काठमाण्डु, १६ वैशाख – उपत्यकाको प्रमुख चोक कोटेश्वरमा ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरिएको छ । ट्राफिक प्रहरी, काठमाण्डु महानगरपालिका र यातायात व्यवसायीबीच यसअघि भएको सहमतिअनुसार आइतबारदेखि कोटेश्वर चोकमा ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरिएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी...
बर्दिया, १६ बैशाख – बर्दियाको बाँसगढी नगरपालिकाबाट नेत्रविक्रम चन्द समूहका क्षेत्रीय इञ्जार्च शक्ति भनिने विष्णु परियारलाई प्रहरीले पक्राउ गरेको छ । बाँसगढी र ठाकुरबाबा नगरपालिका क्षेत्रका इञ्चार्ज परियारलाई पक्राउ गरी हिरासतमा राखिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङले जानकारी दिए । उनलाई चन्दा संकलन गरिरहेको...
सप्तरी, १६ वैशाख – सप्तरीमा एक जना बालक अपहरणमा परेका छन् । सप्तरीको राजगढ गाउँपालिका–३ नर्घोका जागेश्वर यादवका छोरा–११ वर्षीय लक्ष्मण यादवको तीन दिनअघि अपहरणमा परेका हुन् । अपहरित लक्ष्मणका मामा सप्तरीको महदेवा गाउँपालिका–२ अकवरपुरका भोलेन्द्र यादवको नर्घो गाउँकी मनिषा कुमारी यादवको विवाहको स्वयंवर...
कपिलवस्तु, १६ वैशाख – कपिलवस्तुमा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानसहित तीनजना पक्राउ परेका छन् । बाणगंगा नगरपालिका ८ बालापुरमा हत्या गरी फालिएको अवस्थामा २१ वर्षीया सुनिता थारुको शव भेटिएपछि श्रीमान सुरेश थारुसहित ३ जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको प्रहरी उपरीक्षक अच्युतम् पुडासैनीले जानकारी...
काठमाण्डु, १६ वैशाख – संघीय संसदको चौथो अर्थात् बर्खे अधिवेशन आज सुरु हुँदैछ । प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवै सदनको बैठक अपराह्न ४ बजेका लागि बोलाइएको छ । छुट्टाछुट्टै बस्ने बैठकको पहिलो सत्रमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरेको पत्र पढेर सुनाइनेछ ।...
काठमाण्डु, १५ वैशाख – विश्वको सर्वोच्च शिखर सगरमाथा बेसक्याम्पको सफाइका क्रममा ४ वटा शव भेटिएको छ । सगरमाथा सफाइ अभियान अन्तरगत सगरमाथाको बेस क्याम्प पुगेको टोलीले सफाइ गर्दा हालसम्म ४ वटा शव भेटिएको जानकारी दिएको हो । बेसक्याम्प पुगेका सगरमाथा सफाइ अभियानमा जुटेको टोलीले...
ललितपुर, १५ बैशाख – ललितपुर महानगरपालिकाले आगामी असारसम्म दुई वटा ब्रुमर खरीद गर्ने भएको छ । महानगरपालिकाका सडकमा रहेको धुलो सफा गर्नका लागि ब्रुमर खरीद प्रक्रिया अघि बढाइएको हो । ब्रुमर खरीदका लागि ठेक्का सम्झौता प्रक्रिया अघि बढाइएको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले स्विट्रल्याण्डमा...
काठमाण्डु, १५ वैशाख – कोटेश्वर चोकमा पनि पिक एण्ड ड्रप लागू गरिएको छ । ट्राफिक प्रहरी, महानगर तथा यातायात व्यवसायीबीच यसअघि भएको सहमतिअनुसार कोटेश्वरमा पिक एण्ड ड्रप लागू भएको हो । अब कोटेश्वर चोक आसपासमा सार्वजनिक सवारीसाधनले यात्रु कुर्न पाउने छैनन् । सवारीसाधनले यात्रु...
दाङ, १५ बैशाख – दाङको तुलसीपुरमा यात्रु वाहक बस दुर्घटनाभएको छ । आइतबार अपरान्ह २ बजे तुलसीपुर ६ हात्तीखौवामा सो बस दुर्घटनामा परेको हो । दुर्घटनामा ४ यात्रु घाइते भएको जनाइएको छ । प्रहरीका अनुसार तुलसीपुरबाट विराटनगर जाँदै गरेको ना ५ ख २२३४ नम्बरको...
काठमाण्डु, १५ वैशाख – वैदेशिक रोजगार विभागले १ सय ९७ वटा म्यानपावर खारेज गरेको छ । नियम विपरित काम गर्ने र समयमा नवीकरण नगर्ने म्यानपावरलाई वैदेशिक रोजगार विभागले खारेज गरेको हो । यीमध्ये वैदेशिक रोजगारीमा पठाएका कामदारले नेपालमा भनिएको काम र तलब नपाएमा, काम...
काठमाण्डु, १५ वैशाख – सरकारले लगानीको अभावमा पश्चिम सेती जलविद्युत आयोजना र बुढिगण्डकी जलविद्युत आयोजनाको कामलाई अघि बढाउन नसकिएको स्पष्ट पारेको छ । उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले लगानीको अभावमा राष्ट्रिय गौरवको पश्चिम सेती जलविद्युत आयोजना र बुढिगण्डकी जलविद्युत आयोजनाको कामलाई अघि...
ललितपुर, १५ बैशाख – ललितपुर, गोदावारी नगरपालिका–१ लगनखेल बस्ने चितवन घर भएका २१ वर्षीय सन्तोष घिमिरेलाई अवैध लागूऔषध गाँजा करिब १ केजी सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग लाँकुरी भञ्ज्याङबाट खटिएको प्रहरीले घिमिरेलाई शंका लागि जाँच गर्ने क्रममा उनले...