काठमाण्डू, १० फागुन– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचनपछि मुलुकलाई नयाँ समझदारीका साथ अघि बढाउनुपर्ने बताएका छन । रुपन्देही–१ का राप्रपा उम्मेदवार प्रज्वल बोहराको प्रचारप्रसारका लागि रुपन्देहीको धकधईमा आइतबार आयोजित चुनावी सभामा बोल्दै राप्रपा अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन । उनले ८४...
काठमाण्डू, १० फागुन– रौतहटको गौरमा दुई समुदायबीचको द्वन्द्व समाधानका लागि सद्भाव र्याली निकालिने सर्वदलीय निर्णय भएको छ । प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले आह्वान गरेको सर्वदलीय बैठकले सद्भाव र्याली निकाल्ने निर्णय गरेको हो । सद्भाव र्याली सोमबार बिहान साढे ७ बजे निस्किने उनले...
विदुर, १० फागुन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता दिनेश आचार्यले पार्टी परित्यागको घोषणा गरेका छन् । नुवाकोट निवासी आचार्य स्थापनाकालदेखि नै रास्वपामा सक्रिय थिए । उनी रास्वपाको केन्द्रीय वित्त (मौद्रिक एवं पुँजीबजार) विभाग सदस्य थिए । आचार्यलाई रास्वपाले केन्द्रीय निर्वाचन परिचालन कमिटी सदस्यको...
काठमाण्डू, १० फागुन– एमाले अध्यक्ष केपी ओलीले २१ फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचन स्थगनको षड्यन्त्र भइरहेको दाबी गरेका छन् । झापाको दमकमा सोमबार आयोजित एक कार्यक्रममा ओलीले निर्वाचन तयारीमा राज्य कोषबाट अर्बौं रुपैयाँ खर्च भइसकेकाले कुनै पनि अवस्थामा पूर्वनिर्धारित समयमै निर्वाचन हुनुपर्ने बताए । एमालेले...
काठमाण्डू, १० फागुन– काठमाण्डू महानगरपालिका–२६ स्थित रानीवारिमा रहेको एउटा घरबाट ठुलो परिमाणमा सुनका गहना चोरी भएको छ । रानीवारि स्थित सरकारी धारामा बस्ने ३५ वर्षीया कालिका रोका मगरको डेराबाट सुन र नगद सहित करिब ५६ लाख ५० हजार बराबरको चोरी भएको जिल्ला प्रहरी परिसर...
काठमाण्डू, १० फागुन– प्रहरीले गौर नगरपालिकामा दुई समुदायबीच उत्पन्न तनाव रोक्ने क्रममा २३ जनालाई नियन्त्रणमा लिएको छ ।साम्प्रदायिक तनाव बढाउन भूमिका खेलेको आरोपमा सबगढाका वडा अध्यक्ष अवध बिहारी यादव र पूर्व अध्यक्ष शेख जमशेद सहित २३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी दिनेश...
काठमाण्डू, १० फागुन– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले तोकिएकै समयमा निर्वाचन हुने भएकोले ढुक्क भएर तयारीमा लाग्न सबैलाई अनुरोध गरेका छन । आज (आइतबार) गोरखापत्र संस्थानले आयोजना गरेको कार्यक्रममा कार्यवाहक प्रमुख आयुक्त भण्डारीले यस्तो बताएका हुन । उनले केही तत्वहरूले निर्वाचन...
काठमाण्डू, १० फागुन–पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले राज्यको अर्बौं रुपैयाँ खर्च भइसकेकाले अब निर्धारित समयमै निर्वाचन हुनुपर्ने तर्क गरेका छन । एमाले अध्यक्ष ओलीले चुनाव स्थगित गर्न अझै पनि विभिन्न प्रयासहरू भइरहेको दाबी गरेका छन । अध्यक्ष ओलीले कुनै अलमलमा नपरी...
काठमाण्डू, १० फागुन– गौर नगरपालिकाका विभिन्न क्षेत्रमा कर्फ्युलाई जिल्ला प्रशासन कार्यालय रौतहटले निरन्तरता दिएको छ । आज ९आइतबार० बिहान साढे ६ बजेदेखि साढे ८ बजेसम्म केही खुकुलो गरिए पनि अहिले कर्फ्युलाई पुनस् निरन्तरता दिइएको हो । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार प्रमुख जिल्ला अधिकारी दिनेशसागर...
खोटाङ, १० फागुन- आफ्नै छात्रालाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् । सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिका–१ घर भएका वर्षीय एक शिक्षकले दिक्तेल इंलिस बोर्डिङ स्कुलकी १३ वर्षीया छात्रामाथि यौन दुव्र्यवहार गरेको उजुरीपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ती शिक्षकले ९...
बैतडी, १० फागुन- आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै बैतडीमा मदिराजन्य पदार्थ बिक्री वितरणमा तथा ओसारपसारमा कडाइ गरिएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न जिल्लामा मदिराजन्य पदार्थ बिक्री वितरणमा कडाइ गरिएको हो । यही फागुन ९ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्म...
काठमाण्डू, १० फागुन- संखुवासभा केन्द्रविन्दु भएर भूकम्प गएको छ । सोमबार बिहान ७ बजेर ३१ मिनेटमा सङ्खुवासभाको भोटखोला गाउँपालिकाको रिताक आसपास केन्द्रविन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ । भूकम्पबाट भएको क्षतिबारे कुनै सूचना प्राप्त नभएको...