पोखरा, २६ असोज- विजयादशमीका दिन शनिबार पोखराका विभिन्न सातवटा रूटमा निःशुल्क बस सञ्चालन भएका छन् । विगत वर्षमा जस्तै टीकाको दिन यातायात साधन अभाव भएर नागरिकले सास्ती पाउने बाध्यता अन्त्य गर्न जिल्ला प्रशासन कार्यालय र पोखरा महानगरपालिकाले यातायात समितिसँगको सहकार्यमा निःशुल्क बस सञ्चालन गरेका...
काठमाण्डु, २६ असोज- प्रधानमन्त्री केपी ओलीले दशैंको टीका लगाएका छन् । बुबा मोहनप्रसाद ओलीको हातबाट शुभसाइतमा उनले विजयादशमीको टीका ग्रहण गरेका हुन् । प्रधानमन्त्री ओलीले श्रीमति राधिका शाक्य र परिवारका अरु सदस्यलाई पनि टीका लगाइदिएको उनको सचिवाललये जनाएको छ । प्रधानमन्त्री ओलीले राष्ट्रपति रामचन्द्र...
काठमाण्डु, २६ असोज- राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद, जमरा र आशिर्वाद ग्रहण गरेका छन्। उनले ९४ वर्षीय दाजु डुण्डीराज पौडेलको हातबाट टीका लगाएका हुन् । त्यही अवसरमा राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट पनि दसैंको टीका, जमरा र प्रसाद ग्रहण गरे ।...
काठमाण्डु, २६ असोज- कांग्रेस सभापति शेरबहादुर देउवाले विजया दशमीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् । शुभकामना सन्देशमा देउवाले कांग्रेस र आफ्नो व्यक्तिगत तर्फबाट स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
तनहुँ, २६ असोज- तनहुँको व्यास नगरपालिका–२ दमौली निवासी २९ वर्षीय विराट पन्थ पाइलट पढ्न दक्षिण अफ्रिका पुगेका थिए । एक वर्षअघि त्यहाँ पुगेका पन्थले १० महिने कोर्ष पूरा गरिसकेका थिए । आठ महिनापछि उनी पाइलट बन्दै थिए । छोरोको पाइलट बन्ने सपना पूरा हुने...
काठमाण्डु, २६ असोज- ‘एक दिन मात्रै भए पनि बिदा थपिदिनुस् न त दसैंको टीका लगाएर प्लेन चढ्छु भनेको थिए, मलेसियाबाट कम्पनी साउले बरु जागिर छाड्न सक्छौ बिदा थप्न मिल्दैन भन्यो, मेरा लागि अहिले दसैं र परिवारभन्दा जागिर प्यारो भयो सर,’ सर्लाहीका अजय मेहताले भने...
काठमाण्डु, २६ असेज- राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालको नेतृत्वमा अन्तर–व्यवस्थापिका सङ्घ (आईपीयू) को १४९ औँ महासभामा भाग लिन नौ सदस्यीय नेपाली संसदीय प्रतिनिधिमण्डल स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गरेको छ । महासभामा राष्ट्रियसभा अध्यक्ष दाहालले ‘शान्तिपूर्ण र दिगो भविष्यको लागि विज्ञान, प्रविधि र नवप्रवर्तनको सदुपयोग’ विषयमा नेपालको...
काठमाण्डू, २६ असोज- राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमी-२०८१ को अवसरमा आज राष्ट्रपति भवन शीतल निवासमा सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने भएका छन् । उनले दिउँसो ३ः३० देखि साँझ ५ बजेसम्म इच्छुक सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने कार्यक्रम तय भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले...
काठमाण्डु, २६ असोज- राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीको अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् । शुभकामना सन्देशमार्फत उनले आसुरी प्रवृत्तिमाथि सत्यको विजयको प्रतीक महान् चाड विजया दशमीको दिनमा नवदुर्गा भवानीको प्रसाद टीका, जमरा र आशिर्वाद मान्यजनबाट ग्रहण गर्ने उल्लेख...
काठमाण्डू, २६ असोज- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दशैं पर्व सामाजिक पुनर्मिलनको सबैभन्दा ठूलो उत्सव एवं अवसरका रूपमा स्थापित भएको बताएका छन् । विजया दशमीको अवसरमा शनिबार शुभकामना दिँदै उनले देशमा विद्यमान परिवर्तित राजनीतिक परिस्थिति एवं विज्ञान–प्रविधिको गुणात्मक विकाससँगै परम्परागत मूल्य, मान्यता, संस्कार...
काठमाण्डू, २६ असोज- प्रधानमन्त्री केपी ओलीले प्राकृतिक विपद्ले दिएको पीडाबीच आपसी सहयोग र सदभाव साथ विजया दशमी मनाउन आग्रह गरेका छन् । विजया दशमीका अवसरमा शनिबार भिडियो सन्देशमार्फत ओलीले स्वदेश तथा विदेशमा रहेका सबै नेपालीलाई शुभकामना व्यक्त गरेका छन् । ओलीले विपद्को घडीमा यसपालीको...
काठमाण्डू, २६ असोज- आज आश्विन शुक्ल दशमी अर्थात् बडा दशैंको मुख्य दिन, मान्यजनको हातबाट नवदुर्गा देवीको प्रसादको रुपमा हर्षोल्लासका साथ टीका र जमरा लगाइँदै छ । दशैँघरमा प्रतिपदाको दिनदेखि गरिएको पूजाआराधना विधिपूर्वक आज विसर्जन गरिन्छ र श्री नवदुर्गा भवानीको प्रतीक पूर्ण घडाको जलबाट अभिषेक...