकाउने जिम्मा आफ्नो भएको बचन दिएको खुलासा भएको छ ।   कार्कीमाथि महाअभियोग प्रक्रिया थाल्नुअघि ओलीको त्यस्तो बचन पाएपछि प्रचण्ड...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us