समाचार

सर्लाहीको बलरा नगरपालिकाका पूर्वमेयर कांग्रेस प्रवेश

२०८२ फागुन ९ गते १२:२६

काठमाण्डू, ९ फागुन– सर्लाही निर्वाचन क्षेत्र नं ४ मा पर्ने बलरा नगरपालिकाका पूर्व मेयर अभयकुमार सिंह नेपाली कांग्रेस प्रवेश गरेका छन । पछिल्लो समय लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा सक्रिय रहेका सिंहलाई कांग्रेसका सभापति गगनकुमार थापाले गएराति पार्टी प्रवेश गराएका हुन । सिंहको निवासमै...

कैलालीमा मोटरसाइकल दुर्घटना तीन जनाको मृत्यु, एक घाइते

२०८२ फागुन ९ गते ९:४९

काठमाण्डू, ९ फागुन– कैलाली अत्तरियास्थित वनदेवी सडकखण्डमा शुक्रबार साँझ दुई मोटरसाइकल आपसमा ठोक्किएर घाइते भएका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुप प्र ०१–०१०३१८७ नम्बरको मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–२ का २२ वर्षीय हरिश ओली, सुप प्र०१–००९प ७७८१ नम्बरको मोटरसाइकलका चालक गोदावरी नगरपालिका–१...

दाङमा एमालेको झन्डा जलाएपछि रास्वपालाई निर्वाचन आयोगले सोध्यो स्ष्टीकरण

२०८२ फागुन ९ गते ९:३८

काठमाण्डू, ९ फागुन– निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दाङलाई एमालेको झण्डा जलाउँदै अध्यक्ष केपी शर्मा ओलीविरुद्ध गरिएको असभ्य नाराबाजीको विषयमा स्पष्टीकरण सोधेको छ । निर्वाचन आयोगले रास्वपाका कार्यकर्ताहरूले तुलसीपुरमा एमालेको झण्डा जलाउँदै अध्यक्ष ओलीविरुद्ध नाराबाजी गरेपछि पार्टी सभापतिका नाममा पत्र पठाउँदै स्पष्टीकरण सोधेको...

विमानस्थलबाट ११ किलो गाँजासहित ३ भारतीय पक्राउ

२०८२ फागुन ८ गते १७:२५

काठमाण्डू, ८ फागुन– त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ११ किलो गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन । पक्राउ पर्नेहरुमा ४३ वर्षीया समीना अख्तर बेग मिर्जा, २४ वर्षीय मोध जुनैड र ४४ वर्षीय अफ्सन अमीर हुसेन शेख रहेको विमानस्थल स्रोतले जानकारी दिएको छ । विमानस्थलको आवगमन...

मोटरसाइकल चोरेर पार्टपूर्जा बेच्ने तीन जना पक्राउ

२०८२ फागुन ८ गते १७:०९

काठमाण्डू, ८ फागुन– मोटरसाइकल चोरी गर्दै पार्टपूर्जा निकालेर बेचबिखन गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङको कानेपोखरी गाउँपालिका–६ घर भएर बुढानीलकण्ठ नगरपालिका–७ हात्तीगौडा बस्ने ३१ वर्षीय लक्ष्मण विश्वकर्मा, अर्घाखाँचीको शितगंगा गाउँपालिका–२ घर भएर हात्तीगौडा नै बस्ने २८ वर्षीय नरबहादुर...

शंकरलाई लक्षित गर्दै रविले भनेः मलाई जेल पुर्‍याउने बाका प्रिय पात्र यहीँ छन्, जनताले देखाउनेछन्

२०८२ फागुन ८ गते १६:४६

काठमाण्डू, ८ फागुन– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई संसद्बाट निकाले पनि जनताको मनदेखि निकालेर देखाउन चुनौती दिएका छन् । शुक्रबार दाङको घोराहीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा लामिछानेले नेकपा एमाले महासचिव शंकर पोखरेललक्षित गर्दै...

शिक्षा प्रमाणपत्रमा सीमित हुनुहुन्नः प्रधानमान्त्री कार्की

२०८२ फागुन ८ गते १६:३९

काठमाण्डू, ८ फागुन– प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा केवल औपचारिक प्रमाणपत्रमा सीमित हुन नहुने बताएकी छन । आज (शुक्रबार) पोखरा विश्वविद्यालयको २१ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन । प्रधानमन्त्री कार्कीले भनिन्, ‘शिक्षा समकालीन समाजको आवश्यकताअनुसार सीप, रोजगारी, उद्यमशीलता, नवप्रवर्तन तथा...

प्रतिनिधिसभा विघटनविरूद्धको रिट फागुन २२ गतेलाई साधारण तारेख

२०८२ फागुन ८ गते १६:३०

काठमाण्डू, ८ फागुन– सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्धको रिटलाई फागुन २१ गतेको निर्वाचनको भोलिपल्ट (फागुन २२) साधरण तारेख दिएको छ । रिटकर्ता मध्येका अधिवक्ता कृतिनाथ शर्मा पौडेलले चुनावको भोलिपल्ट अर्थात् यही फागुन २२ गतेलाई साधारण तारिख पाएको जानकारी दिएका छन । संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा...

वीरेन्द्रको सालिकमाथि रास्वपा कार्यकर्ताको अभद्र व्यवहार, रास्वपाले माफी माग्नुपर्ने

२०८२ फागुन ८ गते १६:२४

 काठमाण्डू, ८ फागुन– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले पूर्वराजा वीरेन्द्र शाहको सालिकमाथि उभिएर अपमानपूर्ण र अभद्र व्यवहारप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) लुम्बिनी प्रदेशले गम्भीर ध्यानाकर्षण भएको बताएको छ । आज (शुक्रबार) प्रदेश सचिव राजेन्द्र अधिकारीले विज्ञप्ति जारी गर्दै उक्त कार्यको घोर...

अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा एक युवती पक्राउ

२०८२ फागुन ८ गते १५:५७

काठमाण्डू, ८ फागुन– प्रहरीले अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा एक युवती पक्राउ परेकी छन । पक्राउ पर्नेमा झापाको अर्जुनधारा नगरपालिका–११ घर भइ ललितपुर महालक्ष्मी नगरपालिका–४ बस्ने ३८ वर्षीया चन्द्रकला सापकोटा दाहाल रहेकी प्रहरीले जानकारी दिएको छ । उनलाई काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयको...

सर्वोच्चको आदेशः दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउनू

२०८२ फागुन ८ गते १५:५१

काठमाण्डू, ८ फागुन– सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन शुक्रबार आदेश दिएको छ । बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले अदालतमा उपस्थित गराउन आदेश दिएको हो । साथै प्रसाईंलाई पक्राउ गर्नुको कारण पेस गर्न आदेश जारी...

निर्वाचन नहुने संशय हट्योः अर्थमन्त्री खनाल

२०८२ फागुन ८ गते १४:५४

 काठमाण्डू, ८ फागुन– अर्थमन्त्री रामेश्वर खनालले फागुन २१ मा चुनाव हुँदैन की भन्ने संशय हटेको बताएका छन । आज (शुक्रबार) काठमाण्डूमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन । उनले चुनाव गराउन बनेको सरकारले शुरुवाती दिनहरुमा अनेकौँ चुनौतीहरु खेप्न परेपनि निरन्तरको संवाद र दलहरुसँगको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us