काठमाण्डू, २५ असोज- प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत मलेसिया प्रस्थान गरेका छन् । क्वालालम्पुरमा आयोजना हुने एसिया र प्यासिफिक क्षेत्रका प्रधानन्यायाधीशहरूको १९औँ सम्मेलनमा भाग लिन उनी त्यसतर्फ प्रस्थान गरेका हुन् । असोज २५ देखि २८ गतेसम्म आयोजना हुन प्रधानन्यायाधीश राउत नेतृत्वको टोली बिहीबार मलेसिया प्रस्थान गरेको...
उदयपुर, २५ असोज- सुक्खा पहिरो गएपछि सिद्धिचरण राजमार्गअन्तर्गत उदयपुरको कटारी–घुर्मी सडक अवरुद्ध भएको छ । शुक्रबार बिहान उक्त सडकखण्डको कटारी नगरपालिका–१४ को भलुवानीमा पहिरो गएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो । इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक कमल बजगाईंले ठूलो पहिरो...
रोल्पा, २५ असोज- रोल्पाको होलेरीस्थित एक होटलमा जुवातास खेलिरहेका ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय होलेरीबाट खटिएको टोलीले बिहीबार राति ११ बजेतिर जुवाडे पक्राउ गरेको हो । जुवाडेको साथबाट ९१ हजार ६ सय १५ रुपैयाँ जफत गरिएको इलाका प्रहरी कार्यालय...
दाङ, २५ असोज- दाङमा श्रीमानको प्रहारबाट श्रीमतीलाई गम्भीर घाइते भएकी छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जिल्लाको दंगीशरण गाउँपालिका-६ बागरका ५२ वर्षीय राजकुमार वादीले श्रीमती ४० वर्षीया नीरा वादीलाई खुर्पा प्रहार गरेका हुन् । विवाद भएपछि नीरा ८ दिनअघि...
झापा, २५ असोज- झापाको भद्रपुर नगरपालिका–१० हनुमानचोकमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । दुर्घटनामा भद्रपुर–१० का २४ वर्षीय आलोक भण्डारीको मृत्यु भएको झापा प्रहरी प्रमुख एसपी मिलन केसीले जानकारी दिए । चारआली–चन्द्रगढी सडकखण्डमा चारआलीबाट...
रोल्पा, २५ भदौ- रोल्पामा जीप दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा माँड़ी गाउँपालिका-४ खस्रडाँडाका २५ वर्षीय अर्जुन डाँगीको मृत्यु भएको छ । रिजावाट घर्तीगाउँ तर्फ जाँदै गरेको लु १ ज ४५८० नम्बरको जीप राजीवाङ—घर्तीगाउँ भित्री सडक खण्डअन्तर्गत माडी वडा नम्बर ४...
काठमाण्डू, २५ असोज- हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक अर्थात् महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर आज खुल्दैछ । मन्दिर खुला गरेर भक्तजनलाई दर्शन गराउने तयारी पूरा भएको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ । तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा...
काठमाण्डु, २५ असोज- प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैँघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर...
काठमाण्डू, २५ असोज- बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ ।...
काठमाण्डू, २४ असोज- सरकार नेतृत्वकर्ता एमालेले पार्टी केन्द्रीय कार्यालय काठमाण्डूको कीर्तिपुरमा बनाउने भएको छ । एमाले सचिवालयको बिहीबारको बैठकले कीर्तिपुर नगरपालिका-२ मा नयाँ केन्द्रीय कार्यालय भवन निर्माण गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । ज्ञवालीका अनुसार कार्यालय भवनको शिलान्यास प्रधानमन्त्री केपी ओलीले...
काठमाण्डू, २४ असोज- दुर्गा पक्षअन्तर्गत बडा दशैंको सातौं दिन आज हिन्दू धर्मावलम्बीहरुको घरघरमा शुभसाइतको प्रतीक शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्र्याएर मनाइएको छ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधिअनुसार फूलपाती पर्व मनाइन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक पूजा गरी...
काठमाण्डू, २४ असोज- पुण्य गौतममाथि रड प्रहार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाण्डुका एसपी नवराज अधिकारीले काभ्रे तेमाल घर भई भक्तपुर च्यामासिंह बस्ने ३० वर्षीय टासी लामा भन्ने संजिव तामाङ र रसुवा घर भई गोकर्णेश्वर नगरपालिका-४ बस्ने ४१ वर्षीय...